दियो विशेष

दियो पोस्ट | मंगलबार, माघ २०, २०७७

दियोपोस्ट संवाददाता, धादिङ, २० माघ । १३ वर्षदेखि आफ्नो छोरी बेपत्ता भएको भन्दै दियोपोस्ट मार्फत खोजिदिन आग्रह गरेकी धादिङ निलकण्ठ ९ सालबोटेकी शोभा दुवाडीले अन्तत आफ्नी छोरीसँग कुराकानी गर्न पाएकी ...

दियो पोस्ट | मंगलबार, माघ २०, २०७७

धादिङ, २० माघ । धादिङका पुराना व्यावसायी चक्रबहादुर भण्डारीले राजधानीको माछापोखरीको घर खरिद गर्दा आफुहरु नै ठगिएको बताएका छन् । माघ १४ गते दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गर्दै उनले आफूहरुले क...

दियो पोस्ट | मंगलबार, माघ २०, २०७७

काठमाडौं, १९ माघ । नेपाली सेनाले आफ्ना हतियारले सुसज्जित बख्तरबन्द गाडीहरुलाई सोमबार राति १० बजेपछि सडकमा निकालेको छ । राजधानीको चक्रपथ क्षेत्रमा सेनाले यस्तो देखाएको हो । सैनिक मुख्यालय जंगीअड्डा...

दियो पोस्ट | सोमबार, माघ १९, २०७७

काठमाडौं, १९ माघ । दियोपोस्ट डटकम विरुद्ध दायर गरिएको गोपनियता तथा प्रतिष्ठा विरुद्धको कसुर सम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौंले खारेज गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश रामप्रसाद शर्म...

दियो पोस्ट | सोमबार, माघ १९, २०७७

काठमाडौ, १९ माघ । काठमाडौंको बनस्थलीमा कार्यालय रहेको स्वर्णपथ बहुउद्देश्यीय सहकारीका सञ्चालक विरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले उनीहरु विरुद्ध पक्राउ पुर्जि ...

दियो पोस्ट | सोमबार, माघ १९, २०७७

झापा, २० माघ । झापाका व्यावसायी गुणराज थापाका कारण स्थानियबासी आन्दोलित भएका छन् ।कमल गाउँपालिका १ रतनचौनबासीले आफ्नो गाउँमा ईटा भट्टा खोल्न लागेको भन्दै आन्दोलनको घोषणा गरेका हुन् । रतनचौन टोल विकास...

दियो पोस्ट | आइतबार, माघ १८, २०७७

मानसिंह विश्वकर्मारोल्पा, १८ माघ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र, संघीयता र परिवर्तनको विरोधी भएको बताएका छन् । उनले प्...

दियो पोस्ट | शनिबार, माघ १७, २०७७

काठमाडौं, १७ माघ । संविधान र कानुनको अन्तिम व्याख्याता सर्वोच्च अदालत हो । तर, एउटा बैंकले भने सर्वोच्च अदालत भित्रै गैरकानुनी हर्कत गरिरहेको छ । आफूलाई चामत्कारिक सेवाको नाममा प्रचार गर्दै आएको एनआई...

दियो पोस्ट | शनिबार, माघ १७, २०७७

काठमाडौँ — एसईई आउन र शैक्षिक सत्र सकिन दुई महिनामात्र बाँकी छ । तर जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले विद्यालय तहको अनिश्चित शैक्षिक सत्र र एसईई सञ्चालनलग...

दियो पोस्ट | शुक्रबार, माघ १६, २०७७

काठमाडौं, १६ माघ । प्रभु बैंकले हुँदै नभएको होटल र मुद्दा परेको जग्गामा शंकाष्पद रुपमा ३० करोड रुपैयाँ ऋण प्रवाह गरेर घोटाला गरेपनि नियामक निकाय राष्ट्र बैंक मौन देखिएको छ ।तत्कालिन ग्राण्ड बैंकमा भए...

दियो पोस्ट | शुक्रबार, माघ १६, २०७७

काठमाडौँ १६ माघ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ १...

दियो पोस्ट | शुक्रबार, माघ १६, २०७७

काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजन भयो । विभाजित नेकपाको एउटा समुहको नेतृत्व ओलीले गर्दै आएका छन् । उनै ओलीले ने...

दियो पोस्ट | बिहिबार, माघ १५, २०७७

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन बालाजुको महाप्रबन्धक सुवाष सिटौलालाई सरकारले शाही शासनकै झल्को दिने गरि बर्खास्त गरेको छ । २०७५ साल माघ २५ गतेको मन्त्रिपरिषदको बैठकबाट ४ वर्षका लागि औद्योगि...

दियो पोस्ट | बिहिबार, माघ १५, २०७७

काठमाडौँ, १५ फागुन । सर्वोच्च अदालतले मुक्तिश्री सिमेन्ट प्रालिको नाउँमा अजेयराज सुमार्गीले विभिन्न मितिमा जोधार इन्भेष्टमेन्ट लिमिटेड निकोसिया साइप्रसबाट नेपाल ल्याएको कालोधनको आशंका गरिएको विवादास्...

दियो पोस्ट | बुधबार, माघ १४, २०७७

काठमाडौं, १४ माघ । आजभन्दा ५ वर्षअघि काठमाडौंको माछापोखरिस्थित भव्य घर धितोमा राखेर काजिराम पियाले प्राइम कमर्सियल बैंकबाट ४ करोड रुपैयाँ ऋण लिए । बैंकले नै छनौट गरेको मुंल्याकनकर्ता कम्पनी केभ क...

दियो पोस्ट | सोमबार, माघ १२, २०७७

काठमाडौं, १२ माघ । टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) को २७ औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा बद्रि नेपाल चयन भएका छन् । सोमबार राजधानीमा आयोजित साधारण सभाबाट नेपाल सर्वसम्मत अध्यक्ष चयन भए...

दियो पोस्ट | सोमबार, माघ १२, २०७७

काठमाडौँ, १२ माघ । प्रतिबन्धित नेकपा माओवादीको नेवा स्वायत्त प्रदेशअन्तर्गतको जिल्ला जनपरिषद् काठमाडौंले एनआईसी बैंक र मञ्जुुश्री फाइनान्सले सेटिङमा ऋणीको जग्गा आफ्ना मान्छेलाई सस्तोमा लिलाम सकार्न ल...

दियो पोस्ट | सोमबार, माघ १२, २०७७

काठमाडौं, १२ माघ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएको प्रभु बैंकले मुद्दा चलिरहेको जग्गा र हुँदै नभएको होटलको नाममा ३० करोड रुपैयाँ ऋण प्रवाह गरेको पाइएको छ । बैंकका प्रमुख कार्यकारी ...

दियो पोस्ट | सोमबार, माघ १२, २०७७

डिसि संवाददाता, वासिङटन, १२ माघ । नेपालमा २०७२ साल वैशाख १२ गते विनाशकारी महाभूकम्पका कारण दशौं हजारले ज्यान गुमाए । लाखौंको घरबार विहिन भयो । भूकम्पको त्यो कहालीलाग्दो क्षण अहिले पनि हामी नेपालीक...

दियो पोस्ट | सोमबार, माघ १२, २०७७

काठमाडौं,१२ माघ । ‘किताब यात्रा फाउन्डेसन’ले हरेक वर्ष आयोजना गर्ने ‘किताब जात्रा’ यस वर्ष माघ १७ गतेदेखि २३ गतेसम्म हुने भएको छ । फाउन्डेसनले आइतबार, थापागाउँस्थित कार्निभल रेष्ट्रोँ एण्ड मिटिङ्समा ...

दियो पोस्ट | आइतबार, माघ ११, २०७७

काठमाडौं, ११ माघ । महानगरीय प्रहरी परिसर काठमाडौंले शनिबार जग्गा बैना बापतको २ करोड ७५ लाख ठगी गरेको भन्दै २ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा शिरिष खड्का र सुरेन्द्र महर्जन थिए । उनीहरु म...

दियो पोस्ट | आइतबार, माघ ११, २०७७

काठमाडौं, १० माघ । निजि विद्यालयको आवरणमा जग्गा दलाली धन्दा गर्ने र ठगि गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पौने ३ करोड रुपैयाँ ठगीको अभियोगमा राजधानीको कोटेश्वरमा रहेको ओलम्पिया वर्ल्ड स्क...

दियो पोस्ट | शनिबार, माघ १०, २०७७

राससकाठमाडाैं। नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ। अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले पर्थ स्कर्चर्सविरुद्धको खेल...

दियो पोस्ट | शुक्रबार, माघ ०९, २०७७

काठमाडौं, ९ माघ । डलर अर्बपति व्यापारी विनोद चौधरी समुहको लगानी रहेको युनाइटेड फाइनान्सका सिइओ अजय मिश्र धरौटीमा रिहा भएका छन् ।पूर्वपश्चिम राजमार्गको बारा–जितपुर सडकखण्डमा पाटेबाघलाई कारले ठक्कर दिए...