समाचार

संखुवासभामा एक महिनामै ११ फरार प्रतिवादी पक्राउ, २ करोडभन्दा बढी जरिवाना असुल
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ०४, २०८३

संखुवासभा । जिल्ला प्रहरी कार्यालय संखुवासभाले चालु आर्थिक वर्षको पहिलो महिनामै ११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । आपराधिक घटनामा संलग्न भई अदालतबाट दोषी ठहरिएपछि फरार रहेका प्रतिवादीको खोजी...

बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ०४, २०८३

काठमाडौँ ।  नेकपा एमालेका किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापालाई बिहीबार मुख्यमन्त्रीमा न...

विषादी परीक्षणमा लगभग साढे ५ हजार नमुना, कुनैमा पनि प्रतिकूलता भेटिएन
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ०४, २०८३

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक महिनाको अवधिमा ५ हजार ४ सय २२ वटा खाद्य नमुनामा जीवनाशक विषादी परीक्षण गरेको छ। विभाग तथा मातहतका ७ वटा प्रदेशस्थित खाद्य प्रविधि तथा गुण नियन्...

रवि लामिछाने : अख्तियारलाई पूर्ण स्वायत्तता, राजनीतिक हस्तक्षेप हुन नदिने प्रतिबद्धता
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ०४, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अख्तियारलाई पूर्ण स्वायत्तता प्रदान गर्न र शून्य राजनीतिक हस्तक्षेपका लागि आफ्नो पूर्ण प्रतिबद्धता रहेको बताएका छन् । सिंहदर...

गरिमा चौधरी हत्या प्रकरणः निष्पक्ष र वैज्ञानिक अनुसन्धान गर्न महिला सुरक्षा दबाब समूहको माग
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ०४, २०८३

काठमाडौँ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीलाई तीन दिनदेखि बेपत्ता पारी बलात्कार पछि हत्या गरिएको भन्दै महिला सुरक्षा दबाब समूहले घटनाको निष्पक्ष छानबिन र आ...

प्रहरी हेडक्वाटर बिचौलियाको कब्जामा रहेको छ : खगेन्द्र सुनार
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ०४, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वाटर कब्जा गरिरहेको भन्दै छानबिनको माग गरेका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा...

हरित व्यवसायलाई वित्तीय पहुँच दिलाउन कुमारी बैंक र हेल्भेटासबीच सम्झौता
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ०४, २०८३

काठमाडौँ । कुमारी बैंक लिमिटेडले हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल) सँग महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गरेको छ । बैंक र हेल्भेटास नेपाल बीच हरित उद्यम तथा हरित मूल्य शृङ्खलामा...

नामी भिगो ई-२ को प्रारम्भिक मूल्य ३५ लाख ९९ हजार, नाडामा २ लाख छुट
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ०४, २०८३

काठमाडौँ । नेपालका लागि डोङफेङ नामीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई-२ लाई ३५ लाख ९९ हजार रुपैयाँमा बजारमा ल्याएको छ । कम्पनीले भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने नाडा अटो शो अव...

तीन वर्षीया बालिका हत्या प्रकरणः सिमरामा प्रदर्शन जारी, वीरगञ्ज-पथलैया सडक अवरुद्ध
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ०४, २०८३

बारा । जीतपुरसिमरा उपमहानगरपालिका-१ दशधुरेस्थित सुकुमवासी बस्तीकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीयवासीले प्रदर्शन जारी राखेका छन् । प्रदर्शनका कारण वीरगञ्ज-...

सिएरा ईभी नेपाल आइपुग्यो, नाडा अटो शोमा सार्वजनिक गरिँदै
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ०४, २०८३

काठमाडौँ । भारतीय अटोमोबाइल बजारमा उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल गरेको बहुप्रतीक्षित विद्युतीय सवारीसाधन सीएरा ईभी नाडा अटो शो २०२६ मा सार्वजनिक गरिने भएको छ । अत्याधुनिक प्रविधि, प्रिमियम फि...

नाडा अटो शोको आकर्षण : एआई र रोबोटिक्सदेखि ‘मेड इन नेपाल’ सम्म
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ०४, २०८३

काठमाडौँ ।  यसपटकको नाडा अटो शो विशेष र प्रविधिमैत्री बनाउने तयारी गरिएको छ । काठमाडौँको भृकुटीमण्डपमा भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने १८औँ नाडा अटो शो २०२६ मा एआई, रोबोटिक्स, डिजिटल प्रविधि र ‘मेड ...

बंगलादेशमा ३५ वर्षपछि प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचन हुँदै
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ०४, २०८३

ढाका । बंगलादेशमा ३५ वर्षपछि पहिलोपटक प्रतिस्पर्धात्मक राष्ट्रपति निर्वाचन हुँदैछ । संसद्को तल्लो सदन जातीय संसद्का सदस्यले बिहीबार राष्ट्रपति चयन गर्नेछन् । मतदान स्थानीय समयअनुसार दिउँसो २ बजेदेखि स...

केन्यामा हेलिकप्टर दुर्घटना, पाँच अमेरिकीसहित सात जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र ०४, २०८३

काठमाडौँ । केन्याको उत्तरी क्षेत्रमा वन्यजन्तु अवलोकनका क्रममा हेलिकप्टर दुर्घटना हुँदा पाँच अमेरिकी नागरिकसहित सात जनाको मृत्यु भएको छ । बुधबार बिहान साम्बुरु काउन्टीको दुर्गम क्षेत्रमा भएको दुर्घटना...

काठमाडौँका होस्टेल र खाजा घरमा खाद्य विभागको अनुगमन, ‘न्यु फ्यामिली गर्ल्स होस्टेल’लाई ३ लाख जरिवाना
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँका विभिन्न होस्टेल तथा खाजा घरमा अनुगमन गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौँका विभिन्न स्थानमा अनुगमन गर...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजारका दरले बढ्यो
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

काठमाडौँ । सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रारम्भिक बाल ...

भारतीय सेना प्रमुख धीरज सेठ स्वदेश फिर्ता
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

काठमाडौँ । चार दिने नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ स्वदेश फर्किएका छन् । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आएका सेनाध्यक्ष सेठ बुधबार अपराह्न स्वदेश ...

झुटो विवरण पेश गरी शिक्षक बनेको आरोपमा लमजुङका शिक्षक र शिक्षा अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

काठमाडौँ । झुटो विवरण पेश गरी स्थायी शिक्षक नियुक्ति लिएको आरोपमा लमजुङको सुन्दरबजारस्थित आदर्श बाल माध्यमिक विद्यालयका शिक्षक नवराज केसी र तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेविरुद्...

बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुई जना पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ दशधुरेस्थित सुकुमवासी बस्तीकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान ...

रास्वपाले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले रास्वपा संसदीय दलको विधानलाई समयानुकूल बनाउन प...

एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक, १५ दिनभित्र सुझाव दिन निर्देशन
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै उक्त मस्यौदामाथि सरोकारवाला सबैसँग राय, सुझाव तथा प्रतिक्रिया माग गरेको हो । ...

रास्वपा संसदीय दल बैठकमा रविको ‘एक्सन’, बालेन अनुपस्थित
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको छ । पार्टी सभापति रवि लामिछानेले बोलाएको बैठकमा रास्वपाबाट सरकारमा सहभागी मन्त्रीहरू ...

रेडक्रस सोसाइटीको जग्गा खरिदमा ठगी गरेको आरोपमा पाँच जना पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद कार्यमा ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको प्रहरीले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो...

टाटा कार्निभलमा अफरै अफर : पुरानो गाडी दिएर नयाँ पन्च ईभी र टियागो लिन सकिने
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

काठमाडौँ । टाटा मोटर्सको कुनै पनि पुरानो गाडी दिएर नयाँ पन्च ईभी र नयाँ टियागो ईभी लिन सकिने भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बिहीबारदेखि आयोजना गर्न लागेको टाटा का...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ०३, २०८३

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त भएका छन् । नियुक्तिपछि उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । वरिष्...

×