समाचार

गृहमन्त्री अर्यालको राष्ट्रियसभा मनोनयन प्रकृया ठप्प, राष्ट्रपतिले किन गरेनन् निर्णय?
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०६, २०८२

काठमाडौं । मन्त्रिपरिषद्ले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न गरेको सिफारिस ६ दिन बित्दा पनि कार्यान्वयन नहुँदा राजनीतिक तथा कानुनी अन्योल बढेको छ। चैत १ गते बसेको मन्त्...

रक्षा बममाथि जेन-जी युवाहरूको आक्रोश, माइतीघरमा चर्काचर्की
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०६, २०८२

काठमाडौं । जेन-जी अभियन्ता रक्षा बममाथि जेन-जी युवाहरूले सार्वजनिक रूपमा आक्रोश व्यक्त गरेका छन् । माइतीघर मण्डलामा जारी प्रदर्शनका क्रममा रक्षा बम सहभागी हुन पुग्दा उनीबिरुद्ध नारावाजी गर्दै आक्रोश ब...

रारा घुम्न गएकी काठमाडौंकी युवतीको मुगु अस्पतालमा मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०६, २०८२

काठमाडौँ । रारा ताल घुम्न पुगेकी काठमाडौंकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका क्रममा निधन भएको छ। जिल्ला प्रहरी कार्यालय मुगु जिल्लाका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार घिमिरेको शुक्रबार ब...

सांसदको शपथपछि मात्रै प्रधानमन्त्री नियुक्ति गर्नुपर्नेमा कानुनविद्को जोड
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०६, २०८२

काठमाडौं । संवैधानिक कानुनका विज्ञहरूले सांसदहरूले शपथ ग्रहण गरेपछि मात्रै प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन्। विज्ञहरूले संसद्को अधिवेशन आह्वान भएपछि मात्रै शपथग्रहण तथा अन्य...

सुदन गुरुङको चुनावी ‘कमाण्डर’  वाङ्चुक लामाद्वारा एक युवतीमाथि हिंसाजन्य दुर्व्यवहार (अडियो सहित)
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई सचेत गराइरहँदा, उनकै पार्टीका सांसदका मुख्य खम्बा मानिने व्यक्ति भने विवादमा तानिएका छन्। गोरखा क्षेत्र नम्बर १ बाट निर्...

चैत १२ मा नव-निर्वाचित सांसदहरूको शपथ, आवश्यक कागजातसहित समयमै उपस्थित हुन आग्रह
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०६, २०८२

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ बाट निर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम चैत १२ गते आयोजना हुने भएको छ। संघीय संसद् सचिवालयका अनुसार निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्...

रास्वपाका शीर्ष नेताहरू जुटे सरकार गठनको तयारीमा
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०५, २०८२

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरू नयाँ सरकार गठनको तयारीमा सक्रिय भएका छन्। पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, र उपसभापतिद्वय स्वर्णिम वाग्ले तथा ...

विश्व जुनियर ‘उसु च्याम्पियनसिप’का लागि उसु टोली चीन जाँदै
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०५, २०८२

काठमाडौं । दसौं विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागिता जनाउन ६ खेलाडी सहित १० सदस्यीय नेपाली टोली आगामी शनिबार चीन प्रस्थान गर्ने भएको छ। चैत ९ देखि १७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा रश...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २८ हजार बढी अमेरिकी डलरसहित ३ जना नेपाली पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०५, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी डलरसहित ३ जना नेपाली पक्राउ परेका छन् । विमानस्थल हुँदै चीनको ग्वाङ्झाउ जान लागेका यात्रुहरूलाई चेक जाँचका क्रममा उनीहरु अमेरिकी डलर २८ हजार ९ ...

२७ औँ फ्लोरा एक्स्पो-२०८२ आजदेखि भृकुटीमण्डपमा सुरु
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०५, २०८२

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा बिहीबारदेखि २७ औँ फ्लोरा एक्स्पो-२०८२ सुरु भएको छ । पुष्प व्यवसायको प्रवर्द्धन तथा विकासलाई लक्ष्ति गर्दै एक्स्पो सुरु गरिएको हो । उक्त प्रदर्शनीको उद्घाटन बागमत...

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०५, २०८२

काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो ले सिआइवीले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक अभियुक्तलाई पुनः पक्राउ गरेको जनाएको छ। ब्यूरोका अनुसार पक्राउ पर्ने व्यक्ति अवैध रूपमा...

प्रधानमन्त्री सुशीला कार्की कर्णाली भ्रमणमा, निर्वाचन सफल बनाउने सबै पक्षलाई दिइन् धन्यवाद !
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०५, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की आज देशको विकट पहाडी क्षेत्र कर्णाली प्रदेशको भ्रमणमा पुगेकी छन्। हालै सम्पन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्‍याउने कर्...

राजेश हमाललाई देखाएर ढकारी गाउँपालिकाद्वारा १५ लाख भ्रष्ट्राचार, अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा दायर
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०५, २०८२

काठमाडौँ । अछामको ढकारी गाउँपालिकामा चलचित्र निर्माणको नाममा सरकारी रकम दुरुपयोग भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। ...

मनाङका निर्वाचित सांसद गुरुङले शपथ लिन नपाउने, सांसद पद अन्योलमा
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०५, २०८२

काठमाडौँ । मनाङबाट निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले शपथ लिन नपाउने भएका छन्। भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा भाडामा दिँदा भएको अनियमिततासम्बन्धी मुद्दामा भ्रष्टाचारमा दो...

६ दलका ११० समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०५, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० जना सांसदलाई आज एक विशेष समारोहका बीच प्रमाणपत्र वितरण गरेको छ। आयोगको केन्द्रीय कार्यालयमा आयोजि...

गृहमन्त्री अर्याललाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०५, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। उक्त निर्णयको वैधानिकता र संवैधानिकता माथि प्रश्न उठाउँदै अ...

दोहोरो नागरिकता लिने व्यक्ति पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०५, २०८२

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कास्कीले दोहोरो नेपाली नागरिकता लिने एक व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाएको जनाएको छ। जिल्ला प्रशासन कार्यालयद्...

कांग्रेस सभापति गगन थापाले दिए राजीनामा
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०५, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपछि नैतिक जिम्मेवारी स्वीकार गर्दै उनले पद त्याग गरेका हुन्। सभापति थापाले बुध...

कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०५, २०८२

काठमाडौँ । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली दूतावासको पहल तथा कम्बोडिया सरकारको सहयोगमा उनीहरूलाई सुरक्षित रूपमा नेप...

नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीका ‘सामाजिक’ र ‘शहरी’ मुद्दामा केन्द्रित नौ अनुसन्धान प्रस्तुत
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०४, २०८२

काठमाडौं । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा ‘हामीले डिजाइन गर्ने र बसोबास गर्ने स्थानहरूको पुनर्कल्पना’ शीर्षकमा एकदिने सेमिनार सफलतापूर्वक सम्पन्न भएको छ। आर्किटेक्चर विभागका २०२१ ब्याचका स्नातक...

पोखरामा मानव बेचबिखनमा संलग्न दुई जना पक्राउ, चार महिला उद्दार
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०४, २०८२

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भारत घर भएका २४ वर्षीय राधेश्याम शाह र पोखरा महानगरपालिक...

प्रहरी महानिरीक्षक कार्कीको निर्देशनः व्यावसायिकता, अनुशासन र सुरक्षा व्यवस्थामा थप सुदृढता आवश्यक
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०४, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सम्पूर्ण प्रहरी कर्मचारीलाई उच्च व्यावसायिकता प्रदर्शन गर्दै थप अनुशासित, निष्ठावान र इमानदार हुन निर्देशन दिएका छन्। उनले उत्कृष्ट व्यवहार, शिष्ट बोली...

बालिकालाई अपहरण गरी एक करोड फिरौती माग्ने ब्यक्ति पुर्पक्षका लागि कारागार चलान
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०४, २०८२

काठमाडौँ । सप्तरीमा सात वर्षीया बालिकालाई अपहरण गरी एक करोड रुपैयाँ फिरौती माग्ने एक अभियुक्तलाई अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार पठाइएको छ। जिल्ला अदालत सप्तरीले दिएको आदेशअनुसार खडक नगरपालिका...

बेरोजगारी न्यूनीकरणको लक्ष्यसहित धनुषामा ८० हजार डलरको परियोजना सुरु
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०४, २०८२

काठमाडौं । मेटलाइफ फाउन्डेसन र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा धनुषा जिल्लाका युवालाई लक्षित गर्दै ‘युथ इकोनोमिक एम्पावरमेन्ट प्रोजेक्ट’को दोस्रो चरण सुरु गरिएको छ। कार्यक्रम सबैला नगरपालिका र शहीद...