समाचार

बुटवल उप-महानगरपालिकाको ‘ज्योतिष’ र ‘कर्मकाण्ड’ तालिम विवादितः स्थानीय स्तरमै आलोचना सुरु
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण २९, २०८२

काठमाडौँ । बुटवल उपमहानगरपालिका पून: विवादित बनेको छ । पछिल्लो पटक उपमहानगरपालिकाले 'ज्योतिष' तथा 'कर्मकाण्ड'सम्बन्धी तालिम सञ्चालन गर्ने सूचना जारी गरेपछि सो कार्यक्रम विवादमा परेको हो । उपमहानगरप...

वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ४२ हजार मानिसको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण २९, २०८२

काठमाडौँ । वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदुषणका कारण हजारौँ मानिसको मृत्यु हुने गर...

इनिसाकी आमाको गुनासोः मेरो छोरीको हत्या हुँदा पनि स्कुलबाट कोही आएनन्
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण २९, २०८२

काठमाडौँ । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिसा बिककी आमा तिला बिकले छोरीको हत्या भएको हप्ता दिन भइसक्दा समेत  विद्यालय प्रशासन र शिक्षकहरूले कुनै चासो नदेखाएको गुनासो गरेकी छन्। उनले छ...

सर्वोच्चको आदेशपछि मातृका यादवको सांसद पद धरापमा
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण २९, २०८२

काठमाडौं। धनुषा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचन विवादले नयाँ मोड लिएको छ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीबाट हटाउन नेपा...

नयाँ प्रणाली लागू गर्ने राहदानी विभागको तयारी, केही साताका लागि सेवा बन्द हुने
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण २९, २०८२

काठमाडौं । राहदानी विभागले राहदानी सेवा व्यवस्थापनका लागि नयाँ प्रणाली लागू गर्ने तयारीका कारण केही समय सेवा प्रभावित हुन सक्ने जनाएको छ। विभागले जारी गरेको सूचनाअनुसार हाल प्रयोगमा रहेको प्रणालीबाट न...

केपी शर्मा ओलीका पिता मोहनप्रसादको निधन
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण २९, २०८२

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक परेको छ। उनका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो। परिवार स्रोतका अनुसार मोहनप्र...

निर्वाचन सुरक्षामा खटिएका १ लाखभन्दा बढी निर्वाचन प्रहरीलाई सम्मानसहित बिदाइ
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २८, २०८२

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षामा खटिएका निर्वाचन प्रहरीहरूलाई बिहीबार देशभर सम्मानसहित बिदाइ गरिएको छ। आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेका उनीहरूलाई ७७ वटै जिल्ला प्रहरी कार्याल...

लोकप्रियताबाट शासनसम्मः के बालेनले पूरा गर्लान् जनताको सपना?
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २८, २०८२

प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो परिणामले नेपाली राजनीतिले नयाँ मोड लिएको छ । लामो समयदेखि सत्ता र शक्तिमा केन्द्रित परम्परागत राजनीतिक शक्तिहरूप्रति जनतामा बढ्दो असन्तुष्टि र परिवर्तनको चाहनाले ...

मेटलाइफ नेपालको नयाँ प्रधान कार्यालय उद्घाटन
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २८, २०८२

काठमाडौं । मेटलाईफ नेपालले ललितपुरको पुल्चोकस्थित सिग्नेचर प्लाटिनम टावरमा आफ्नो नयाँ प्रधान कार्यालय उद्घाटन गरेको छ। नेपाली परिवारहरूलाई वित्तीय सुरक्षा र संरक्षण प्रदान गर्दै आएको २४ वर्षे यात्रामा...

लायन्स क्लबले गर्यो १११ जना महिलाहरुलाई बिशेष सम्मान
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २८, २०८२

काठमाडौं । ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवस-२०२६ को अवसरमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडले समाजमा उल्लेखनीय योगदान पुर्‍याएका महिलाहरूलाई विशेष सम्मान गरेको छ। पाटन संग्रहालयमा आयोजित कार्यक्रममा सं...

महिन्द्रा केयरफेस्ट-२०८२ को ‘बम्पर उपहार’ विजेता घोषणा, हरि पन्तलाई इलेक्ट्रिक स्कुटर
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २८, २०८२

काठमाडौँ । महिन्द्रा केयरफेस्ट २०८२ को बम्पर उपहार विजेता हरि पन्तले इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन् । समारोहमा सम्पन्न ड्रमार्फत रुपन्देहीको बुटवलस्थित मैनाबगर अटोल्यान्ड प्रा.लि.बाट सेवा लिएका ल...

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा कीर्तिपुर र सोलो विजयी
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २८, २०८२

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग .(एचजेएनबीएल) २०२६ मा बुधबार आईआईएमएस कीर्तिपुर र सोलो बास्केटबल विजयी भएका छन् । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको लिगमा कीर्तिपुरले रोएल्स...

सुदूरपश्चिममा मात्रै ४१ हजारभन्दा बढी मत बदर
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २८, २०८२

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ४१ हजार ६२४ मत बदर भएका छन्। प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा खसेको कुल मतक...

देशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २८, २०८२

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशका अधिकांश पहाडी क्षेत्रमा बादल लाग्ने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र स...

सिरहाको बार एसोसिएसन कार्यालयमा बम विष्फोट, एक जना घाइते
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण २७, २०८२

काठमाडौँ । सिरहा जिल्लाको सदरमुकामस्थित जिल्ला अदालत नजिकै रहेको जिल्ला बार एसोसिएसनको कार्यालयमा बम विष्फोट भएको छ। विष्फोटमा परेर एक जना सहयोगी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख उपर...

तीन सय ५० उम्मेदवारको शून्य मत, पाँच सय १६ जना जमानत जोगाउन सफल
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण २७, २०८२

काठमाडौं । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ३५० जना उम्मेदवारले एक मत पनि प्राप्त गर्न नसकेको तथ्य सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार जमानत जफत भएका उम्मेदवारमध्ये ३ सय ५० जनाले शून्य...

सुर्खेतकी इनिसा विकको बलात्कारपछि ‘हत्या’ प्रकरणविरुद्ध काठमाडौंमा विरोध
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण २७, २०८२

काठमाडौं । सुर्खेतकी १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।दलित अधिकारकर्मी तथा विभिन्न सामाजिक अभियन्ताहरूले घटनाको...

समानुपातिक मतका आधारमा ६ वटा मात्रै राष्ट्रिय दल, ४७ वटा पार्टीको मत १ लाखभन्दा कम
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण २७, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ। आयोगका अनुसार समानुपातिक प्रणालीमा प्राप्त मतका आधारमा सीमित दलहरू मात्र राष्ट्रिय दल...

समानुपातिक सांसदको नाम सिफारिस गर्न दलहरूलाई निर्वाचन आयोगको पत्राचार
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण २७, २०८२

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद चयन प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याउने तयारी गरेको छ। आयोगले समानुपातिक तर्फका सांसदहरुको नाम सिफारिस गरि पठाउन दलहरूलाई पत्राचार गरिन लागिएको हो । ...

प्रतिनिधि सभा निर्वाचनमा २८ सय ९० जना उम्मेदवारको जमानत जफत, यस्तो छ-कानुनी ब्यवस्था
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण २७, २०८२

काठमाडौं । भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आवश्यक मत प्राप्त गर्न नसक्दा २८ सय ९० जना उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचन आयोगका सुचना अधिकारी सुमन घिमिरेका अनुसार देशभरका विभिन्न निर...

समानुपातिक तर्फको मतगणना सम्पन्न, सिट बाँडफाँटको तयारी सुरु
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण २७, २०८२

काठमाौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणना पूर्ण रूपमा सम्पन्न भएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार गोरखा-१ र इलाम-१ क...

सुर्खेतकी इनिसा विकको बलात्कारपछि हत्या, निष्पक्ष छानबिन र न्यायको माग
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण २७, २०८२

काठमाडौँ । सुर्खेतको गुर्भाकोट नगरपालिका-६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर-१ मा बस्दै आएकी १६ वर्षीया इनिसा विक मृत्यु प्रकरणलाई लिएर निष्पक्ष छानबिन र न्यायको माग गरिएको छ । विकको बलात्कारपछि ह...

दाउन्नेमा पाँच सवारीसाधन ठोक्किँदा ९ जना घाइते
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण २७, २०८२

  काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्ने क्षेत्रमा मंगलबार राति करिब १ः३० बजे पाँच सवारीसाधन आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्। सुनवलबाट नारायणग...

सरकारबाट बिदा नहुँदै अर्थमन्त्री खनालले फिर्ता गरे रातो पासपोर्ट
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण २६, २०८२

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्। उनले अर्थमन्त्रीको पदमा हुँदा उपलब्ध गरिएको उक्त कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयक...