काठमाडौं, १४ असोज । बलात्कारको अरोप लागेपछि सभामुख कृष्ण बहादुर महराले राजिनामा दिए । प्रहरीले घटनाको छाबीन थालेको छ । राजधानीको सुविधानगरस्थित पीडित रोशनी शाहीको घरमा मंगलबार प्रहरी पुगेको छ ।...
काठमाडौँ, असोज १४ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाउने महिला ज्ञानेन्द्र शाही समर्थक रहेको पाइएको छ । उनको फेसबुकमा ज्ञानेन्द्र शाहीले संचालन गरेका कार्यक्रमहरु प्...
काठमाडौं, १३ भदौ । प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरामाथि बलात्कारको आरोप लगाउने महिला स्वयं सार्वजनिक भएकी छिन् । उनले सामाजिक सञ्जालबाटै आफूले लगाएको आरोप सत्य भएको समेत दाबी गरेकी छिन् । ...
काठमाडौं, १२ असोज । नवजात शिशुको उपचारमा गम्भिर लापरबाही गरेको पाइएपछि राजधानीको धापासी स्थित ग्राण्डी अस्पताललाई कारबाही सिफारिस गरेको छ । गत जेठमा सञ्जिव चन्द्र न्यौपाने र एकता न्यौपानको पहिलो सन्...
काठमाडौं, १२ अशोज । सरकारले पदयात्री पर्यटक उद्दारको नाममा हुने ठगीधन्दा नियन्त्रण गर्नका लागि कार्यविधि नै जारी गरेको छ । तर, कार्यविधिलाई चुनौती दिँदै केही पर्यटन व्यावसायीले भने फरक प्रकृतिको ठगी...
चितवन, असोज ११ । ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाही चितवनमा निर्घात कुटिएका छन् । शनिबार चितवनको ग्लोबल होटल परिसरमा शाही रक्ताम्य हुनेगरि कुटिएका हुन् । जिल्ला प्रहरी कार्य...
धादिङ, असोज १२ । धादिङको निलकण्ठ नगरपालिका–१३ करौजामा यात्रुबाहक बस दुर्घटना भएको छ । जिल्लाको नेत्रावती डब्जोङ गाउँपालिकास्थित केरुञ्जागाउँबाट सदरमुकाम धादिङवेशी आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको ...
काठमाडौं, १० असोज । ‘जग्गा दलाली धन्दा र कालोधन्दा’ भन्दै ३५ सेकेन्डको प्रोमो बजाएर करोडौंको जग्गामा पार्टनरसिप हत्याएको विषयमा दियोपोस्ट डटकमले न्युज २४ टेलिभिजनको कालोधन्दा पर्दाफास गरेको थियो । ...
चितवन, ११ भदौ – भरतपुरस्थित एक कार्यक्रममा भ्रष्टचार विरोधी अभियन्ता भनेर चिनिएका ज्ञानेन्द्र शाही निर्घात कुटिएका छन् । शनिबार भरतपुरको चौवबसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ अभियानको कार्यक्र...
काठमाडौं, १० असोज । राजधानीको न्युरोडको शुक्रपथमा मुख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष निरहरी उपाध्याय लगायत उच्च अधिकारीले सहकारीको करोडौँ रकम हिनामिना गरी जग्गा खरिद ...
काठमाडौँ, असोज १० । यातायात व्यवस्था विभागले दशैँलाई लक्षित गरि पृथ्वी राजमार्ग अन्तर्गत नागढुंगा–नौबिसे सडकखण्डमा ठुला सवारी साधन चलाउन रोक लगाएको छ । विभागले सुचना प्रकाशित गर्दै असोज १२ देखि ...
विष्णु विश्वकर्मा काठमाडौँ, १० असोज । सरकारले विरामी पदयात्री पर्यटक र विमामा हुने ठगी नियन्त्रण गर्न गत वर्ष भदौ १छ देखि ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमन सम्बन्धी कार्यविधि–२०७५ लागु ...
काठमाडौँ, असोज ९ । सरकारले एसिड आक्रमणबाट घाइते भएकालाई जनही तीन तीन लाख दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा संचार मन्त्री गोकुल बास्कोटाले मन्त्रीपरिषद वैठकले गरेको निर्णयहरु सार्वजनिक गर...
काठमाडौँ, असोज ७ । मंगलबार विहान राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को परिक्षाफल सार्वजनिक गरेको छ । देशभरिबाट आंशिक नियमित गरि ५ लाख ९ हजार ५२ जनाले परिक्षा दिएका थिए । कुल परिक्षार्थीमध्य ३१ ज...
काठमाडौं, असोज ७ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १ सय ९५ कम्पनी तथा कार्यलयहरुलाई बक्यौता रकम बुझाउन सुचना निकालेको छ । विभिन्न एयरलाईन्स, सरकारी कार्यलय, फर्म एवं व्यक्तिहरुको नाममा सुचना जारी...
काठमाडौं, असोज ७ । नेपाल राष्ट्र बैंकले यही असोज १० गतेदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, विरगञ्ज, पोखरा, सिद्धार्थनगर, न...
काठमाडौं, ६ असोज । ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी अनिता गुरुङको घाँटीमा चोट लागेको तस्विर फेला परेको छ । पिशाव थैलीको पत्थरीको अपरेशन गर्न राजधानीको चावेलस्थित ओम अस्पताल पुगेक...
काठमाडौं, ४ असोज । राजधानीको चावेलस्थित ओम अस्पतालमा चिकित्सकको लापरबाहीका कारण फेरी एक जना विरामीको मृत्यु भएको छ । धादिङको गंगा जमुना गाउँपालिका ३ घर भएकी अनिता गुरुङको साधारण पिसाव नलीको अपरेशनक...
रीता बुढाथोकी काठमाडौँ । रातभरि ज्वरो र झाडा वान्ताले छोरा सिकिस्त थिए । युवराज काफ्ले दम्पती छोराको अवस्थाका कारण रातभर चैनको निद्रा सुत्न सकेनन् । राजधानीको गोंगबुमा डेरा गरि बस्ने उनीहरु उज्या...
नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा प्रखर वक्ताको रुपमा चिनिन्छन् । दलित समुदायबाट कांग्रेसको उच्च तहमा पुग्ने नेता मध्ये विश्वकर्मा अग्रपंक्तिमा छन् । उनको भूमिका संसद, सरकार र जनमानसमा उत्तिक...
काठमाडौं, २ असोज । गत भदौ ४ गते 'न्युज २४ टेलिभिजन'को ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवी लामिछाने चितवन स्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिए । सोही दिन उनी कार्यरत न्युज २४ टेलिभि...
काठमाडौं, १ असोज । चर्चित गायक रामकृष्ण ढकाल ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीकै कारण घरबार विहिन बने । उनले आफूलाई सहकारीले मिटर ब्याज लगाएको र मिटर ब्याज तिर्न नसक्दा घर ...
तस्विर गुगलबाट लिइएको हो । यो तस्विरको समाचारसँग कुनै सम्बन्ध छैन । दियोपोस्ट संवाददाता धादिङ, ३० भदौ । गत भदौ १९ गते जिल्ला अस्पताल धादिङमा जिल्लाकै निलकण्ठ नगरपालिका ७ निवास्वराँकी मखमली था...
विष्णु विश्वकर्मा यतिबेला सामाजिक संजालदेखि सबैतिर संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा दुव्र्यवहार भएको विषयले निक्कै प्राथमिकता पाएको छ । छाडा...