फेक रेस्क्यु धन्दा गरेको अभियोगमा धादिङ धुवाँकोटका खोम अधिकारी पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । फेक रेस्क्यु धन्दा गरेको अभियोगमा थप एक जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबीको) टोलीले शनिबार एडभेञ्चर मास्टर ट्रेक प्रा.लीका संचालक सन्तोष भनिने खोम अधिकारीलाई पक्राउ गरेको हो ।

धादिङको निलकण्ठ नगरपालिका धुवाँकोट घर भएका अधिकारी यसअघि पक्राउ परेका रविन्द्र अधिकारीका साझेदार समेत हुन् । उनको अलग्गै स्वामित्व रहेको एडभेञ्चर मास्टर ट्रेक प्रा.ली पनि फेक रेस्क्युमा संलग्न रहेको अनुसन्धानले देखाएको थियो ।

यसअघि विभिन्न कम्पनिका १० जना व्यक्ति पक्राउ परिसकेका छन् ।

फेक रेस्क्यु धन्दा : विचौलिया सिंह र नागरिक दैनिकका सम्पादक लुँइटेलको सेटिङ्गमा छापियो समाचार

फेक रेस्क्युमा अन्तर्राष्ट्रिय मिडियामा बद्नाम राम सापकोटा सीआइबीको ‘राडार’ बाहिरै !

फेक रेस्क्यु धन्दा : २३ जना फरार, ३१ कम्पनीलाई मुद्दा चलाउन सीआइबीको सिफारिस, ९४ करोड बिगो

फेक रेस्क्यु धन्दा : २० भन्दा बढी ‘फरार’, मुक्ति पाण्डेका पार्टनरहरु अनुसन्धान बाहिरै !

फेक रेस्क्यु धन्दामा २८ कम्पनि तथा अस्पताल : पक्राउ परेकाहरुसँग शंकाष्पद कारोबार !

फेक रेस्क्यु धन्दा : सिम्रिक एयरका पूर्व महाप्रबन्धक सिंहसहित धादिङका तिवारी पक्राउ

फेक रेस्क्यु प्रकरण : नमोबुद्धबाट रेस्क्यु गरेको भन्दै १७ हजार डलरको शंकाष्पद बीमा दाबी !

‘फेक रेस्क्यु’मा पक्राउ परेकाहरुलाई संगठित अपराधमा अनुसन्धान शुरु, विचौलियाको दौडधुप !

‘फेक रेस्क्यु धन्दा’ : कारागार चलान भएका दामोदर ढकाल र सिम्रिक एयरको मिलेमतो देखिने प्रमाण !