समाचार

सरकारसँग सहमति जुटेपछि साझा यातायात चढेर घर फर्किए लघुवित्त ऋणीहरू
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र ०७, २०८३

काठमाडौँ । नेपाल सरकारसँग १४ बुँदे सहमति भएपछि आन्दोलनरत लघुवित्तका ऋणीहरू आज आ-आफ्नो गन्तव्यतर्फ फर्किएका छन् । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा रहेका ऋणीह...

काठमाडौँका छात्रावासलाई जिल्ला प्रशासनको २१ बुँदे निर्देशन, एक महिनाभित्र सुधार गर्न  अल्टिमेटम
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र ०७, २०८३

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निजी तवरबाट सञ्चालित छात्रावास (होस्टेल) सम्बन्धमा विभिन्न गुनासा प्राप्त भएपछि छात्रावास सञ्चालनलाई व्यवस्थित बनाउन २१ बुँदे निर्देशन जारी गरेको छ । क...

७५ देशका नागरिकलाई भिसा रोक्ने ट्रम्प प्रशासनको निर्णय खारेज
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र ०७, २०८३

एजेन्सी । अमेरिकी अदालतले ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने डोनाल्ड ट्रम्प प्रशासनको निर्णय खारेज गरेको छ। म्यानहट्टनस्थित संघीय जिल्ला अदालतकी न्यायाधीश जेनेट वर्गासले शुक्रबार उक...

कलैयाबाट बेपत्ता दुई वर्षीया बालिका १२ घण्टापछि सकुशल फेला
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र ०७, २०८३

रौतहट । बाराको कलैयाबाट बेपत्ता भएकी दुई वर्षीया बालिका करिब १२ घण्टापछि सकुशल फेला परेकी छन् । कलैया उपमहानगरपालिका-१ कट्टीपर्साबाट शनिबार साँझदेखि बेपत्ता भएकी मुकेश मण्डलकी दुई वर्षीया छोरी बिन्...

रुकुम पश्चिममा विद्युतीय गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र ०७, २०८३

काठमाडौँ । रुकुम पश्चिममा विद्युतीय गाडीको ठक्करबाट एकै परिवारका आमा–छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छ...

सरकार र गरिमाको परिवारबीच तीनबुँदे सहमति, ७ दिनभित्र प्रतिवेदन बुझाइने
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र ०७, २०८३

बारा । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका-१ की गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार साँझ भएको छल...

पानी उद्योगमा खाद्य विभागको अनुगमनः १२ वटा जार नष्ट, पानीको नमुना परीक्षणका लागि संकलन
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र ०७, २०८३

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त गुनासोका आधारमा काठमाडौँका विभिन्न खानेपानी उद्योगमा आकस्मिक बजार अनुगमन तथा निरीक्षण गरेको छ । विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ब...

अख्तियारका तत्कालीन एसपीको मनपरी: संगठित अपराधको मिसिलमा अर्थसचिवदेखि पत्रकारसम्मको मोबाइल नम्बर !
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०५, २०८३

काठमाडाैं । २०८२ मंसिर ९ गते कथित उग्रवादी समूह नेपाल (ईजिएन) का प्रमुख प्रकाश पाठकले अख्तियार प्रमुख प्रेमकुमार राईसहित १० उच्च अधिकारीको हत्या गर्ने धम्की दिएका थिए। यही धम्की प्रकरणमा अख्तियारकै सं...

फोहोर व्यवस्थापनमा राजनीतिकरण होइन, दिगो समाधान खोजौँ : मन्त्री तिमिल्सिना
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०५, २०८३

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपत्कालको रूपमा लिनुपर्ने बताएका छन् । शुक्रबार पूर्वाधार विकास मन्त्रालयमा आयोजित काठमाडौँ उपत्यकाको फोहरमैला ...

‘गोरखा एडिसन’ मा आयो रोयल इन्फिल्ड क्लासिक ३५०
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०५, २०८३

काठमाडौँ । रोयल इन्फिल्डले नेपाली बजारमा क्लासिक ३५० को विशेष संस्करण ‘गोरखा एडिसन’ सार्वजनिक गरेको छ। गोरखा समुदायको साहस, दृढता र अदम्य भावनाबाट प्रेरित यस मोटरसाइकललाई नेपालको गौरवपूर्ण इतिहास र पह...

सीआइबीले जुटाएको त्यो ‘डिल’ : जसले ज्योति पाण्डे विरुद्ध फौजदारी कसुर स्थापित गरिदियो
सुदीप विश्वकर्मा    | शुक्रबार, भाद्र ०५, २०८३

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अगुवाइमा भएको सहवित्तीयकरण कर्जाअन्तर्गत स्मार्ट सेल प्रालिको नाममा २०७० देखि २०७२ सम्मका विभिन्न मितिमा ६ अर्ब २० करोड कर्जा सुविधा लिँदाका ऋणी थिए— सर्वेश ...

विमानस्थलबाट बंगलादेशी नागरिक पक्राउ, शौच गर्दा भेटियो १५० ग्राम सुन
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०५, २०८३

काठमाडौँ । पेटभित्र लुकाएर ल्याइएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक बंगलादेशी नागरिक पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय आगमनतर्फको भन्सार क्षेत्र पार गरी एराइभल एरियातर्फ जाँदै गर्दा ...

शंखमुल होस्टलमा साथीको हत्या आरोपमा फरार पटेल मकवानपुरबाट पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०५, २०८३

काठमाडौँ । काठमाडौँको शंखमुलस्थित भ्याली ब्याइज होस्टलमा साथीको हत्या गरेको आरोपमा फरार रहेका प्रमित पटेल पक्राउ परेका छन् । उनलाई मकवानपुरको भैंसेबाट पक्राउ गरिएको हो । काठमाडौँ उपत्यका अपराध अनुस...

कर्णाली नदीमा पाैडी खेल्ने क्रममा २ जना बालबालिका बेपत्ता
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०५, २०८३

सुर्खेत । हुम्लाको खार्पुनाथ गाउँपालिका-१ सुनाखाडास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई बालबालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय बृषबहादुर शाहीकी ११ वर्षीया छोरी अनु श...

शंखमुलको होस्टलमा धारिलो हतियार प्रहार गरि युवकको हत्या, एक पक्राउ एक फरार
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०५, २०८३

काठमाडौँ । काठमाडौँको शंखमुलस्थित एक होस्टलमा साथीहरूबीच भएको विवादका क्रममा धारिलो हतियार प्रहार हुँदा एक युवकको मृत्यु भएको छ । शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकी...

मन्त्री बादीको भृकुटीमण्डपमा छड्के अनुगमन : नयाँ स्वरूपमा विकासका लागि अध्ययन अघि बढाइने
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०५, २०८३

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले आज बिहान ७ बजे आफ्नै सचिवालयको टोली तथा समाज कल्याण परिषद्को टोलीसहित भृकुटीमण्डप क्षेत्रको छड्के अनुगम...

गरिमा चौधरीको न्याय माग्दै काठमाडौँमा प्रदर्शन, बारामा पनि प्रदर्शन जारी
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०५, २०८३

काठमाडौँ । बाराको जीतपुरसिमरा-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा शुक्रबार काठमाडौँमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले माइतीघर मण्डलामा भेला भएर ‘गरिमालाई न्य...

स्मार्टसेल घोटाला प्रकरणमा काठमाडौं जिल्ला अदालतले भन्यो,‘ज्योति पाण्डेलाई निर्दोष मान्न सकिएन’
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०५, २०८३

काठमाडौं — काठमाडौं जिल्ला अदालतले ठगी, संगठित अपराध र बैंक तथा वित्तीय संस्थासम्बन्धी कसूर मुद्दामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई ८० लाख रुप...

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०५, २०८३

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका-९ ताथलीस्थित पात्ले जंगलमा जुवा (ओखर) खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । काठमाडौँ चन्द्रागिरि नगरपालिका-१४ कलंकी बस्ने ३२ वर्षीय विजय खत्री समेत ६ ज...

अमेरिकाको अलास्कामा चार्टर विमान दुर्घटनाग्रस्त, आठ जना सम्पर्कबिहिन
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०५, २०८३

अलास्का । अलास्का राज्यको पश्चिमी क्षेत्रमा आठ जना सवार चार्टर विमान दुर्घटनामा परेको छ । संघीय अधिकारीहरूका अनुसार विमान बिहीबार स्थानीय समयअनुसार दिउँसो केप न्युवेनहम लङ रेन्ज राडार साइट नजिकै दुर्घ...

जाजरकोटमा जिप दुर्घटना : एकको मृत्यु, ६ जना घाइते
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०५, २०८३

जाजरकोट । जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । नलगाड नगरपालिका-७ दानेपिपलस्थित डोल्पा-जाजरकोट सडकखण्डमा बिहीबार बेलुका भएको दुर्घटनामा नलगाड नगरपालि...

विश्व हाप्किडो च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०५, २०८३

काठमाडौँ । ११ औँ विश्व हाप्किडो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोलीदक्षिण कोरिया प्रस्थान गरेको छ । अगस्ट २२ तारिखमा हुने प्रतियोगितामा २ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ८०-८४...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०५, २०८३

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा उदयपुरका पर्वत कुमार कार्की नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (१) बमोजिम कार्कीला...

सहकारी ठगी आरोपी तामाङलाई मन्त्री उपहार, बागमती सरकारमा एमालेबाट बने बिना विभागीय मन्त्री
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०५, २०८३

काठमाडौँ । सहकारीको दुई अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिनामा संलग्न रहेको आरोप खेपिरहेका नेकपा एमालेका सांसद ज्ञानबहादुर तामाङ बागमती प्रदेश सरकारमा मन्त्री नियुक्त भएका छन् । काठमाडौँको सामाखुसीस्...

×