काठमाडौं, ३ साउन । विभिन्न व्यक्तिलाई पौने ८ करोडभन्दा बढी ठगी गर्ने मनिस अग्रवाल भनिने चन्दन जिन्दललाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा काठमाडौंले झापाको दमक नगरपालिका ७ कृष्णमन्दिर ...
काठमाडाैँ, साउन २ । नेपाली सेनाका प्रवक्ताको जिम्मेवारी सहायकरथी सन्तोषबल्लभ पौडेलले सम्हालेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा उनले जिम्मेवारी सम्हालेका हुन् ...
काठमाडौं, १ साउन । महालेखा परिक्षकको ५७ औँ प्रतिबेदनमा अनौठा अनौठा अनियमितताको फेहरिस्त देख्न सकिन्छ । डोटीको जुरायल गाउँपालिकाले एक चलचीत्र निर्मातालाई खाना यातयात खर्च भन्दै १० लाख रुपैयाँ भुक्तानी...
काठमाडौं, १ साउन । धादिङको ज्वालामुखि गाउँपालिकाका उच्च अधिकारीले भ्रमणको नाममा १२ लाख रुपैयाँ झ्वाम पारेको खुलाशा भएको छ । महालेखा परिक्षकको ५७ औँ वार्षिक प्रतिबेदन अनुसार गाउँपालिका उच्च अधिकारीले ...
काठमाडौँ, १ साउन । नेपालमा पछिल्लो २४ घण्टामा १६७ जना कोरोना संक्रमित थपिएका छन्। यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्...
काठमाडौँ, साउन १ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद मिलाउन बसेको बैठक बिना निश्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय र बरिष्ठ नेता माधव ने...
दियोपोस्ट संवाददाता धादिङ्ग, साउन १ । देश कोरोना भाइरस कोभिड १९ को महामारीबाट प्रताडित छ । लगातारको लकडाउनको कारण सामान्य नागरिकहरुको जनजीवन निकै अस्तव्यस्त बनेको छ । कोरोनाको महामारी र लकडाउनकै क...
काठमाडौँ, साउन १ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवादको समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबिच त्रिपक्षिय ...
चौतारा, साउन १ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं ४ फुल्पिङकट्टीमा आज बिहान २ बजे आएको पहिराबाट एकै परिवारका २ जनाको मृत्यु भएको छ । अन्य तीन जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा ३४ वर्...
काठमाडौं, साउन १ । मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण ...
काठमाडौं, साउन १ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित खोकुण्डोल बजारमाथि फुल्पिङमा गएराती गएको पहिरोले २ घर बगाएको छ । भने, ५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी ...
काठमाडौं, साउन १ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिण...
काठमाडौँ, असार ३१ । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजी बढुवामा सिफारिस गरेको छ । प्रहरी नायब महानिरिक्षक (डिआइजी) प्रद्युम्न कार्की र निरज शाहीलाई प्रहरी अतिरिक्त महानिरिक्षक ...
हेटौँडा, असार ३१ । जिल्ला अदालत मकवानपुरले सुस्मिता क्षेत्रीको हत्या आरोपमा उनका ससुरासहित चार जनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश गरेको छ । सुस्मिताका ससुरा प्रकाश थापा, सासू तुलसा थापा र ...
काठमाडौ । सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत एसएसपी राजेन्द्र अधिकारी बलात्कारको आरोपमा पक्राउ परेका छन् । चितवनको भरतपुर बस्ने एक महिलालाई आ...
काठमाडौँ, असार ३१ । साझा यातायातले काठमाडौँ उपत्यकामा बिहीबारदेखि सेवा संचालन गर्ने भएको छ । सरकारले निश्चित मापदण्ड तोकेर सार्वजनिक यातायातका साधनहरुलाई चल्न दिने भएपछि साझाले पनि भोलीदेखि बस से...
काठमाडौँ, असार ३१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक द्वन्दको समाधान गर्न बसेको दुई अध्यक्षको बैठक बिना निश्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्य...
सुर्खेत, असार ३१ । कालिकोट खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही बलात्कार आरोपमा पक्राउ परेका छन् । आफ्नै गाउँकी बहिनी पर्ने १६ बर्षीया बालिकालाई विगत तीन बर्षदेखि ललाईपखाई गर्दै बलात्कार...
काठमाडौँ, असार ३१ । सरकारबाट प्रतिबन्धित नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवं मेची–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । प्रहरीले उनलाई बु...
काठमाडौँ, असार ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले मंगलबार ‘ग्लोबल वाच एनालिसिस’ को हवाला दिँदै प्रकाशित समाचारहरु झुठ रहेको दावि गरेका छन् । बुधबार बिहान प्रेस नोट प...
काठमाडौँ, असार ३१ । कोरोनाको परिक्षण तथा उपचारका लागि खरिद गरिएको स्वास्थ्य सामाग्रीमा भएको भ्रष्टाचार प्रकरणमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल समेत मुछिएका छन् । संसदको सार्वजनिक लेखा ...
काठमाडौँ, असार ३१ । विश्वभर कोरानाभाइरस (कोभिड– १९) संक्रमितको संख्या डेढ करोड नजिक पुगेको छ । वर्ल्डमिटरले सार्वजनिक गरेको विवरणअनुसार २ सय १५ मुलुकमा फैलिएको कोरोनाभाइरसबाट १ करोड ३४ लाख ५४ हजा...
काठमाडौँ, असार ३१ । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको छ । यसले गर्दा हल्कादेखि मध्यमखालको वर्षा सबै प्रदेशका केही स्था...
काठमाडौं, ३० असार । क्याप्टेन रामेश्वर थापा अध्यक्ष रहेको अन्नपूर्ण पोस्टले सर्कुलेशन विभागका प्रमुख मनोज बस्नेतलाई पारिश्रमिक नदिइ जागिरबाट हटाएको खुलाशा भएको छ । सोमबार अन्नपूर्ण पोष्टले बजारबाट...