समाचार

दीर्घकालीन परियोजनामा लगानी विस्तार गर्न अर्थमन्त्री खनालको आग्रह
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०४, २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले अघि बढाउने दीर्घकालीन परियोजनाहरूमा लगानी कोषको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्। कोषको ३६औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस...

प्रभु बैंकका फाइनान्स प्रमुख दिनेश डंगोल बैंकिङ कसुर मुद्धामा पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०४, २०८२

काठमाडौँ । प्रभु बैंक लिमिटेडको कर्पोरेट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख दिनेश डंगोल पक्राउ परेका छन्। बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले उनलाई नियन्त्रण...

खोटाङमा हेलिकोप्टर दुर्घटना, सबै यात्रु सकुशल
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०४, २०८२

काठमाडौँ । खोटाङको केपिलासगडी गाउँपालिका–२ खार्तम्छास्थित बालावेशीमा आज हेलिकोप्टर दुर्घटना भएको छ। गाउँपालिकाका अध्यक्ष समिर राईका अनुसार एयर डाइनेष्टीको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो...

नगरप्रमुखविरुद्ध उजुरी दिएका सब-इन्जिनियर नै घुस प्रकरणमा दोषी ठहर, विशेष अदालतमा मुद्दा दायर
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०४, २०८२

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारी नगरपालिकाका तत्कालीन असिस्टेन्ट सब-इन्जिनियर मोहन शाहले नगरप्रमुखविरुद्ध घुस दिएको आरोप लगाउँदै अख्तियारमा उजुरी दिए पनि अन्ततः सोही प्रकरणमा उनी स्वयं दोषी देखिएका छ...

नवनिर्वाचित संसदको शपथ चैत १२ मा, पहिलो बैठक १५ गते गर्ने तयारी
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०४, २०८२

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि संसद गठनको तयारी तीव्र बनाइएको छ। संसद सचिवालयले निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण र पहिलो बैठकको सम्भावित मिति तय गर्दै आन्तरिक तयारी अगाडि ...

चौरजहारीका मेयर र इन्जिनियर विरुद्ध भ्रष्ट्रचार मुद्दा दायर, सापटी लिएको रकमलाई ‘घुस’ भनेर फसाइएको मेयरको दावी
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र ०३, २०८२

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुमपश्चिमको चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र असिस्टेन्ट सब-इन्जिनियर मनोज शाहविरुद्ध मंगलबार भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ। करार सेव...

न्यायाधीशको स्वार्थ बाझिने गरि सर्वोच्चमा रवि लामिछानेको मुद्दा सुनुवाइ, फैसला आजै आउने संभावना
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र ०३, २०८२

काठमाडौं । सर्वोच्च अदालतमा रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग संशोधनविरुद्धको रिट सुनुवाइ भइरहेका बेला न्यायाधीशको निष्पक्षतामाथि प्रश्न उठेको छ। ...

संसदमा वादी महिलाः प्रदेश तहबाट सुरु भएको प्रतिनिधित्व अब संघीय संसदसम्म
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र ०३, २०८२

काठमाडौं । नेपालको समावेशी राजनीतिमा वादी समुदायको प्रतिनिधित्वले नयाँ इतिहास रचेको छ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक (बन्दसूची) प्रणालीमार्फत...

रास्वपाका सांसदलाई विज्ञहरूद्वारा संसदीय अभ्यासदेखि सुशासनसम्मको तालिम
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र ०३, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रम आजबाट ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा सुरु भएको छ। कार्यक्रमको उद्घाट...

इरानी नागरिकका लागि नेपालको भिसा नीतिमा परिवर्तन, ‘अन-अराइभल’ सुबिधा बन्द
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र ०३, २०८२

काठमाडौँ । इरानका कूटनीतिक तथा सरकारी अधिकारीहरूका लागि नेपाल प्रवेश प्रक्रिया थप कडाइ गरिएको छ। नेपाल सरकार अन्तर्गत गृह मन्त्रालयले कूटनीतिक तथा अफिसियल राहदानी बोकेका इरानी नागरिकका हकमा अनअराइभल भ...

समानुपातिकतर्फ निर्वाचित सांसदलाई चैत ५ गते प्रमाणपत्र वितरण गरिने
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र ०३, २०८२

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित प्रतिनिधिसभा सदस्यलाई आगामी चैत ५ गते प्रमाणपत्र प्रदान गर्ने भएको छ। समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार ...

ग्यास लुकाएर राखेको भेटिएपछि ललितपुरस्थित श्रीराम ग्यास उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र ०३, २०८२

काठमाडौँ । ललितपुरस्थित हरिसिद्धिमा रहेको श्रीराम ग्यास उद्योगको गोदाममा ग्यास सिलिण्डर लुकाएर राखिएको भेटिएपछि तीन लाख रुपैयाँ जरिवाना गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार ग...

कांग्रेसको समानुपातिक सूचीमा परिवारवाद हावी, सभापतिका ससुरादेखि पूर्वराष्ट्रपतिका छोरासम्म
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०२, २०८२

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीलाई लिएर आलोचना बढेको छ। सूचीमा प्रभावशाली नेताहरूका आफन्तहरू समावेश भएको भन्दै सामाजिक सञ्जालदेखि पार्टीभित्रै प्रश्न उ...

त्रिविको जंगलमा किन मरिरहेका छन् कागहरु? सरोकारवाला निकाय बेखवर !
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०२, २०८२

काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालय (त्रिवि) परिसरमा जंगल क्षेत्रमा पछिल्ला दिनमा ठुलो संख्यामा कागहरू मृत अवस्थामा फेला पर्न थालेका छन् । स्थानीयका अनुसार काठमाडौँ उपत्यकामा कागहरूको प्...

कालीगण्डकी नदीको ‘अवैध’ दोहन रोक्न संयुक्त अनुगमन प्रक्रिया सुरु
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०२, २०८२

काठमाडौँ । कालीगण्डकी नदीमा भइरहेको अवैध दोहन रोक्न सरोकारवाला निकायले संयुक्त अनुगमन सुरु गरेका छन् । बागलुङ नगरपालिका–१३ अन्तर्गत पर्ने कालाखोला आसपास र मालढुङ्गा क्षेत्रमा नदी दोहन भएको गुनासो आएपछ...

भारतको ओडिसास्थित एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०२, २०८२

भारतको ओडिसा राज्यको कटकस्थित एक अस्पतालमा भीषण आगलागी हुँदा १० जना बिरामीको मृत्यु भएको छ । श्रीराम चन्द्र भञ्ज मेडिकल कलेजको ट्रमा केयर आईसीयूमा आइतबार राति करिब साढे दुई बजेतिर आगो लागेपछि बिरामीला...

नेपाली कांग्रेसले आयोगमा पठायो २० जना समानुपातिक सांसदको नाम
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ०१, २०८२

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि समानुपातिक प्रणालीतर्फबाट २० जना सांसदको नाम सिफारिसका लागि निर्वाचन आयोगमा पठाएको छ । पार्टीले संविधानले व्यवस्था गरेका विभिन्न समावेशी समूहको कोटाअनु...

नेकपाका ९ जना समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा सिफारिस
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ०१, २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ९ जना समानुपातिक सांसद छानेर उनीहरूको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ। पार्टीले विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व हुने गरी सांसदहरूको नाम आयोगमा...

राष्ट्रियसभाको रिक्त सदस्य पदमा गृहमन्त्री अर्याल सिफारिस
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ०१, २०८२

काठमाडौँ । सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई मनोनयनका लागि सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई उक्त पदमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफा...

इनिसा विक हत्या प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै दलित मुक्ति मोर्चाले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ०१, २०८२

काठमाडौं । सुर्खेतमा बलात्कार पछि हत्या गरिएकी इनिसा विकको बलात्कार पछि हत्या गरिएको विषयमा नेपाल दलित मुक्ति मोर्चाले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । मोर्चाले उक्त घटनाको निष्पक्ष छानबिन र दोषी...

जेन-जी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ०१, २०८२

काठमाडौं । भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। जेनजी अलायन्सका अभियन्ताहरूले आयोगले तयार ...

कथाकार महेश्वर पन्तको कथासङ्ग्रह ‘धर्तीमुनिका तारा’ सार्वजनिक
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ०१, २०८२

काठमाडौँ । स्रष्टा तथा संगीतकार महेश्वर पन्तको कथासङ्ग्रह ‘धर्तीमुनिका तारा’ एक विशेष साहित्यिक समारोहबीच सार्वजनिक गरिएको छ। साहित्यकार रमेश दाहालको सम्पादनमा तयार भएको उक्त कृति अन्तर्राष्ट्रिय नेपा...

इनिसा विक हत्या प्रकरणः काठमाडौँमा न्यायको माग गर्दै लगातार प्रदर्शन
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ०१, २०८२

काठमाडौँ । सुर्खेतमा १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा काठमाडौँमा केही दिनयता लगातार आन्दोलन भइरहेको छ। पीडित परिवारलाई न्याय दिलाउन र घटनामा संलग्न दोषीमाथि कडा का...

प्रधानमन्त्रीमा नियुक्त नहुँदै बालेनको फेसबुक पेजमा ‘प्रधानमन्त्री’को इमेल
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ०१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ले आधिकारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त नहुँदै आफ्नो सामाजिक सञ्जालमा ‘प्रधानमन्त्री’को इमेल प्रयोगमा ल्याएका छन्। शाहले आ...