मुख्य समाचार

दियोपोस्ट संवाददाता | बिहिबार, माघ २२, २०८२

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रका मतपत्र छपाइ प्रक्रिया पूरा भएको जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिस...

दियोपोस्ट संवाददाता | बिहिबार, माघ २२, २०८२

काठमाडौँ । बुटबल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरस्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी पार्वती थारु २० वर्षयता हरेक चुनावमा भोट हाल्दै आएकी छन् । यस अघिका हरेक चुनावमा सुकुम्बासीलाई लालपुर्जा दिने भन...

दियोपोस्ट संवाददाता | बिहिबार, माघ २२, २०८२

काठमाडौं । सामसङ नेपालले होली पर्वलाई लक्षित गर्दै वाशिङ मेसिन र रेफ्रिजरेटरहरूमा आकर्षक छुट, क्यासब्याक तथा एक्सचेन्ज बोनससहितको होली अफर सार्वजनिक गरेको छ। यो अफर फेब्रुअरी १ देखि मार्च १४ सम्म नेपा...

दियोपोस्ट संवाददाता | बिहिबार, माघ २२, २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा.बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको निधन भएको छ। ९७ वर्षको उमेरमा आज बिहीबार बिहान बाँसबारीस्थित न्युरो ह...

दियोपोस्ट संवाददाता | बिहिबार, माघ २२, २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फ बाट नवलपरासी क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेद्वार विनोद चौधरीले नागरिकता र लालपुर्जाविहीन समस्याको समाधान आफ्नो प...

दियोपोस्ट संवाददाता | बुधबार, माघ २१, २०८२

काठमाडौँ । रूस र युक्रेनबीच दोस्रो चरणको शान्ति वार्ता अबुधाबिमा सुरु भएको छ। यसैबीच अमेरिका तीन पक्षीय (यूएस-यूक्रेन-रूस) प्रारूपमा मध्यस्थता गर्दै वार्ता अगाडि बढाइरहेको छ। यूक्रेनका प्रमुख सुरक्...

दियोपोस्ट संवाददाता | बुधबार, माघ २१, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने एक कर्मचारीलाई डस्टबिनबाट सुन निकाल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ। सुनगाभा सगरमाथा सर्भिस प्रा.लि. कम्पनीमार्फत विमानस्थल...

दियोपोस्ट संवाददाता | बुधबार, माघ २१, २०८२

काठमाडौं । दक्षिण एसियामा जल तथा जलवायु विज्ञान अनुसन्धानमा लैङ्गिक समावेशीकरण र सिकाइसम्बन्धी क्षेत्रीय कार्यशाला आजदेखि काठमाडौंमा सुरु भएको छ । काठमाडौंको सोल्टी होटलमा आयोजना गरिएको कार्यशालामा जल...

दियोपोस्ट संवाददाता | बुधबार, माघ २१, २०८२

सप्तरी, २१ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र विकासीय बजेटको विनियोजन नहुनु मधेशी जनताप्रतिको गम्भीर बेइमानी भएको बताएका छन्। ...

दियोपोस्ट संवाददाता | बुधबार, माघ २१, २०८२

काठमाडौँ । भिडिओ मार्केटिङ र क्रिएटर कोल्याबरेसनका लागि विश्वकै अग्रणी प्लेटफर्म भिलले नेपालमा आफ्नो पाइलट प्रोजेक्ट सुरु गर्ने भएको छ । काठमाडौँमा आयोजित क्रिएटर मेलाको एक प्यानल छलफलका क्रममा भिलका ...

दियोपोस्ट संवाददाता | बुधबार, माघ २१, २०८२

काठमाडौं । नेपालको अग्रणी ‘जीवन बीमा कम्पनी’ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक इसेवासँगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ नामक म्यादी जीवन बीमा योजना सार्वज...

दियोपोस्ट संवाददाता | बुधबार, माघ २१, २०८२

काठमाडौँ । हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ । बागमती र गण्डकी प्रदेशसहितका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ । मौसम पूर्...

दियोपोस्ट संवाददाता | बुधबार, माघ २१, २०८२

बैतडी । एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ । दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो । निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइ...

दियोपोस्ट संवाददाता | बुधबार, माघ २१, २०८२

काठमाडौं, २१ माघ । निर्वाचन अवधिभर शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न सरकारले आजदेखि देशभर नेपाली सेना परिचालन गरेको छ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यल...

दियोपोस्ट संवाददाता | बुधबार, माघ २१, २०८२

काठमाडौं । दलित अधिकारको 'संरक्षण' र 'प्रवर्द्धन'का लागि स्थापना भएको 'राष्ट्रिय दलित आयोग'का सदस्य टुञ्ज बराइलीमाथि पदीय दुरुपयोग र अनियमितता जस्ता गतिविधिमा संलग्न रहेको आरोप लागेको छ। सदस्य बराइलीक...

दियोपोस्ट संवाददाता | मंगलबार, माघ २०, २०८२

काठमाडौँ । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृति दिएको छ। मन्त्रिपरिषद्को हालै बसेको बैठकले उक्त विधेयक स...

दियोपोस्ट संवाददाता | मंगलबार, माघ २०, २०८२

काठमाडौं । राजधानीस्थित शंकरदेव क्याम्पसमा बि.बि.एस. चौथो वर्षमा अध्ययनरत एक दलित विद्यार्थीमाथि जातीय गाली गलौजसहित कुटपीट भएको छ । कैलाली घोडाघोडी नगरपालिका वडा नं.४ स्थायी घर भई हाल किर्तिपुर नगाउँ...

दियोपोस्ट संवाददाता | मंगलबार, माघ २०, २०८२

काठमाडौँ । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र ट्याक्टर आपसमा ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन्। नवलपरासीतर्फबाट भैरहवातर्फ जाँदै गरेको स्कुल बस र धान बोकेको ट्याक्टर एकआपसमा ठोक्किँद...

दियोपोस्ट संवाददाता | सोमबार, माघ १९, २०८२

काठमाडौँ । नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ‘करेन्ट नुडल्स’ को उत्पादक संस्था यसोदा फुड्सले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ को दोस्रो शाखा काठमाडौँमा सञ्च...

दियोपोस्ट संवाददाता | सोमबार, माघ १९, २०८२

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले पेश गरेको समानुपातिक बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ। आयोगले कानुनी मापदण्ड नपुगेको, दोहोरो नाम समावेश भएको तथा विभ...

दियोपोस्ट संवाददाता | सोमबार, माघ १९, २०८२

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयअन्तर्गत वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपानेसहित ३ जना कर्मचारीलाई घुस तथा स्रोत नखुलेको रक...

दियोपोस्ट संवाददाता | सोमबार, माघ १९, २०८२

काठमाडौँ । चैनपुर नगरपालिका-१०, इखम्बुका ४७ वर्षीय लिला प्रसाद राईको हत्या अभियोगमा सोही स्थानका ५९ वर्षीय शिव कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार आपसी विवादका क्रममा शिव कुमार र...

दियोपोस्ट संवाददाता | सोमबार, माघ १९, २०८२

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच पार्टी एकता गर्ने विषयमा औपचारिक सहमति जुटेको छ। दुई पक्षबीच सम्पन्न सहमतिमा संघीय लोकतान्त्रिक...

दियोपोस्ट संवाददाता | सोमबार, माघ १९, २०८२

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आइतबार दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताले जनमत पार्टी परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। जनमत पार्टीबाट तिलाठी कोइल...