समाचार

नक्कली भुटानी शरणार्थी प्रकरण : ५९ पीडितलाई १५ करोड ३७ लाख फिर्ता गर्न आदेश
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन २७, २०८३

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा पार्दै सर्वसाधारणबाट करोडौँ रुपैयाँ असुलिएको प्रकरणमा काठमाडौँ जिल्ला अदालतले ५९ जना पीडितलाई १५ करोड ३७ लाख ९७ हजार र...

खल्तीले फिनटेक एक्स्पोमा ६ नयाँ उत्पादन सार्वजनिक गर्‍यो
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन २७, २०८३

काठमाडौँ । आइएमई खल्ती लिमिटेडले नेपाल फिनटेक एक्स्पो २०२६ मा आफ्ना विभिन्न डिजिटल वित्तीय सेवा तथा प्रविधिमा आधारित ६ नयाँ उत्पादन सार्वजनिक गरेको छ । फिनटेक एलायन्स नेपालद्वारा आयोजित तीनदिने एक्स्प...

पूजा घिउका नाममा अखाद्य चिल्लो पदार्थ उत्पादन तथा बिक्रीमा प्रतिबन्ध
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन २७, २०८३

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि तयार गरिने चिल्लो पदार्थलाई खाद्य घिउ वा बेकरी सर्टेनिङका रूपमा उत्पादन, भण्डारण तथा बिक्री वितरण गर्न प्रतिबन...

१४ इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन २७, २०८३

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्रका सर्तविपरीत सेवा सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। प्राधिकरणका अनुसार इन्टरने...

ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन २७, २०८३

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ । नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्‍याएको उत्कृष्ट योगदानको क...

दसैँ मनाउन २४ घण्टामा ५६ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन २७, २०८३

काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने यात्रुको चाप बढेको छ। विभिन्न पेसा, व्यवसाय तथा अध्ययनका लागि राजधानीमा बस्दै आएका मानिसहरू दसैँ मनाउन आफ्नो घर फर्किन...

दसैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन २७, २०८३

काठमाडौँ । बडादसैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिँदै छ । घटस्थापना गरेसँगै देवीका नौँ वटा रुपको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । दसैँ सुरु भएदेखि नै द...

डा. विजय पौडेलको अवसान : एक राजनीतिक हत्या
मदन ढुङ्गाना    | मंगलबार, आश्विन २७, २०८३

काठमाडौंँ । मैले शीर्षकमै किन राजनीतिक हत्या भनेर लेख्दै छु भन्ने तपाईँको मनमा आयो होला । व्यक्तिको मृत्युमा कसरी राजनीतिक हत्या भन्न मिल्छ भन्ने पनि लाग्ला । तर मैले बुझेको डा. विजय पौडेल, उनको सादगी...

आरुघाट बेलिब्रिज प्रकरण: सांसद बोधनारायण श्रेष्ठको भिडियो सन्देशमाथि धादिङवासीको तीव्र आक्रोश
राजेन्द्र भट्ट    | सोमबार, आश्विन २६, २०८३

काठमाडौं-  चाडपर्व (विशेष गरी दसैँ) को सङ्घारमा जब घर फर्कने र अत्यावश्यकीय सामग्री ओसारपसार गर्ने सर्वसाधारणको चाप ह्वात्तै बढ्छ, तब सडक तथा पुलजस्ता यातायातका आधारभूत पूर्वाधार नागरिक जीवनका मुख्य प...

केवाइसी अपडेटको बहानामा ४९ लाखभन्दा बढी ठगी गर्ने तीन जना पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन २६, २०८३

रौतहट । बैंक तथा वित्तीय संस्थाका कर्मचारी भएको नक्कली परिचय दिएर केवाइसी (ग्राहक पहिचान विवरण) अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाताबाट रकम ठगी गरेको आरोपमा रौतहट प्रहरीले तीन जनालाई पक्राउ गरेक...

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको हृदयघातबाट निधन
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन २६, २०८३

काठमाडौँ । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ। हृदयघातका कारण आज उनको निधन भएको कीर्तिपुर अस्पतालले पुष्टि गरेको हो। पौडेल नेकपा (एमाले) का तत्कालीन नेता मोदनाथ प्रश्रितका छोरा हुन् ...

‘मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नयाँ ऐन ल्याउने सरकारको तयारी’
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन २६, २०८३

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भोगिरहेका व्यक्तिलाई कमजोर ठान्ने, लाञ्छना लगाउने वा भेदभाव गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएकी छन् । ...

गोकर्णेश्वरमा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन २६, २०८३

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-१, ओख्रेनीबाट कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले गए राति जुवा (कौडा) खेलिरहेको अवस्थामा...

पृथ्वी राजमार्गको गलौंदी क्षेत्र आज राति ११ बजेदेखि बिहान ५ बजेसम्म बन्द
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन २६, २०८३

काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं-५ गलौंदी क्षेत्रमा आज राति ६ घण्टा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार गलौँदीस्थित सडकखण्डमा...

सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने संसदीय सुनुवाइ समितिको निर्णय
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन २६, २०८३

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चार जनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले न्यायपरिषद्बाट सिफारिस भएका चार ज...

बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारमा बुझाइयो
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन २६, २०८३

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका-२, माथिल्लो भङ्गालबाट बरामद भएको २१ किलो ७५० दशमलव ६८ ग्राम सुन भन्सार कार्यालयलाई बुझाइएको छ । सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिकलाई थप अनुसन्धान तथा कारबाही...

भोटेकोशी बाढी : १ हजार ४५८ जनाको शव फेला
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन २६, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार १२स् बजे सम्म १ हजार ४ सय ५८ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३७ जना, नुवाकोटमा २ सय ५ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ...

दसैँमा एलपी ग्यास वितरण : ११ स्थानबाट सिलिन्डर साट्न सकिने
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन २६, २०८३

काठमाडौँ । दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौँ उपत्यकाका ११ स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था मिलाइएको छ । नेपाल एलपी ग्यास उद्योग संघले हिजो ६ स्थानबाट सुरु गरेक...

मुगुमा सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित पुरिएका चालकको २ घण्टापछि सफल उद्धार
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन २६, २०८३

मुगु । मुगुमा सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित पुरिएका चालकको सकुशल उद्धार गरिएको छ ।  मुगु-रारा भित्री सडकखण्डअन्तर्गत बेलिब्रिज जोड्ने सडक निर्माणका क्रममा खत्याड गाउँपालिका-१...

म्याक्ससको १६ सिटे विद्युतीय मिनिबस नेपाली बजारमा, मूल्य ६९ लाख ५० हजार
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन २६, २०८३

काठमाडौँ । हिमालय मोट्रोक्स प्रालिले १६ सिट क्षमताको विद्युतीय मिनिबस ‘म्याक्सस ईडेलिभर ५’ नेपाली बजारमा सार्वजनिक गरेको छ । हिमालय अर्गनाइजेसनअन्तर्गतको कम्पनीले सार्वजनिक गरेको उक्त मिनिबसको मूल्य ६...

दसैँ मनाउन उपत्यकाबाट दुई लाख सात हजार यात्रु बाहिरिए
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन २६, २०८३

काठमाडौँ । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या दुई लाख नाघेको छ । नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका अनुसार असोज १७ देखि २५ गतेसम्म नयाँबसपार्कबाट मात्रै...

मुगुमा सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन २६, २०८३

काठमाडौँ । मुगुमा सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित चालक पुरिएका छन् भने सहचालक घाइते भएका छन् । खत्याड गाउँपालिका-११ स्थित बिरा खोलामा सोमबार बिहान मुगु–रारा भित्री सडकखण्डअन्त...

नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणीको पूजा गरिँदै
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन २६, २०८३

काठमाडौँ । आज बडादसैँको दोस्रो दिन । ब्रह्मचारिणीको पूजा गरेर मनाइँदैछ । आश्विन नवरात्रको दोस्रो दिन अर्थात् बडा दसैँको दोस्रो दिन सोमबार माता दुर्गाको दोस्रो शक्ति स्वरुप ब्रह्मचारिणीको पूजा गरेर मना...

अब किस्ताबन्दीकै शैलीमा चाँदी किन्न सकिने, थोरै लगानी गरेरै नाफा हुँदा बेच्नसमेत पाइने
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन २५, २०८३

काठमाडौँ । चाँदी किन्नका लागि अब लाखौँ रुपैयाँ एकै पटक जम्मा गर्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ । काठमाडौँस्थित चाँदी प्रशोधन तथा कारोबार गर्ने कम्पनी ‘हिमालयन बुलियन कम्पनी लिमिटेड’ (एचबीसी) ले आफ...

×