मुख्य समाचार

भोली र पर्सी उपत्यका बाहिर जान दिने सरकारको निर्णय, बाहिर बाट उपत्यका आउन नदिने
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र २७, २०७६

काठमाडौँ, चैत २७ । सरकारले लकडाउनका कारण काठमाडौँमा अलपत्र परेका नागरिकहरुलाई उपत्यका बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जा...

बाजुरामा गोली हानेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र २७, २०७६

बाजुरा, चैत २७ । बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ४ मा एक व्यक्तिले गोली हानी श्रीमतीको हत्या गरेका छन् । बुधबार राती स्थानीय ४० बर्षका गोरख रोकायाले आफ्नी ३३ बर्षीया श्रीमती सुन्तु रोकायालाई ...

तातोपानी नाका खुल्यो, पहिलो दिन स्यानिटाइजर र मास्क भित्रियो
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र २७, २०७६

काठमाडौँ, चैत २७ । गत माघदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आएको छ । अत्यावश्यक सामग्री ल्याउन लागि बुधबार साँझदेखि नाका खोलिएको हो । पहिलो दिन १० बाकस सेनिटाइजर र १९ बाक...

कोरोना भाइरसको कारण अमेरिकामा सोलुखुम्बुका ङिमा तेम्बा शेर्पाको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र २७, २०७६

काठमाडौँ, चैत २७ । कोरोनाभाइरस (कोभिड–१९) को कारण अमेरिकामा थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर ४ दिम्बल घर भएका ङिमा तेम्बा शेर्पा रहेका छन् । उन...

कोरोना कहरः विश्वभर साढे ८८ हजारको मृत्यु, संक्रमितको संख्या १५ लाख १८ हजार
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र २७, २०७६

काठमाडौँ, चैत २७ । विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) ले हालसम्म ८८ हजार ५ सय २ जनाको ज्यान लिइसकेको छ । वर्ल्डमिटरले जारी गरेको पछिल्लो तथ्यांक अनुसार बितेको २४ घण्टामा ६ हजार ४...

कोरोना अपडेटः एकैदिन वेलायतमा ९३८, स्पेनमा ७४७ र इटालीमा ५४२ जनाको मृत्यृु (तथ्यांकसहित)
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र २७, २०७६

काठमाडौँ, चैत २७ । वेलायतमा कोरोना भाइरसको कारण एकैदिनमा ९ सय ३८ जनाले ज्यान गुमाएका छन् । वर्ल्डमिटरका अनुसार वेलायमा ५ हजार ४ सय ९१ नयाँ कोरोना संक्रमित भेटिएका छन् । यसका साथै वेलायतमा कोरोना ...

धादिङ अस्पतालमा गर्भवति चेपाङ महिलाको सफल शल्यक्रिया
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र २६, २०७६

धादिङ्ग, २६ चैत्र । जिल्ला अस्पताल धादिङ्गमा एकैदिन तीन जना प्रसुती गराउन आएका महिलाको सफल शल्यक्रिया भएको छ । जिल्लाका विभिन्न स्थानबाट जिल्ला अस्पताल धादिङ्ग आएका तीन जना गर्भवती महिलाको २/२ घ...

सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमती
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र २६, २०७६

काठमाडौँ, चैत २६ । कोरोनाको त्रासमा कालोबजारी गर्ने शंकर ग्रुपका संचालक सुलभ अग्रवाललाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ । बुधबार जिल्ला अदालत काठमाडौँले अग्रवाललाई ७ द...

शंकर ग्रुपका संचालक सुलभ अग्रवालको कालोबजारीः ३५ सयको थर्मल गनलाई २५ हजारमा बिक्री !
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र २५, २०७६

काठमाडौँ, चैत २५ । शंकर ग्रुपका संचालक रहेका सुलभ अग्रवालले कोरोनाको त्रासमा कालोबजारी गरेको भेटिएको छ । संसारभर कोरोना भाइरसको त्रास फैलिएको मौका छोपेर अग्रवालले ज्वरो नाप्ने थर्मल गनको कालोबजार...

अन्तराष्ट्रिय उडान बैशाख १८ गतेसम्म बन्द गर्ने सरकारको निर्णय
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र २५, २०७६

काठमाडौँ, चैत २५ । सरकारले अन्तराष्ट्रिय उडान प्रतिवन्धको समय थप गरेको छ । मंगलबार कोरोना नियन्त्रण उच्चस्तरीय समितिको बैठकले आगामी बैशाख १८ गते सम्म अन्तराष्ट्रिय उडानलाई प्रतिवन्ध लगाउने निर्णय...

धादिङ्गमा कोरोना आशंका गरिएका एक ब्यक्तिको रिपोर्ट नेगेटिभ
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र २५, २०७६

धादिङ्ग, चैत २५ । धाादिङ्गमा कोरोना भाइरस (कोभिड–१९) आशंका गरिएको एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । धादिङको नीलकण्ठ नगरपालिका–१४ निवासी १८ बर्षीय आयुस तामाङ्गको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आ...

कोरोनाको कारण लिवियाका पुर्वप्रधानमन्त्री महमोद जिब्रिलको मृत्यु
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र २५, २०७६

काठमाडौँ, चैत २५ । लिवियाका पुर्वप्रधानमन्त्री महमोद जिब्रिलको कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु भएको छ । दुई सातादेखि अस्पतालमा रहेका जिब्रिलको आइतबार मृत्यु भएको नेशनल फोर्सेस एलायन्सले ज...

कक्षा ११ र १२ को परिक्षा अनिश्चितकालका लागि स्थागित (सुचनासहित)
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र २५, २०७६

काठमाडौँ, चैत २५ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ र १२ को परिक्षा स्थगित गरेको छ । मंगलबार एक सुचना प्रकाशित गर्दै बोर्डले कोरोना भाइरसको जोखिमका कारण परिक्षा स्थागित गरिएको जानकारी दिएको छ ...

चन्द्रागिरि नगरपालिकामा राहत वितरणः केही वडामा शुरु, केहीमा भोलीदेखि !
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र २४, २०७६

काठमाडौँ, चैत २४ । काठमाडौँको चन्द्रागिरी नगरपालिकाले लकडाउनबाट प्रभावित परिवारलाई राहत वितरणको शुरुवात गरेको छ । सोमबार नगरपालिकाका सबै वडाहरुमा निम्न आय भएका र दैनिक ज्याला मजदुरीबाट जीवन निर्व...

जनककन्दनी गाउँपालिका–२ का वडाध्यक्ष कोरोनाको आशंकामा क्वारेन्टाइन भर्ना
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र २४, २०७६

जनकपुर, चैत २४ । जनकपुरको जनककन्दनी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष भोगेन्द्र पाठकलाई कोरोना भाइरसको संक्रमण भएको आशंकामा क्वारेन्टाइन भर्ना गरिएको छ । आइतबार भारतको बिहारस्थित मधुवनीबाट फर्क...

नेपाल राष्ट्र बैँकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र २४, २०७६

काठमाडौँ, चैत २४ । नेपाल राष्ट्र बैँकको गभर्नरका रुपमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद वैठकले अधिकारीलाई गभर्नरका रुपमा नियुक्त गरेको हो । मन्त्रीपरिषद वैठक अघि...

राजमार्गमा हिँड्दै मजदुर : काठमाडौंमा खानेकुरा सकियो, ७ दिन पैदल हिँडेर बर्दिया पुग्नुछ’ (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र २४, २०७६

दियोपोस्ट संवाददाता धादिङ, २४ चैत्र । मध्यान्नको टन्टलापुर घामको रापले पृथ्वी राजमार्ग तातेको थियो । कालो पाइन्ट, कालै ज्याकेट । पछाडी एउटा झोला भिरेका । त्यसमाथि अर्को झोलाको भारी खापीएको थ...

अमेरिकाको न्यूयोर्कमा बाघलाई पनि कोरोनाभाइरसको संक्रमण
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र २४, २०७६

काठमाडौँ, चैत २४ । संयुक्त राज्य अमेरिकामा बाघमा पनि कोरोनाभाइरसको संक्रमण पाइएको छ । अमेरिकाको न्युयोर्क शहरस्थित ब्रोक्स चिडियाघरमा चार बर्षको बघिनिमा कोरोना भाइरसको संक्रमण भेटिएको बीबीसीले जन...

लकडाउन लम्ब्याउने सरकारको तयारी, निर्णयको लागि मन्त्रीपरिषद् वैठक बस्दै
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र २४, २०७६

काठमाडौँ, चैत २४ । सरकाले लकडाउनको पुन लम्ब्याउने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउनको समय थप गर्न लागेको हो । लकडाउनबारे निर्णय गर्नका लागि आज दिउँसो २ बजे मन्...

कोरोना भाइरसः अमेरिकामा २४ घण्टामा १,०४८  जनाले  ज्यान गुमाए, संक्रमितको संख्या तीन लाख नाघ्यो !
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र २३, २०७६

काठमाडौँ, चैत २३ । कोरोनाभाइरसको कारण संयृुक्त राज्य अमेरिकामा २४ घण्टाको अवधीमा १ हजार ४८ जनाले ज्यान गुमाएका छन् । यससँगै अमेरिकामा कोरोनाभाइरसको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ४ सय ५२ पुगे...

लकडाउनको १२ औँ दिन, यस्तो देखियो काठमाडौँ ! (फोटो/भिडियो)
दियोपोस्ट संवाददाता    | शनिबार, चैत्र २२, २०७६

काठमाडौँ, चैत २२ । कोरोनाभाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको ‘लकडाउन’ को आज १२ औँ दिन पुगेको छ । SONY DSC सरकारले पहिलो चरणमा एक हप्ता सम्म लकडाउन घोषणा गरेक...

वेलायत जर्मनी र क्यानडामा चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स
दियोपोस्ट संवाददाता    | शनिबार, चैत्र २२, २०७६

काठमाडौँ, चैत २२ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी बनिरहेको निगमको वाइ...

शनिबार एकैदिन ३ नेपालीमा कोरोना पुष्टि, संक्रमितको संख्या ९ पुग्यो !
दियोपोस्ट संवाददाता    | शनिबार, चैत्र २२, २०७६

काठमाडौँ, चैत २२ । कैलाली र कंचनपुरमा थप ३ जनामा कोरोनाभाइरस (कोभिड–१९) पोजेटिभ भेटिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्...

लकडाउनमा नेकपा कार्यकर्तामाथि सांघातिक आक्रमण, ३ जना गम्भिर घाइते
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र २१, २०७६

रौतहट, २१ चैत्र । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको वडा न ५ टिकुलियामा विवाद हुँदा झडप भएको छ । झडपमा परी ६ जना घाइते भएका छन् । जसमा ३ जना भने नेकपाको कार्यर्ता रहेको नेकपाका नेता प्रभु साहल...