समाचार

कोलकाताको होटलमा आगलागी : ९ जनाको मृत्यु, ६ घाइते
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

एजेन्सी । भारतको कोलकातास्थित एक होटलमा बुधबार बिहान सबेरै भएको भीषण आगलागीमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृतकमध्ये एक चार वर्षीय बालकसमेत रहेको प्रहरीले जनाएको छ। ...

खहरे खोलाले बगाएका चार बालिकामध्ये एकको मृत्यु, दुई अझै बेपत्ता
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

मकवानपुर । हेटौँडा उपमहानगरपालिका-१९ बासुदेवस्थित खहरे खोलाले बगाएर बेपत्ता भएका चार बालिकामध्ये एकजनाको शव फेला परेको छ भने एकजनाको उद्धार गरिएको छ । खोलाले बगाएका दुई बालिका भने अझै बेपत्ता छन् । ...

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार उनले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । वि...

जसपा लुम्बिनीमा विवादः ह्वीप उल्लंघन गरेको भन्दै प्रदेश सभा सदस्य काफ्लेलाई स्पष्टीकरण
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

काठमाडौँ । पार्टीको निर्देशनविपरीत नेकपा (एमाले) नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई सहयोग गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता सन्तोषकमार पाण्डेयले प्रदे...

बर्डफ्लूबाट क्षति व्यहोरेका काभ्रेका कृषकले पाउन थाले क्षतिपूर्ति
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

काठमाडौँ । काभ्रेपलाञ्चोकमा बर्डफ्लू सङ्क्रमणका कारण कुखुरा तथा अन्य पन्छी नष्ट गर्नुपरेका कृषकलाई क्षतिपूर्ति वितरण गर्न थालिएको छ । जिल्ला पशुसेवा कार्यालय धुलिखेलका अनुसार बर्डफ्लू पुष्टि भएपछि पन्...

लुम्बिनी प्रदेश सरकारमा जसपाका सांसद सहभागी भएको भन्दै अग्रगामी मोर्चाद्वारा आपत्ति
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा), नेपालका प्रदेश सभा सदस्यहरूलाई मन्त्री बनाइएकोप्रति अग्रगामी मोर्चाले आपत्ति जनाएको छ । मोर्चाले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त का...

५ लाख घुससहित पक्राउ परेका कर अधिकृत र चार्टर एकाउन्टेन्टविरुद्ध मुद्दा दायर
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

सिरहा । सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज एम.एम. र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ...

राष्ट्रिय आपूर्ति नीति : खुला चामल, दाल र गेडागुडी बेच्न नपाइने
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ । अबदेखि व्यापारीले चामल, दाल, गेडागुडीजस्ता खाद्यान्न खुला रूपमा बिक्री गर्न नपाउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको ‘राष्ट्रिय आपूर्ति नीति, २०८३’ को मस्यौदामा ...

सुनसरी-सिरहा घटनाः चारै जनाको मृत्यु सुरक्षाकर्मीको गोलीबाट भएको छानबिन समितिको निष्कर्ष
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज र सिरहाको गोलबजारमा भएका छुट्टाछुट्टै घटनामा मृत्यु भएका चारै जनालाई सुरक्षाकर्मीले चलाएको गोली लागेको छानबिन समितिले निष्कर्ष निकालेको छ । ...

बैँकको ‘केवाइसी’ अद्यावधिक गर्ने नाममा ठगी, चार जना पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

काठमाडौं । ‘केवाइसी अद्यावधिक’ गर्नुपर्ने भन्दै बैंकका बहालवाला तथा अवकाशप्राप्त कर्मचारीलाई फोन र ह्वाट्सएपमार्फत सम्पर्क गरी ठगी गर्ने गिरोहका चार जना पक्राउ परेका छन् । साइबर ब्युरोबाट खटिएको टोलील...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय सेनाप्रमुख धिरज सेठबीच भेटवार्ता
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता सुरु भएको छ । नेपाल भ्रमणमा रहेका भारतीय...

छानबिन समितिले गृहमन्त्रीलाई बुझायो देवानगञ्ज र गोलबजार घटनाको प्रतिवेदन
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका हिंसात्मक घटनाबारे छानबिन गर्न गठित समितिले गृहमन्त्री सुदन गुरुङलाई प्रतिवेदन बुझाएको छ । समितिले स्थलगत अध्ययन र छानबिन पश्चात प्रतिवेदन तथार ग...

वैदेशिक रोजगारीको ठगी रोक्न संसदीय छानबिन समिति गठन गर्न ज्ञानेन्द्र शाहीको माग
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी नियन्त्रणका लागि अध्ययन गर्न संसदीय छानबिन समिति गठनको आवश्यकता रहेको बताएका छन् । मंगलबार संसद भवन सिंहदर...

सुनको सिक्री लुट्ने र किन्ने ४ जना पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीका विभिन्न स्थानमा सुनको सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनको सिक्री लुटपाटमा संलग्न भो...

तिलगंगा अस्पतालको क्यान्टिनमा खाद्य विभागको छापा, कृत्रिम रंगयुक्त पकौडा नष्ट
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ । काठमाडौँको तिलगंगा आँखा अस्पतालको क्यान्टिन खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड विपरित पाइएको छ । गुडविल क्याटरिङद्वारा सञ्चालित उक्त क्यान्टिनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभा...

नेकपा नेता पुनको प्रश्न : ‘मत फिर्ता लैजानु’ भन्ने गृहमन्त्रीलाई सदनमा खोजिरहेका छौँ
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई आफूहरूले सदनमा खोजिरहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको विशेष ...

मकवानपुर स्कार्पियो दुर्घटनामा घाइते महिलाको मृत्यु
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ । मकवानपुरको जुराखेतमा आज बिहान भएको स्कार्पियो दुर्घटनामा घाइते भएकी एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा घाइते लक्ष्मी बडुको काठमाडौँस्थित वीरेन्द्र सैनिकअस्पताल छाउनीमा उपचारका क्रममा मृत...

सरकारविरुद्ध नेविसंघको प्रदर्शन- ‘किताब बोकेर पढ्ने कि सिलिन्डर बोकेर लाइन बस्ने ?’
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ । खाना पकाउने ग्यासको सहज व्यवस्था गर्न माग गर्दै विद्यार्थीहरुले काठमाडौँमा प्रदर्शन गरेको छन् । लामो समय देखिएको ग्यासको अभावका कारण विद्यार्थीहरु समस्यामा परेको भन्दै नेपाल विद्यार्थी संघ ...

चापाकल खरिदमा अनियमितताः औरहीका ११ जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ । महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प तथा ट्युबवेल (चापाकल) खरिद र वितरणका क्रममा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचा...

संघीय सरकारका कर्मचारीले १५-१५ दिनमा तलब पाउने
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ । संघीय सरकार मातहतका राष्ट्रसेवक कर्मचारीले अब हरेक १५ दिनमा तलब तथा भत्ता पाउने भएका छन् । यसअघि महिनाको अन्त्यमा एकमुष्ट रूपमा भुक्तानी हुँदै आएको तलब-भत्ता अब अर्धमासिक रूपमा उपलब्ध गराउन...

मकवानपुर दुर्घटना : घाइतेको पहिचान खुल्यो, थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौँ लगियो
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ । मकवानपुरको जुराखेतमा आज बिहान भएको स्कार्पियो दुर्घटनामा घाइते सबैको पहिचान खुलेको छ । दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन्...

होल्डिङ सेन्टरमा मृत भेटिएका हिरा हजारा दुसादलाई सहिद घोषणा गर्न सुकुम्बासी मोर्चाको माग
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ । भक्तपुरस्थित कृषि विकास बैंक केन्द्रीय तालिम प्रतिष्ठानको बोडे होल्डिङ सेन्टरमा मृत भेटिएका ५७ वर्षीय हिरा हजारा दुसादको परिवारसँग सरकारले गरेको सहमतिप्रति संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्...

इरानसँगको वार्तामा अवरोध गरे ओमानमाथि बमबारी गर्ने ट्रम्पको धम्की
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको अमेरिकी वार्तामा ओमानले अवरोध गरे उसमाथि सैन्य कारबाही गर्ने धम्की दिएका छन् । ट्रम्पको यस्तो चेतावनीले इरानसँगको तनाव चुलिएका बेला खाडी क्षेत्...

मकवानपुरमा न्यायाधीश सवार स्कार्पियो दुर्घटना, ६ जना घाइते
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ । मकवानपुरको जुराखेतमा आज बिहान स्कार्पियो दुर्घटना भएको छ । काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश-३-००२ झ ५१८३ नम्बरको स्कार्पियो आज बिहान भीमफेदी गाउँपालिका-६ स्थित जुराखेतमा दुर्घटना ...

×