काठमाडौं, १ असार । कञ्चनपुरमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बालिकामाथि पटक–पटक बलात्कार गरेको आरोपमा कृष्णपुर नगरपालिका–४ गुलरियाका ५३ वर्षीय धनबहा...
काठमाडौं, १ असार । पोखरीमा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ । सप्तरी जिल्लाको महादेवा गाउँपालि–२ बस्ने अनिल मण्डलकी छोरी पाँच वर्षीया अपेक्षाकुमारी मण्डलको डुबेर मृत्यु भएको जिल्ला प्रह...
काठमाडौं, १ असार । लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकका ठाउँठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । दैलेखको किटु, कालिकोटको गगनेखोला...
काठमाडौं, १ असार । कारागार कार्यालय चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिएका छन् । कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर जिल्ला अदालतबाट १४, चितवन जिल्ला अदालतबाट ६३ र मकवानपुरबाट...
काठमाडौं, १ असार । जबरजस्ती करणीका फरार प्रतिवादी वेदकोट नगरपालिका–५ का २० वर्षीय सिप्पु खुनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बहेला सामुदायिक वनमा शारीरिक अपाङ्गता भएकी युवतीलाई जबरजस्ती करणी ...
काठमाडौं, १ असार । भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बजारको ४ नं गल्लीबाट प्रहरीले गए राति नगद रकमसहित पाँच जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक था...
काठमाडौं, १ असार । कोभिड–१९ सङ्क्रमण घट्न थालेपछि काठमाडौँ उपत्यकामा आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । तीन वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका कायम र...
काठमाडौं, १ असार । स्थानीय प्रशासनले नारायणी, राप्तीलगायतका नदी किनारामा रहने बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सतर्कता अपनाउन अ...
काठमाडौं, १ असार । नारायणगढ–मुग्लिन सडकखण्डको ठाउँठाउँमा ढुङ्गा र लेदो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकका विभिन्न ठाउँमा ढुङ्गा र लेदो खसेको हो । कार्यालयका प्रवक्ता प्रहरी न...
काठमाडौं, ३१ जेठ । राष्ट्रिय आविष्कार केन्द्रले सरकारलाई ५० थान भेन्टीलेटर सहयोग हस्तान्तरण गरेको छ । ग्राडियन हेल्थ सिस्टम युएसएले प्रदान गरेको ५० थान भेन्टीलेटरलाई राष्ट्रिय आविष्कार केन्द्र र अ...
बीबीसी । भारतको उत्तर प्रदेशको प्रतापगढ जिल्लामा पत्रकार सुलव श्रीवास्तवको रहस्यमयी निधन भएको छ । एक इट्टा भट्टाको किनारामा उनको शव भेटिएको हो । प्रहरीले यो मृत्युलाई दुर्घटना बताइरहको छ । तर पवि...
काठमाडौं, ३१ जेठ । आनी छोइङ डोल्मा फाउण्डेसन र प्रारम्भ सामाजिक संस्थाको संयुक्त सहयोगमा कर्णाली प्रदेशका १० जिल्ला अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोभिड–१९ विरुद्धक...
काठमाडौं, ३१ जेठ । पर्सामा ३७ प्रतिशत ज्येष्ठ नागरिकले मात्र कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएका छन् । सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको भेरो सेल खोप लगाउन ग...
–भेषराज बस्नेतकाठमाडौं, ३१ जेठ । आन्तरिक पर्यटकले खचाखच भरिने बाँकेको गाभर भ्याली सामुदायिक होमस्टे अहिले सुनसान छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित गाभरमा कोरोना महामारीको दोस्...
काठमाडौं, ३१ जेठ । गत वर्ष व्याँस गाउँपालिकाको मौराभेल क्षेत्रमा नेपाली सेनाले क्याम्प राखेर घोरेटो बाटो निर्माण गर्यो । भारतले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माणको क्रममा नेपालको व्याँस गा...
काठमाडौं, ३१ जेठ । भीमदत्त नगरपालिका—७ खन्ने खोलामा निर्माण गरिएको झण्डै दुई सय मिटर तटबन्धसँगै बाँध बगेपछि चुरे फेदीका बस्ती जोखिममा परेका छन् । चुरे क्षेत्रमा आएको वर्षाका कारण खन्ने खोलाले तीन ...
काठमाडौं, ३१ जेठ । सङ्घीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल र जर्मनीबीच जारी द्...
काठमाडौं, ३१ जेठ । कञ्चनपुरमा सर्पले टोकेर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो खेतमा रोपाइँ गर्ने क्रममा सर्पले टोक्दा दोधारा चाँदनी नगरपालिका, ८ बस्ने ४९ वर्षीया दुर्गाबहादुर थापाको मृत्यु भएको प...
काठमाडौं, ३१ जेठ । आइसीयू र भेन्टिलेटरको व्यवस्था नहुँदा जिल्लाका कोरोना सङ्क्रमितले उपचार अभावमा ज्यान गुमाउनु परेको छ । कोरोना सङ्क्रमण देखिएर उपचारका लागि अस्पताल भर्ना भएका बिरामीले उपचार अभाव...
काठमाडौं, ३१ जेठ । पालुङटार नगरपालिका, ५ ठाटीपोखरी बजार क्षेत्रमा भाडामा व्यवसाय गर्नेहरुलाइ लक्षित गरी घर भाडा छुट अभियान सञ्चालन गरिएको छ ।स्थानीय बौद्ध हिमाल युवा क्लबको पहलमा यो अभियान सञ्चालन ...
काठमाडौं, ३० जेठ । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित आइतबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखीपुर नगरपालिका ७ बलही निवासी ४७ बर्षीय गणेश कुमार सिंह छन् । आफ्नो घर नजिकै लुकाएको एक था...
काठमाडौं, ३० जेठ । यूएनडीपी र यूएसएआईडीको सुआहारा परियोजनाले प्रदेश १ सरकारलाई ६२ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका छन् । दुवै संस्थाले आइतबार सामाजिक विकासमन्त्री उ...
काठमाडौं, ३० जेठ । कोरोना भाइरसविरुद्धको खोप नलगाइदिएको भन्दै ट्यांकर चालकले आन्दोलन गरेपछि वाग्मती प्रदेशमा पेट्रोलियम ढुवानी अवरुद्ध भएको छ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको आह्वानमा संघको ...
काठमाडौं, ३० जेठ । काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आइतबार बस्दैछ । दिउँसो ३ बजे बैठक बस्न लागिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । प्र...