काठमाडौँ । इरानका कूटनीतिक तथा सरकारी अधिकारीहरूका लागि नेपाल प्रवेश प्रक्रिया थप कडाइ गरिएको छ। नेपाल सरकार अन्तर्गत गृह मन्त्रालयले कूटनीतिक तथा अफिसियल राहदानी बोकेका इरानी नागरिकका हकमा अनअराइभल भ...
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित प्रतिनिधिसभा सदस्यलाई आगामी चैत ५ गते प्रमाणपत्र प्रदान गर्ने भएको छ। समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार ...
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीलाई लिएर आलोचना बढेको छ। सूचीमा प्रभावशाली नेताहरूका आफन्तहरू समावेश भएको भन्दै सामाजिक सञ्जालदेखि पार्टीभित्रै प्रश्न उ...
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालय (त्रिवि) परिसरमा जंगल क्षेत्रमा पछिल्ला दिनमा ठुलो संख्यामा कागहरू मृत अवस्थामा फेला पर्न थालेका छन् । स्थानीयका अनुसार काठमाडौँ उपत्यकामा कागहरूको प्...
काठमाडौँ । कालीगण्डकी नदीमा भइरहेको अवैध दोहन रोक्न सरोकारवाला निकायले संयुक्त अनुगमन सुरु गरेका छन् । बागलुङ नगरपालिका–१३ अन्तर्गत पर्ने कालाखोला आसपास र मालढुङ्गा क्षेत्रमा नदी दोहन भएको गुनासो आएपछ...
भारतको ओडिसा राज्यको कटकस्थित एक अस्पतालमा भीषण आगलागी हुँदा १० जना बिरामीको मृत्यु भएको छ । श्रीराम चन्द्र भञ्ज मेडिकल कलेजको ट्रमा केयर आईसीयूमा आइतबार राति करिब साढे दुई बजेतिर आगो लागेपछि बिरामीला...
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि समानुपातिक प्रणालीतर्फबाट २० जना सांसदको नाम सिफारिसका लागि निर्वाचन आयोगमा पठाएको छ । पार्टीले संविधानले व्यवस्था गरेका विभिन्न समावेशी समूहको कोटाअनु...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ९ जना समानुपातिक सांसद छानेर उनीहरूको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ। पार्टीले विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व हुने गरी सांसदहरूको नाम आयोगमा...
काठमाडौँ । सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई मनोनयनका लागि सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई उक्त पदमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफा...
काठमाडौं । सुर्खेतमा बलात्कार पछि हत्या गरिएकी इनिसा विकको बलात्कार पछि हत्या गरिएको विषयमा नेपाल दलित मुक्ति मोर्चाले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । मोर्चाले उक्त घटनाको निष्पक्ष छानबिन र दोषी...
काठमाडौं । भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। जेनजी अलायन्सका अभियन्ताहरूले आयोगले तयार ...
काठमाडौँ । सुर्खेतमा १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा काठमाडौँमा केही दिनयता लगातार आन्दोलन भइरहेको छ। पीडित परिवारलाई न्याय दिलाउन र घटनामा संलग्न दोषीमाथि कडा का...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ले आधिकारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त नहुँदै आफ्नो सामाजिक सञ्जालमा ‘प्रधानमन्त्री’को इमेल प्रयोगमा ल्याएका छन्। शाहले आ...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका सुरेश आले मगरले आफ्नै पार्टीका पूर्व सहयोद्धाको कम्पनि हत्याएको पाइएको छ । माओवादीकै अर्का नेतृ अमृता थापा मगर लगायतसँगको मिलेमत...
काठमाडौँ । बुटवल उपमहानगरपालिका पून: विवादित बनेको छ । पछिल्लो पटक उपमहानगरपालिकाले 'ज्योतिष' तथा 'कर्मकाण्ड'सम्बन्धी तालिम सञ्चालन गर्ने सूचना जारी गरेपछि सो कार्यक्रम विवादमा परेको हो । उपमहानगरप...
काठमाडौँ । वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदुषणका कारण हजारौँ मानिसको मृत्यु हुने गर...
काठमाडौँ । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिसा बिककी आमा तिला बिकले छोरीको हत्या भएको हप्ता दिन भइसक्दा समेत विद्यालय प्रशासन र शिक्षकहरूले कुनै चासो नदेखाएको गुनासो गरेकी छन्। उनले छ...
काठमाडौं। धनुषा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचन विवादले नयाँ मोड लिएको छ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीबाट हटाउन नेपा...
काठमाडौं । राहदानी विभागले राहदानी सेवा व्यवस्थापनका लागि नयाँ प्रणाली लागू गर्ने तयारीका कारण केही समय सेवा प्रभावित हुन सक्ने जनाएको छ। विभागले जारी गरेको सूचनाअनुसार हाल प्रयोगमा रहेको प्रणालीबाट न...
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक परेको छ। उनका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो। परिवार स्रोतका अनुसार मोहनप्र...
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षामा खटिएका निर्वाचन प्रहरीहरूलाई बिहीबार देशभर सम्मानसहित बिदाइ गरिएको छ। आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेका उनीहरूलाई ७७ वटै जिल्ला प्रहरी कार्याल...
प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो परिणामले नेपाली राजनीतिले नयाँ मोड लिएको छ । लामो समयदेखि सत्ता र शक्तिमा केन्द्रित परम्परागत राजनीतिक शक्तिहरूप्रति जनतामा बढ्दो असन्तुष्टि र परिवर्तनको चाहनाले ...
प्रिय, बालेन शाह ! तपाईं देशको नेतृत्व गर्ने सम्भावनाबारे अहिले विभिन्न तहमा चर्चा भइरहेको छ। विशेषगरी तपाईं जस्तो युवा, ऊर्जावान र परिवर्तनप्रति प्रतिबद्ध व्यक्तित्वले भविष्यमा देशको प्रधानमन्त्र...
काठमाडौं । मेटलाईफ नेपालले ललितपुरको पुल्चोकस्थित सिग्नेचर प्लाटिनम टावरमा आफ्नो नयाँ प्रधान कार्यालय उद्घाटन गरेको छ। नेपाली परिवारहरूलाई वित्तीय सुरक्षा र संरक्षण प्रदान गर्दै आएको २४ वर्षे यात्रामा...