काठमाडौँ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते जलेर क्षतिग्रस्त बनेको सिंहदरबारको मर्मत, सरसफाई र रंगरोगन कार्य तीव्र गतिमा सुरु भएको छ। ऐतिहासिक र प्रशासनिक दृष्टिले महत्वपूर्ण मानिने सिंहदरबारलाई त...
काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट लागेकाले १२ टाँका लगाइएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरूला...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले यस वर्षको संविधान दिवस पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा मनाएको छ । राजधानीसहित देशभर विभिन्न कार्यक्रम आयोजना गर्दै एमाल...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोटेश्वरस्थित पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा संविधान दिवस मनाएको छ। माओवादीले जेनजी आन्दोलनका क्रममा जलेर भग्न बनेको पार्टी कार्यालयबाट संबिधान दिवस मनाएको...
काठमाडौं । भदौ २३ गते सरकारले जेन जी उमेर समुहका युवाहरुको प्रदर्शनमा चरम दमन गरेर ७० जनाको हत्या भइसकेको छ । यो आन्दोलनपछि तत्कालिन प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटार छाडेर सैनिक ...
काठमाडौँ । चिकित्सकको चरम लापरवाहीका कारण थापाथलीस्थित प्रसुति गृहमा नवजात शिशुको घाँटी चुँढिएको आरोप लागेको छ । पीडित परिवारले अस्पताल प्रशासन विरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले अस्पताल प्रशासन र ...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन् । जेनजी प्रदर्शनका क्रममा उनलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो । ...
काठमाडौँ – निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनको तयारी थालेको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विद्यमान कानुनअनुसार निर्वाचनको तयारी सुरु भइसकेको बताएका हुन्। ताजा अपडेटका...
अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्...
काठमाडौं । संविधान दिवस २०८२ को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विशेष प्याकेज अफर सार्वजनिक गरेको छ। यो अफर आजदेखि असोज ४ गतेसम्म लागू हुने टेलिकमले जनाएको छ। यस विशेष अफर अन्तर्गत, ग्राह...
भदौ २३ गते झोलामा कितावसहितको एउटा बालकको टाउकोबाट बगिरहेको रगत देखेर आम मानिस आक्रोशित थिए । तत्कालिन प्रधानमन्त्री केपी ओली सरकारले २९ जना बालकको हत्या गरेको समाचार फैलिएपछि आक्रोशित जनमतले गरेको वि...
काठमाडौँ । अन्तरिम सरकारका तीन जना मन्त्रीहरूले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जलाइएको संसद भवन अवलोकन गरेका छन् । गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुल...
काठमाडौँ । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनीमा जलेको अवस्थामा अस्थिपञ्जर फेला परेको छ। बुधबार बिहान साढे ९ बजेतिर काठमाडौं महानगरपालिका-३२ कोटेश्वर भाटभटेनीको चौथो तलामा जलेको शवको अस्थिपञ्जर फेला परे...
काठमाडौँ । बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले पदबाट राजीनामा दिएका छन्। प्रदेश सभा सचिवालयमार्फत उनले बुधबार आफ्नो राजीनामा बुझाएका हुन्। पाठकले राजीनामा पत्रमा गत भाद्र २३ गते सुशासनको प...
काठमाडौँ । जेनजी युवाहरुको आन्दोलनका क्रममा चितवनस्थित भरतपुर महानगरपलिकाका मेयर रेणु दाहालको घर जलाउने एक व्यक्तिको पहिचान खुलेको छ । दाहालको घर जलाउने व्यक्ति चितवनस्थित नेपाली कांग्रेस निकट नेबिसंघ...
काठमाडाै- ओजन बुढाको आमालाई काठमाडौं घुमाउने रहर अब कहिल्यै पुरा हुने छैन् । जेन-जी आन्दोलनको गोलीले २४ गते उनको जीवन नै खोस्यो । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२, का अनोज अध्ययनका लागि २...
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भिडियो संवाद भएको छ । आज (मंगलबार) दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट दुई देशका समकक्षीबीच संवाद भएको हो । प्रध...
काठमाडौं- जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज सार्वजनिक भएका छन् । उनले आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अवस्था अवलोकन गरेका छन् । आन्दोलन हिंसात्मक बनेपछि प्...
काठमाडौँ । जेन-जी आन्दोलनमा ज्यान गुमाएका १० जनाको आज अन्त्येष्टि गरिने भएको छ । आन्दोलनमा ज्यान गुमाउने १० जनाको आज अन्त्येष्टि हुन लागेको हो। आन्दोलनमा ज्यान गुमाउने अन्यको यसअघि नै दाहसंस्कार भइ...
काठमाडौँ । भदौ २४ गते जेन–जी युवाहरुको आन्दोलनका क्रममा सिंहदरबारस्थित कैयौँ प्रशासनिक भवनहरु जलेर भग्नावशेषमा परिणत भएका छन् । तर नेपाल टेलिभिजन लगायत केही भवन भने सुरक्षित छन् । आन्दोलनकारीको नजर नप...
काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् । शीतलनिवासमा शपथ ग्रहण गरेलगत्तै मन्त्री अर्यालले पदभार ग्रहण गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले उनीसहित तीन जनाल...
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूको सपथ आजै हुने भएको छ। राष्ट्रपति कार्यालयमा बिहान साढे ११ बजे सपथ ग्रहण कार्यक्रम तय भएको राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले जानकारी दिएको छ।...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा...
काठमाडौं । जेनजी युवाहरुको नाममा भदौ २४ गते भएको विध्वंसात्मक आगजनीमा आफ्नो पार्टीको संलग्नता नभएको माओवादी केन्द्रले प्रष्ट पारेको छ । माओवादी केन्द्रले आइतबार एक विज्ञप्ती जारी गर्दै आफ्नो आगजनीका क...