दियोपोष्ट संवाददाता, धादिङ, १० असार । धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ विवादमा आएका छन् । गम्भिर प्रकृतिको कुटपीट घटनाका अभियुक्तलाई राजनीतिक दबावको आधारमा सिडिओ तामाङले छुटाएको खुलेको छ ...
विराटनगर, १० असार । कुनै अर्को युवकसँग युवतीको विवाह तय भइसकेको हुन्छ । तर, युवतीको पूर्व प्रेमीले आफू र युवकको तस्विर सार्वजनिक गरिदियो भने के होला ? यसरी तस्विर सार्वजनिक गरिदिएकै कारण एक युवतीले आ...
काठमाडौं, १० असार । काठमाडौं जिल्ला प्रशासन अगाडी यतिबेला सर्वसाधरणको निकै ठूलो घुँइचो लाग्ने गर्छ । कोरोना भाइरस कोभिड १९को महामारी रोक्न सरकारले लकडाउन घोषणा गरेपछि अत्यावश्यक कामका लागि सर्वसाधरण ...
सर्लाहीको हरिपुर नगरपालिकामा कार्यरत लेखा अधिकृत भुपेन्द्र कुमार सिंह र लेखापाल रंजित कुमार राय यादव ४ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई घुसस...
दियोपोष्ट संवाददाताकाठमाडौं, १० असार । नोवल कोरोना भाइरस ‘कोभिड १९’ महामारी बीच मुलुक यतिबेला लकडाउनमै छ । राजधानीमा आंशिक खुकुलो भएपनि शैक्षिक संस्था, होटल, रेष्टुरेन्ट, सार्वजनिक यातयात लगायत दर्जन...
बीबीसी । भारतका रक्षा मन्त्री राजनाथ सिंह तीन दिवसीय रुस यात्रामा छन् । यसक्रममा उनले रुसका उच्च शैनिक अधिकारीसँग वार्ता गरिहेका छन् । र दोस्रो विश्व युद्धमा नाजी जर्मनीमाथि विजयी हासिल गर्ने सोवियत ...
धादिङ, ८ असार । धादिङको गजुरी गाँउपालिकामा वडाअध्यक्ष ऋषीलाल श्रेष्ठले आफ्नै घरछेउमा वडा कार्यालय भवन निर्माण सुरु गरेपछि बिवाद सिर्जना भएको छ । स्थानिय तह निर्वाचन सम्पन्न पस्चात् अस्थाई रुपमा वड...
काठमाडौं, ८ असार । नेपालमा २थप ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कुल ९ हजार ५ सय ६१ जना कुल संक्रमित भएका छन् । संक्रमितमध्ये २ हजार १ सय ४२ जना निको भएका छन् भने २३ जनाले ज्...
दियोपोष्ट संवाददाता धादिङ, ७ असार । सिद्धलेक गाउँपालिका उच्च अधिकारीको मिलेमतोमा करोडौंको गिट्टी बालुवा ठेक्कामा अनियमितता भएको पाइएको छ । गाउँपालिका अध्यक्ष प्रेम नाथ सिलवाल सहितको उच्च अधिकार...
काठमाडौं, ५ असार । अर्थमन्त्री युवराज खतिवडाले बजेट मार्फत सार्वजनिक विद्यालय सुधारको जिम्मा निजि विद्यालयलाई दिने योजना सार्वजनिक गर्दा चौतर्फी आलोचना भएको थियो । हो सरकारले आफूले गर्नुपर्ने दायीत्व...
काठमाडौं, ६ असार । जनताबाट निर्वाचित जनप्रतिनिधिलाई जनताले प्रश्न गर्न पाउनुपर्ने हो । जनताको सेवा गर्छु भन्दै कसम खाएर निर्वाचित भएका प्रतिनिधि भने सत्तामा पुग्ने वित्तिकै आलोचक र प्रश्न गर्नेहरुमाथ...
काठमाडौं, ४ असार । कोरोना भाइरस कोभिड १९ को संक्रमितहरु पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च दरमा बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ६ सय ७१ जना संक्रमित थपिएका छन् । योसँग...
आज थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । यस्तै, हालसम्म ...
– कृष्ण सेवा हामी २१ औँ शताब्दीका सभ्य र सुसंस्कृत मान्छे भनेर आफूलाई दाबी गर्छौं । तर, नेपाल सहित दक्षिण एशियाका केही देश भने अझैपनि १६ औँ शताब्दीमै छ भन्दा फरक नपर्ला । किनकी, नेपालमा विश्वमै...
दियोपोष्ट संवाददाता धादिङ, ३२ जेठ । आमसञ्चार क्षेत्रका विज्ञहरुका अनुसार ‘मिडिया असली प्रतिपक्ष’ हो । सत्ता, सरकार गलत क्रियाकलाप र इतिहासले बनाएका रुढीवादी मानकहरुमाथि मिडियाले प्रश्न गर्नुपर...
काठमाडौं, ३ जेठ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ता भारी मात्रामा विष्फोटक पदार्थ सहित पक्राउ परेका छन् । ललितपुर जिल्ला सदस्य सानुराजा बज्राचार्यबाट ह्यान...
काठमाडौं, ३१ जेठ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमी गणतन्त्रकालमा फिर्ता ल्याइएको बताएका छन् । राजधानी काठमा...
काठमाडौँ, ३१ जेठ – सरकारविरुद्ध काठमाडौँमा भइरहेको प्रदर्शनमा सहभागी पाँचजना विदेशीसहित आठजना पक्राउ परेका छन् । विदेशी नागरिक पक्राउ परेपछि आन्दोलनमा विदेशी घुषपैठ भएको प्रहरीको निष्कर्ष छ । प्ले...
धादिङ ३० जेष्ठधादिङमा शुक्रबार एकै दिन २७ जनामा कोरोना भाइरस( कोभिड १९ ) पुष्टी भएको छ । धादिङको ज्वालामुखी गाउँपालिकामा २७ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । ज्वालामुखी गाउँपालिकाले निर्माण ...
दियोपोष्ट संवाददाता,धादिङ, २९ जेठ । धादिङको ज्वालामुखि गाउँपालिकाले भारतबाट फर्किएका व्यक्तिलाई र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) परिक्षणको आधारमा घर पठाउने गरेको पाइएको छ । आरडिटी परिक्षणको विश...
दियोपोष्ट संवाददाता धादिङ, जेठ २८ । जिल्ला अस्पताल धादिङमा एम्बुलेन्सको हाहाकार छ । धादिङ अस्पतालले काठमाडौं रिफर गरेका अधिकांश गर्भवति महिलालाई पृथ्वी राजमार्गमा चल्ने एम्बुलेन्सको सहारमा काठमाडौ...
काठमाडौं, २७ जेठ । अमेरिकी रक्षा मन्त्रालयको छाता भित्र रहेको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि)को विराधमा उत्रिएका विद्यार्थीमाथि राजधानीको माइतीघरमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठीचार...
घरबेटी माया घिमिरे र उनको घर बुटवल । प्रदेश नं. ५ को अस्थाई राजधानी हो बुटवल । तर राजधानी बुटवलमै जातिय विभेदको घटना भने बढ्दो क्रममा छ । बुटबलको देबिनगरस्थित वडा नं. ११, अग्नीपथमा घर भएकी माय...
काठमाडौं, २६ जेठ । कोरोना महामारी र लकडाउनबीच बयालपाटा अस्पतालले जबरजस्ती कामबाट निकालेपछि पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका सिदार्थ आउजीको मृत्यु भएको छ ।सोमबार विहान उनले आफ्नै शरिरमा आगो लगाए...