मुख्य समाचार

दियोपोस्ट संवाददाता | मंगलबार, माघ १३, २०८२

कास्की । पोखरा महानगरपालिकाले वडा नम्बर ९ स्थित शान्ति वन वाटिकामा सामुदायीक वन क्षेत्र भित्र फोहोर पुर्ने कार्य गरेको पाइएको छ । डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काफ्लेका अनुसार सडकबाट वार...

दियोपोस्ट संवाददाता | मंगलबार, माघ १३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व सांसद ढाका कुमार श्रेष्ठ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष...

दियोपोस्ट संवाददाता | मंगलबार, माघ १३, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र चुरे भावर पार्टीबीच एकता भएको छ । दुवै पक्षबीच मंगलबार चार बुँदे सहमति पत्र मा हस्ताक्षर गरिएसँगै चुरे भावर पार्टी औपचारिक रूपमा नेकपामा समाहित भएको हो । ...

दियोपोस्ट संवाददाता | मंगलबार, माघ १३, २०८२

काठमाण्डौँ । मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) र भोलि (बुधबार) देशका धेरै स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने सम्भावना रहेको जनाएको छ । विशेष गरी पश्चिमी न्यूनचापीय प्रणाल...

दियोपोस्ट संवाददाता | मंगलबार, माघ १३, २०८२

काठमाडौं । टेरामक्स प्रविधि खरिदमा भएको भनिएको अनियमितता सम्बन्धी मुद्दामा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना विरुद्ध दायर भ्रष्टाचार मुद्दाको विशेष अदालतमा सुनुवाइ हु...

दियोपोस्ट संवाददाता | मंगलबार, माघ १३, २०८२

काठमाडौँ । ओखलढुङ्गा जिल्लाको चिसंखुगढी गाउँपालिका-६ भदौरेमा एक वृद्ध दम्पतीको विभत्स हत्या भएको छ। आफ्नै घरमा किराना पसल सञ्चालन गर्दै आएका दम्पतीको हत्या गरी लुटपाट गरिएको अवस्थामा शव फेला परेको हो।...

दियोपोस्ट संवाददाता | मंगलबार, माघ १३, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख बालेन्द्र साह ‘बालेन’ विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्...

दियोपोस्ट संवाददाता | सोमबार, माघ १२, २०८२

काठमाडौं । 'दलितमैत्री निर्वाचन राष्ट्रिय अभियान'ले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दलितमैत्री बनाउन माग गर्दै प्रमुख राजनीतिक दलहरूलाई ज्ञापनपत्र बुझाउने भएको छ । अभियान...

दियोपोस्ट संवाददाता | सोमबार, माघ १२, २०८२

काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा यसको उच्च गरिमा, सम्मान र प्रचलित कानुनअनुसार मात्र प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै झन्डाको दुरुपयोग...

दियोपोस्ट संवाददाता | आइतबार, माघ ११, २०८२

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा दलहरुको घोषणा पत्र दलित मैत्री हुनु पर्ने बहस सुरु भएको छ । यसै सन्दर्भमा दलित गैर सरकारी संस्था महासंघ (डिएनएफ)को आयोजनामा ‘दलहरुका चुनावी घोषणा...

दियोपोस्ट संवाददाता | आइतबार, माघ ११, २०८२

काठमाडौं । पर्वरोहण र ट्रेकिङ क्षेत्रमा हुने फेक रेस्क्यु धन्दामा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब...

दियोपोस्ट संवाददाता | आइतबार, माघ ११, २०८२

काठमाडौं । राष्ट्रिय सभाका रिक्त १८ सिटमध्ये १७ सिटका लागि आज देशभर निर्वाचन सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको ...

दियोपोस्ट संवाददाता | आइतबार, माघ ११, २०८२

काठमाडौं । विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । शनिबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका क्रममा पार्टी अध्यक्ष...

दियोपोस्ट संवाददाता | आइतबार, माघ ११, २०८२

काठमाडौं । राष्ट्रिय सभाका रिक्त पदका लागि आज सातै प्रदेशमा मतदान सुरु भएको छ। निर्वाचन आयोगका अनुसार बिहानदेखि नै निर्धारित मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। राष्ट्रिय सभा सदस्...

दियोपोस्ट संवाददाता | आइतबार, माघ ११, २०८२

काठमाडौँ । राष्ट्रिय सभाका रिक्त १९ मध्ये १७ सिटका लागि आज मा मतदान हुँदैछ । आगामी फागुन २० गते पदावधि सकिन लागेकाले सिटका लागि मात्रै मतदान हुन लागेको हो । राष्ट्रिय सभाका १९ मध्ये एक सिटमा कांग्र...

दियोपोस्ट संवाददाता | आइतबार, माघ ११, २०८२

काठमाडौँ । सरकारले लामो समयसम्म तिर्न बाँकी रहेको रकम नबुझाएका ५२ व्यक्ति तथा संस्थाको नाम सार्वजनिक गरेको छ। महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय, बबरमहल ले ...

दियोपोस्ट संवाददाता | शुक्रबार, माघ ०९, २०८२

काठमाडौं । नेकपा एमालेका ओखलढुङ्गा जिल्ला कमिटी अध्यक्षसहित ३८ जना नेता-कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। उनीहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरि नेकपामा ...

दियोपोस्ट संवाददाता | शुक्रबार, माघ ०९, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला तथा क्षेत्रबाट दर्ता भएका ४९ जना उम्मेदवारले ‘आफूलाई उम्मेदवारी दिन इच्छा नभएको’ कारण लेखेर उम्मेदवारी फिर्ता लिएको बताएका छन् । निर्वाच...

दियोपोस्ट संवाददाता | शुक्रबार, माघ ०९, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्लाबाट उम्मेदवारी दिएका उम्मेदवारमध्ये उम्मेदवारी फिर्ता लिनेहरूको नामावली सार्वजनिक गरेको छ। आयोगका अनुसार देशभरका ४९ निर्वाचन...

दियोपोस्ट संवाददाता | शुक्रबार, माघ ०९, २०८२

काठमाडौं । पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोतारदर्शकमाझ सार्वजनिक गरेकी छन् । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच महाकाव्यकार खेमनाथ दाहा...

दियोपोस्ट संवाददाता | शुक्रबार, माघ ०९, २०८२

काठमाडौँ । निर्वाचन कार्यतालिकाअनुसार आज साँझ ५ बजेसम्म उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले तोकेको समयसीमाभित्र सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिए...

दियोपोस्ट संवाददाता | शुक्रबार, माघ ०९, २०८२

  काठमाडौँ। क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता नलिने भएकी छन्। निर्वाचन अधिकृतको कार्यालय धादिङका मुख्य निर्वाचन अधिकृत एकराज अधिकारीका अनुसार आशिकाल...

दियोपोस्ट संवाददाता | शुक्रबार, माघ ०९, २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि गोरखा-२ बाट दिएको आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्। ड...

दियोपोस्ट संवाददाता | शुक्रबार, माघ ०९, २०८२

काठमाडौँ । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. १० बाट उम्मेदवारी दर्ता गरेकी सुमित्रा बस्नेत को उम्मेदवारी खारेज गरिएको छ । निर्वाचन आयोगले बिहीबार उजुरीका आधार...