प्रदेश १

छुट्टाछुट्टै ठाँउबाट अवैध लागूऔषसहित १० जना पक्राउ
दियो पोस्ट | सोमबार, साउन ०१, २०८०

काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित १० जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका–१ मनहेरास्थित ग्यारेजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्रामसहित एक जना पक्रा...

सुनसरीमा लावारिस अवस्थामा शव फेला
दियो पोस्ट | सोमबार, साउन ०१, २०८०

सुनसरी । सुनसरीमा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । जिल्लाको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्रस्थित मृत अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेकी २५ वर्षीय...

झापामा १२ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ
दियो पोस्ट | सोमबार, साउन ०१, २०८०

काठमाडौं । झापामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–१ बस्ने ५९ वर्षीय नरेश रसाईली रहेका छन् । रसाईलीले ती बालिकालाई बुवाआमा...

छुट्टाछुट्टै ठाँउमा डुबेर ३ जनाको मृत्यु
दियो पोस्ट | आइतबार, आषाढ ३१, २०८०

काठमाडौं । विभिन्न ठाँउमा डुबेर ३ जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका–४ बेलनपुरस्थित नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैजनाथ गाउँपालिका–३ लधौरा बस्ने २३ वर्षीया लक्ष्मी ब...

छुट्टाछुट्टै ठाँउमा लावारिस अवस्थामा ६ जनाको शव फेला
दियो पोस्ट | आइतबार, आषाढ ३१, २०८०

काठमाडौं । विभिन्न ठाँउमा लावारिस अवस्थामा शव फेला परेका छन् । मुस्ताङको थासाङ गाउँपालिका–१ कालिगण्डकी नदीको किनारमा शनिबार एक जनाको लावारिस अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा बागलुङ ढोरपाटनन नग...

झापाको कनकाईमा सुर्तीजन्य पदार्थमा बेच्नेलाई ५० हजार जरिवाना
दियो पोस्ट | आइतबार, आषाढ ३१, २०८०

झापा । झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्रीवितर...

छुट्टाछुट्टै ठाँउमा लावारिस अवस्थामा ४ जनाको शव फेला
दियो पोस्ट | आइतबार, आषाढ ३१, २०८०

काठमाडौं । विभिन्न ठाँउमा लावारिस अवस्थामा ४ जनाको शव फेला परेको छ । काठमाडौको महानगरपालिका–३२ कोटेश्‍वरस्थित कान्तिपुर गेष्ट हाउसमा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा काभ्रेपला...

भरूवा बन्दुकसहित एक जना पक्राउ
दियो पोस्ट | आइतबार, आषाढ ३१, २०८०

काठमाडौं । भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । डडेल्धुरामा अजयमेरु गाउँपालिका–६ भण्डारी गाउँमा एकनाले भरूवा बन्दुक १ थानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने ४२ वर्षीय व...

हेवाखोलाको पुल बगेदेखि ताप्लेजुङमा हाहाकार छ ग्यास र पेट्रोलियम पदार्थ
दियो पोस्ट | शुक्रबार, आषाढ २९, २०८०

पाँचथर । पाँचथरको हेवा खोलामा बेलिब्रिज समयमै नबनेपछि ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ। बाढीपहिराले हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण ...

मोरङमा अवैध सुनसहित एक जना पक्राउ
दियो पोस्ट | शुक्रबार, आषाढ २९, २०८०

मोरङ । मोरङमा अवैध सुनसहित एक जना पक्राउ परेका छन् । जिल्लाको विराटनगर महानगरपालिका–१३ स्थित सडकबाट अवैध सुन ५१ ग्राम ७३ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत कलकत्ता बस्ने २९ वर...

अवैध लागूऔषधसहित २ जना पक्राउ
दियो पोस्ट | शुक्रबार, आषाढ २९, २०८०

काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार चौकबाट अवैध लागूऔषध गाँजा करिब १ केजीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सा...

छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु
दियो पोस्ट | शुक्रबार, आषाढ २९, २०८०

काठमाडौं । छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । झापाको मेचिनगर नगरपालिका–१२ स्थित धाईजन चोकमा हाल नम्बर नखुलेको बोलेरो गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु ...

छुट्टाछुट्टै ठाँउमा अवैध लागूऔषधसहित ६ जना पक्राउ
दियो पोस्ट | शुक्रबार, आषाढ २९, २०८०

काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३९ ट्याब्लेटसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेह...

झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु
दियो पोस्ट | शुक्रबार, आषाढ २९, २०८०

झापा । झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको शिबसताक्षी नगरपालिका–१ कमल पुलस्थित सडकमा प्र.१–०१–००२ ह २६७ नम्बरको अटो र मे.७ प ८५९४ नम्बरको मोटरसाइकल एक–आपसकाे ठक्करबाट दुर्घटन...

छुट्टाछुट्टै ठाँउमा करेन्ट लागेर २ जनाको मृत्यु
दियो पोस्ट | बिहिबार, आषाढ २८, २०८०

काठमाडौं । विभिन्न ठाँउमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहा फर्सेटस्थित सडकमा रहेको बिजुलीको पोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ ...

सामाजिक सञ्जालको दुरुपोग गरी ठगी गर्ने ७ जना पक्राउ
दियो पोस्ट | बिहिबार, आषाढ २८, २०८०

उदयपुर । उदयपुरमा सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा झापा बिर्तामोड नगरपालिका–५ ईन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५...

दियो पोस्ट | बिहिबार, आषाढ २८, २०८०

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–३ लालिखर्कमा प्रदेश २–०३–००१ ख ४८०७ नम्बरको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फाल्...

उदयपुरमा ५५ वर्षीया महिला बलात्कृत, एक जना पक्राउ
दियो पोस्ट | बिहिबार, आषाढ २८, २०८०

उदयपुर । उदयपुरमा ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–६ सिरुवानी बस्ने ५२ वर्षीय दिपराज बास्तोला रहेका छन् । बास्तोला...

छुट्टाछुट्टै ठाँउबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ
दियो पोस्ट | बुधबार, आषाढ २७, २०८०

काठमाडौं । विभिन्न ठाँउबाट अवैध लागूऔषसहित ७ जना पक्राउ परेका छन् । सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–१२ हरियाली टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ८० मिलिग्रामसहित एक जना पक्राउ प...

छुट्टाछुट्टै ठाँउमा डुबेर २ जनाको मृत्यु
दियो पोस्ट | बुधबार, आषाढ २७, २०८०

काठमाडौं । विभिन्न ठाँउमा डुबेर २ जनाको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–१० सोनो साथि किन्डर गार्डेन स्कुल पछाडी रहेको सेप्टी टेङ्कीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठा...

छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित १० जना पक्राउ
दियो पोस्ट | मंगलबार, आषाढ २६, २०८०

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ परेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५५ केजी र नगद २ लाख रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक...

छुट्टाछुट्टै ठाउँमा अवैध लागूऔषधसहित ९ जना पक्राउ
दियो पोस्ट | मंगलबार, आषाढ २६, २०८०

काठमाडौं । विभिन्न स्थानबाट अवेध लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । झापाको मेचिनगर नगरपालिका–१३ चारआली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्रामसहित ५ जना पक्राउ परेक...

झापामा ९ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ
दियो पोस्ट | मंगलबार, आषाढ २६, २०८०

काठमाडौं । झापामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गौरदह नगरपालिका–९ झमकचौक बस्ने १९ वर्षीय बिबेक अधिकारी रहेका छन् । अधिकारीले ती बालिक...

नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ
दियो पोस्ट | मंगलबार, आषाढ २६, २०८०

मोरङ । अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको बिराटनगर महानगरपालिका–१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ५ एम्पुल, एभिल ५ एम्पुल, डाईजेपाम ५ एम्पुल र फेनारागन ५ एम्पुलसहित एक जनाल...