काठमाडौँ, असोज ७ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को नतिजा प्रकाशन गरेको छ । गत जेठमा भएको परिक्षाको नतिजा ४ महिना पश्चात मंगलबार प्रकाशन गरिएको हो । परिक्षामा ५ ला ९ हजार जना विद्यार्थी सहभ...
काठमाडौँ, असोज ७ । काठमाडौँको न्यूरोडमा प्रहरीले राँगोमाथि गोली चलाएको छ स्वयम्भुबाट बितण्डा मच्चाउँदै न्यूरोड आइपुगेको अनियन्त्रित राँगोमाथि प्रहरीले गोली चलाएको हो । मानिसहरुलाई आक्रमण गर...
काठमाडौँ, असोज ७ । प्रतिवन्धित नेत्रबिक्रम चन्द नेतृत्वका नेकपाका उपत्यका ब्युरो इन्चार्ज नविन विश्वकर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष टोलिले उनलाई ललितपुरबाट पक्राउ गरेको हो । पक्राउ...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल आज (मंगलबार) प्रकाशित गर्ने तयारी गरेको छ । परिक्षाफल नतिजा प्रकाशनका लागि अन्तिम तयारी भइसकेकाले मगलबार आज बिहान बैठक गर्ने र बेलुका...
काठमाडौँ, असोज ७ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिनाका स्टार लियोनल मेस्सीलाई उत्कृष्ठ बर्ष खेलाडीको उपाधी प्रदान गरेको ट । उपाधी होडमा रहेका पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र ड...
काठमाडौं, असोज ७ । संयुक्त राष्ट्रसङ्घीय शान्ति सैन्यमार्फत विश्व शान्ति स्थापनामा नेपालले गरेको योगदानको राष्ट्रसङ्घका उच्च अधिकारीले मुक्तकण्ठले प्रशंसा गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७४औँ मह...
काठमाडौँ, असोज ७ । सरकारले तोकिएको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई एक महीनाभित्र शुल्क फिर्ता नगरे कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, शिक्षा, ...
चौतारा, असोज ७ । अविरल वर्षाले तिब्बतको खासा बजारनजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करीब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ । सीमा पुलबाट सात किलोमिटरमाथि रहेको सो सडकमा चिनियाँ प...
नवलपरासी असोज ७ । पूर्बी नवलपरासमिा गएराती र आज बिहानै भएका तीन छुट्टाछुट्टै दुर्घटना मा ६ जनाको ज्यान गएको छ । २० बढि घाईते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्बी नवलपरासीको नवलपुरमा भ...
काठमाडौं, असोज ७ । सर्वाधिक पुरस्कार राशि भएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी कात्तिक अन्तिम सातादेखि शुरु हुने भएको छ । प्रतियोगिता आगामी कात्त...
काठमाडौं, ६ असोज । ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी अनिता गुरुङको घाँटीमा चोट लागेको तस्विर फेला परेको छ । पिशाव थैलीको पत्थरीको अपरेशन गर्न राजधानीको चावेलस्थित ओम अस्पताल पुगेक...
काठमाडौँ, असोज ६ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान नेकपा कम्युनिस्ट विचारधाराबाट स्खलित हुँदै गएको बताएका छन् । नेतृ सहाना प्रधानको स्मृतीसभामा बोल्दै अध्यक्ष दाहा...
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ पाओ नेतृत्वको प्रमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ ...
काठमाडौं । २०६२/०६३ मा दलित मुक्ति आन्दोलनलाई सशक्त र एकीकृत रुप दिनका लागि बनाइएको दलित नागरिक आन्दोलन केही समय सुस्त रहे पनि यसलाई पून: निरन्तरता दिइएको छ । नयाँ संबिधानने पनि दलितका मुद्धालाई संवो...
काठमाडौं, असोज ६ । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्प र भारतीय प्रधानमन्त्रीको 'दुर्लभ संयुक्त कार्यक्रम'मा दशौँ हजार भारतीय मूलका अमेरिकीहरू सहभागी भएका छन्। टेक्सस राज्यको ह्युस्टनमा आयोजित गरिए...
बङ्गलादेश । बङ्गलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौति दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्नका लागि ‘जन्ती’ लिएर बेहुलाको घरमा गएपछि उनीहरू यहाँको सामाजिक सन्जालमा जताततै छ...
महोत्तरी, असोज ६ । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेको अवस्थामा आइतबार एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–६ बगेया गाउँ बस्ने जगदिश पाण्डेकी ...
काठमाडौं, असोज ६ । नागढुंगा(नौबिसे सुरुङमार्ग निर्माण सम्झौता आज सोमबार हुने भएको छ। सरकार र जापानी कम्पनी हाज्मा-आन्द्रो जेभी सुरुङमार्ग निर्माणसम्बन्धी सम्झौता हुन लागेको हो । नागढुंगा सुरुङमार...
इलाम, असोज ६ । इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुर...
काठमाडौं, असोज ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठेकेदारहरूलाई राजनीतिक संरक्षण दिइँदा विकासमा व्यवधान बेहोर्नुपरिरहेको बताएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई आइतबार सिंहदरब...
काठमाडौँ, असोज ५ । टेलिभिजन प्रस्तोता रवि लामिछानेसँगै पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता कार्की सोमबार सम्म चितवन बस्नुपर्ने भएको छ । पत्रकार शालिकराम पुडाशैनी मृत्यु प्रकरणलाई लिएर जिल्ला अ...
काठमाडौँ, असोज ५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनाका मुख्य अभियुक्त ठहर भई जेलमा रहेका सांसद रेशम चौधरीलाई रिहा गर्ने संकेत दिएका छन् । आइतबार जित...
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा ५–६ दिन बिराएर वितरण हुने पानी अहिले २ दिन बिराएर वितरण गर्न थालिएको छ । बाग्मतीमा पानीको बहाव बढेकाले अहिले काठमाडौंका विभिन्न ठाउँहरुमा पानीको आप...
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा एकैपटक पाँच सय ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ गरेको छ । ट्राफिक सवारी क्यू, जाम र सडक यात्रुहरुलाई मध्यनजर गर्दै महाशाखाले एकैपटक...