समाचार

सर्वोच्चको आदेशपछि पत्रकार किशोर श्रेष्ठ हिरासतमुक्त
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०१, २०८३

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई हिरासतमुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार श्रेष्ठकी श्रीमती सरस्वती ...

काभ्रे जीप दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुल्यो
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०१, २०८३

काभ्रेपलाञ्चोक । काभ्रेको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा बोलेरो जीप दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार दुर्घटनामा खानीखोला गाउँपालिका-२ की २४ वर्ष...

प्रवासी नेपालीलाई रेमिट्यान्सको स्रोत मात्र नठानियोस्: एनआरएनए जापान अध्यक्ष-लामिछाने
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०१, २०८३

टोकियो । गैर-आवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष सुभाष लामिछानेले विदेशमा रहेका नेपालीको संख्या र देशको अर्थतन्त्रमा उनीहरूको योगदान बढ्दै गए पनि प्रवासी नेपालीका अधिकार, सुरक्षा तथा सामाजिक स...

राधेराधे ब्वाइज होस्टेलको खानामा किरा भेटियो, खाद्य स्वच्छता सुधारका लागि निर्देशन
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०१, २०८३

काठमाडौँ । काठमाडौँमा रहेको राधेराधे ब्वाइज होस्टेलको खानामा किरा भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार होस्टेलको भान्सामा पकाइएको खानामा किरा भेटिएको जनाएको हो । विभागले गत सा...

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटमा बहस सकियो, आजै आदेश आउने
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०१, २०८३

काठमाडौँ । वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा भएको सुनुवाइको बहस सकिएको छ । श्रेष्ठको ...

करदाता प्रोत्साहन : ३५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाख
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०१, २०८३

काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत ३५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेका छन् । साउन महिनाको दोस्रो पाक्षिक पुरस्कारअन्तर्गत गणेश इले...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा २० प्रतिशतसम्म छुट
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०१, २०८३

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न स्वास्थ्य, होटल तथा रेष्टुरेन्टका सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले विभिन्न ७ संस्थासँग सम्झौता गरी आफ्ना डेबिट कार्ड, क्रेड...

भारतीय सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०१, २०८३

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् ।सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सेनापति ...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०१, २०८३

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन् । सोमबार दिउँसो बसेको बागमती प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामाको घोषणा गरेका हुन्। ...

काभ्रेमा जीप दुर्घटना: दुईको घटनास्थलमै मृत्यु, तीन जना गम्भीर घाइते
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०१, २०८३

काठमाडौँ । काभ्रेको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । पनौती-तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउल...

कैलालीमा ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०१, २०८३

घोडाघोडी । कैलालीमा ट्रकको ठक्करबाट नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्य सावित्रा सापकोटाको मृत्यु भएको छ । सोमबार बिहान बर्दगोरिया गाउँपालिका-१ स्थित मुडा पुल नजिकै ट्रकले स्...

कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०१, २०८३

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा नेपाल सरकारको (आईआरडी) करदाता प्रोत्साहन कार्यक्रमको लागि थप सुविधा उपलब्ध गराएको छ। आन्तरिक राजस्व विभाग अन्तर्गतको  प्रोत्साहन कार्...

सानिमा रिलायन्स लाइफको ‘क्लब अचिभर्स इभेन्ट २०८३’ सम्पन्न
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०१, २०८३

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘क्लब अचिभर्स इभेन्ट २०८३’ सम्पन्न गरेको छ। ललितपुरस्थित पाँचतारे होटल रोयल टुलिप काठमाडौँमा आयोजित कार्यक्रममा कम्पनीका देशभरका शाखा तथा उपशा...

आजदेखि देशभरका म्यानपावर बन्द, वैदेशिक रोजगारीका सबै प्रक्रिया ठप्प
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०१, २०८३

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजदेखि देशभरका म्यानपावर कम्पनीको सेवा बन्द गरेका छन् । सरकारलाई दिएको अल्टिमेटममा सहमति हुन नसकेपछि व्यवसायीहरूले वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने क...

मोरङ कारागारमा कैदीबन्दीको नाराबाजी, भवनको छतमा चढेर विरोध
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०१, २०८३

विराटनगर । जिल्ला कारागार मोरङका कैदीबन्दी नाराबाजीसहित विरोधमा उत्रिएका छन् । सोमबार नियमित खानतलासीका क्रममा प्रहरीले कारागारभित्र सर्च अभियान सुरु गरेपछि कैदीबन्दीले विरोध जनाएका हुन् । कारा...

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०१, २०८३

काठमाडौँ । वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । श्रेष्ठले गैरकानुनी ...

विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री आचार्य, जसपा नेपाल विपक्षमा
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०१, २०८३

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । प्रदेशसभा सचिवालयले दिउँसो १ बजेका लागि बोलाएको आठौँ अधिवेशनको १९औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्व...

आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०१, २०८३

बर्दिया । आफ्नै बुवा ४९ वर्षीय टेकराज उपाध्यायको हत्या गरेको अभियोगमा गेरुवा गाउँपालिका-५ जुगुतपुर बस्ने १९ वर्षीय सरगम आचार्यलाई  मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सरगमले कुटपिट गर्दा टेकराजक...

मधेसको आगामी बाटो : नयाँ नेतृत्व, अधिकार संरक्षण र राजनीतिक रूपान्तरणमा जोड
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०१, २०८३

काठमाडौँ । ‘शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठान नेपाल’को आयोजनामा ‘मधेस: अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मधेस आन्दोलनको पृष्ठभूमि, त्यसले स्थापित गरेका राजनीतिक उपलब्...

जापानिज एजुकेसन ग्रुप फुटसलमा न्यु होराइजन च्याम्पियन
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०१, २०८३

काठमाडौँ । पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगितामा न्यु होराइजन माइग्रेसनल एन्ड एजेकेशन प्राली च्याम्पियन भएको छ । काठमाडौँको बुढानीलकण्ठस्थित कपअन स्पोट्स सेन्टरमा आइतबार भएको प्रति...

आज नागपञ्चमी : नागको पूजा गरी घरको मूलढोकामा तस्बिर टाँसिँदै
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०१, २०८३

काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी यस वर्ष साउनमा अधिकमास परेका कार...

म्यानपावर व्यवसायी आन्दोलनमा, सोमबारदेखि देशभरका कार्यालय बन्द गर्ने घोषणा
दियोपोस्ट संवाददाता    | आइतबार, साउन ३१, २०८३

काठमाडौँ । आफ्ना माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाउँदै ‘नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ’ आन्दोलनमा उत्रिएको छ । सङ्घले सोमबारदेखि देशभरका म्यानपावर कम्पनीका कार्यालय बन्द गर्नुका साथ...

कांग्रेसको इतर समूहद्वारा सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता
दियोपोस्ट संवाददाता    | आइतबार, साउन ३१, २०८३

काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहले तीन दिने भेला तथा सम्मेलन सम्पन्न गर्दै सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ । समूहले धार्मिक सहिष्णुता, सामाजिक सद्भा...

भारतीय सेना प्रमुख धिरज सेठ काठमाडौंमा
दियोपोस्ट संवाददाता    | आइतबार, साउन ३१, २०८३

काठमाडौँ । भारतीय सेनाका प्रमुख धिरज सेठ काठमाडौं आएका छन् । उनी एयर इन्डियाको विमानमार्फत आइतबार अपराह्न चार बजे  काठमाडौं आइपुगेका हुन् । नेपाल भ्रमणका क्रममा भारतीय सेना प्रमुख सेठले रक्षामन्त्र...

×