काठमाडौं, २९ भदौ । गत साउन १५ गते न्युज २४ टेलिभिजनमा एउटा प्रोमो बज्यो–‘शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकको कालोधन्दा….. बचत कर्ताको पैसामा सञ्चालकको रजाई….प्रतिक्षा गर्नुहोस् ।’ ...
काठमाडौं, २९ भदौ । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले दर्जनौँ व्यक्तिहरुलाई ठगि गरेको प्रमाण सहितको समाचार दियोपोस्ट डटकम लगायत केही सञ्चार माध्यमले प्रशारण गरिरहेको छ । ठगी, अनियमितता र ...
यतिबेला देशभर डेंगुको महामारी छ । देशका केही भागमा डेंगुकै कारण केही विरामीको मृत्यु भएका खबर समेत आइरहेका छन् । राजधानीका विभिन्न अस्पतालमा डेंगुका विरामीहरुको भिड छ । आखिर डेंगु के हो ? दियोपोस...
नेपालगञ्ज । नेपालगञ्जबाट काठमाडौं हिड्ने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि गालिगलौज भएको छ । बुद्ध एयरको जहाज मन्त्री भट्टराईलाई कुर्दा उड्न एक घण्टा ढिला भएपछि यात्...
काठमाडौँ, भदौ २८ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको नेतृत्व तहमा देखिएको विवाद चरम उत्कर्षमा पुगेको छ । अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले विज्ञप्तीमार्फत एकले अर्का...
काठमाडौँ, भदौ २८ । काभ्रेस्थित चौरी देउराली गाउँपालिका–५ मा रहेको राधाकृष्ण मन्दिरको शिलालेख तोडफोड भएको छ । मन्दिरको शिलालेख तोडफोडको आरोप सोही वडाका वडा सदस्य बाबुराम चौलागाइलाई लगाइएको छ । स्थ...
काठमाडौं, २७ भदौ । गुण्डा नाइकेको रुपमा परिचित साजन गुरुङमाथि प्रहरीले गोली चलाएको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महासाखाखाको टोलीले गुरुङमाथि राजधानीको गोलढुङ्गामा गोली चलाएको हो । खुट...
काठमाडौं, २७ भदौ । सहकारी सञ्चालकहरुले आफ्ना आफन्त, नातागोता र आफ्नै कम्पनीको नाममा ऋण लिने, ब्याज मिनाहा गर्ने मात्रै होइन शुन्य प्रतिशतमै ऋण दिने गरेका छन् । यस्तो कार्य गर्नेमाथि ऋण अपचलन र ठगीमा...
काठमाडौं, भदौ २६ । गृहमन्त्री रामबहादुर थापाका साईला भाई नरेश थापा पक्राउ परेका छन् । दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा थापालाई प...
दियोपोस्ट संवाददाता काठमाडौँ, भदौ २५ । नुवाकोटको विदुर नगरपालिका र वेलकोटगढी नगरपालिकाका वडाध्यक्षले आफुहरुविरुद्ध नियोजित रुपमा पुल बेचेर खाएको आरोप लगाइएको बताएका छन् । विदुर नगरपालिका वडा नम्बर...
काठमाडौँ, भदौ २५ । प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय चितवनले प्रकाशलाई चितवन मेडिकल कल...
दया दुधराज काठमाडौं, २४ भदौ । राजधानीस्थित न्युरोडमा मुख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष निरहरी उपाध्याय लगायत उच्च अधिकारी जग्गा दलाली धन्दामा लाग्ने गरेको पाइएक...
दियोपोस्ट संवाददाता काठमाडौं, भदौ २३ । नेपाल प्रहरीका एक डिएसपीले आधा करोड मुल्य पर्ने एउटा गाडी एक व्यक्तिको नाममा उपहारको नाममा ठगी गरेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचविखन व्युरोमा कार्य...
धादिङ, भदौ २२ । शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङले १३ वटै स्थानीय तहको नेतृत्व टुँग्यायो । सबै स्थानीय तहको नेतृत्व चयनमा खासै विवाद देखिएन । तत्कालिन नेकपा एमालेको भागमा ८ र तत्कालिन...
काठमाडौँ, भदौ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालबाट समाजवादको नयाँ झन्डा फहराएरै छाडिने दृढता व्यक्त गरेका छन् । अध्यक्ष दाहालले भने, “नेपालबाट समाजवादको नयाँ ...
काठमाडौं, २१ भदौ । ट्रेकिङ एजेन्सिज एशोसियशन नेपाल टानको अध्यक्षमा खुम सुवेदी विजय भएका छन् । राजधानीको होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न टानको ४१ औँ साधारण सभामा भएको निर्वाचनमा प्रजातान्त्रिक सम...
काठमाडौं, भदौ २० । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन क्षेत्र भित्रका विकृतिबारे कडा टिप्पणी गरेका छन् । ट्रेकिङ व्यावसायीहरुको ...
काठमाडौँ, भदौ २० । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिन्दु धर्म विरोधी अभिव्यक्ति दिएको भन्दै चौतर्फी विरोध भएको छ । विहीबार समता फाउण्डेशनले गरेको कार्यक्रममा बोल्दै डा. भट्टराईले दलित स...
सिन्धुपाल्चोक, १९ भदौ । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालीकाका मेयर निम्फुन्जो शेर्पाले आफ्नो नीजि कामका लागि नगरपालीकाको सरकारी लेटरप्याडको चरम दुरुपयोग गरेका छन् । केहि दिनअघि उनको अवैध सम...
दियोपोस्ट संवाददाता धादिङ, १९ भदौ । धादिङको बेनीघाट रोराङ –३, मलेखु वजार स्थित राजमार्ग सामुदायिक अस्पताल नेकपाका एक नेताका कारण विवादमा तानिएको छ । नेकपाका स्वास्थ्य विभागका संयोजक, पूर्व मन...
काठमाडौं, १८ भदौ । ट्रेकिङ व्यावसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान)को वार्षिक साधारण सभा बुधबार हुँदैछ । टानको ४१ औँ वार्षिक साधारण सभामा सत्तारुढ दल नेपाल कम्युनिस्ट प...
दियोपोस्ट संवाददाता काठमाडौं, भदौ १८ । लतिलपुरको पुल्चोकस्थित निदान अस्पतालमा मृगौला तस्करी हुने गरेको पाइएको छ । मृगौला तस्करीमा भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक ...
काठमाडौं, १७ भदौ । टेलिभिजन प्रस्तोताको रुपमा चर्चा कमाएका ऋषी धमला फेरी विवादमा तानिएका छन् । कुनै समय राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालाई ‘उल्लु प्रश्न’ सोधेर विवादमा आएका धमला फे...
दियोपोस्ट संवाददाता काठमाडौं, १६ भदौ । तीजकै दिन देशभर झिलिमिली छ तर, ललितपुरको धापाखेलमा रहेको सिभिल होम्समा भने अन्धकार छ । सिभिल होम्सका साहु इच्छाराज तामाङले हाउजिङमा बस्नेहरुबाट पैसा उ...