समाचार

दियो पोस्ट | बुधबार, आषाढ २३, २०७८

काठमाडौं, २३ असार । उत्तरी गोरखाको सामागाउँमा कार्यरत एक प्रहरी जवान बेपत्ता भएका छन् । चुमनुव्री गाउँपालिकास्थित सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर यही असार १ गतेदेखि सम्पर...

दियो पोस्ट | बुधबार, आषाढ २३, २०७८

काठमाडौं, २३ असार । म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा बाढीले घर बगाउँदा बुधबार बिहान एक जनाको मृत्यु भएको छ। बाढीबाट एक जना बेपत्ता भएका छन्। मङ्गला गाउँपालिका–५ को खहरेखोलामा आएको बा...

दियो पोस्ट | बुधबार, आषाढ २३, २०७८

काठमाडौं, २३ असार । पर्वतको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा तीन जना बेपत्ता भएका छन्। गए रातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण...

दियो पोस्ट | बुधबार, आषाढ २३, २०७८

काठमाडौं, २३ असार । वन्यजन्तुको अवैध शिकार गरेको आरोपमा प्रहरीले झापाको कचनकवल गाउँपालिका—३ बाट हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीयवासी ४० वर्षीय लुखिराम हास्दा र २४ ...

दियो पोस्ट | बुधबार, आषाढ २३, २०७८

काठमाडौं, २३ असार । प्रतिबन्धित वन लसुनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका –५ गुम्दा घर भइ हाल मनाङको चामे गाउँपालिका –३ खितीपुर बस्ने ४५ वर्षीय कान्छा भन्ने मा...

दियो पोस्ट | मंगलबार, आषाढ २२, २०७८

काठमाडौं, २२ असार । हिमाली जिल्ला मनाङमा बाढीपहिरोका कारण पानीजन्य रोगको सङ्क्रमण बढ्नसक्ने चेतावनी दिइएको छ । अस्पतालमा आजभोलि पानीजन्य रोगको बिरामी आउने गरेको जिल्ला अस्पताल मनाङका डाक्टर प्रतिभा ग...

दियो पोस्ट | मंगलबार, आषाढ २२, २०७८

काठमाडौं, २२ असार । सम्झौतानुसार निर्माण सम्पन्न नगरेको जनाई सरकारले १५ व्यवसायी तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयका सिफारिशमा सार्वजनिक खरीद अुनगमन कार्यालयले चार कम्पनीलाई दुई...

दियो पोस्ट | मंगलबार, आषाढ २२, २०७८

काठमाडौं, २२ असार । काठमाडौँ महानगरपालिकाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको छ । गत जेठ २५ गतेदेखि कोरोनाविरुद्धको उक्त खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समू...

दियो पोस्ट | मंगलबार, आषाढ २२, २०७८

काठमाडौं, २२ असार । टोखा नगरपालिकाले ‘मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले परिवर्तित जीवनशैली, खानपान र वातावरणीय प्रदूषणका कारणले बढ्दै गएको उच्च...

दियो पोस्ट | मंगलबार, आषाढ २२, २०७८

काठमाडौं, २२ असार । जिल्लाको मोदी गाउँपालिका–२ मा रहेको कोरुङ्गा सामुदायिक वनमा गएको पहिरोका कारण त्यस आसपासका ३३ घर उच्च जोखिममा परेका छन् । करिब ५२ हेक्टर क्षेत्रफल रहेको वनको मुख्य भागको १५ हेक...

दियो पोस्ट | सोमबार, आषाढ २१, २०७८

काठमाडौं, २१ असार । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक पक्षको जवाफी बहस सकिएको छ । रिट निवेदक पक्षको बहस सकिएलगत्तै एमीकस क्युरीलाई २ घण्टाको समय दिईने भएको छ । रिट निवेदकको तर्फबाट सुरुमा ब...

दियो पोस्ट | सोमबार, आषाढ २१, २०७८

काठमाडौं, २१ असार । सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित चमेली वनमा शङ्कास्पद अवस्थामा पुरुषको शव फेला परेको छ । बाँया हातमा मेडिकलको ब्याण्डेज बाँधेको, घाँटीमा टेलिफोनको लाइन जोड्न प्रयोग हुने ख...

दियो पोस्ट | सोमबार, आषाढ २१, २०७८

काठमाडौं, २१ असार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य पम्फा भुसाललाई मातृशोक परेको छ । उनकी आमा इन्द्रकलाको आज बिहान ९३ वर्षका उमेरमा आफ्नै निवास ललितपुरमा निधन भएको ...

दियो पोस्ट | सोमबार, आषाढ २१, २०७८

काठमाडौं, २१ असार । हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौँमा लगिएका हुम्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकाको उद्धार गरी आइतबार परिवारसँग पुनर्मिलन गराइएको छ । लामो ...

दियो पोस्ट | सोमबार, आषाढ २१, २०७८

काठमाडौं, २१ असार । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सामान्य अवस्थामा सुत्केरी हुन नसकेर प्रसवको पीडा बढेपछि खिजिदेम्बा–५ की २६ वर्...

दियो पोस्ट | सोमबार, आषाढ २१, २०७८

काठमाडौं, २१ असार । बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन् । गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेको इ...

दियो पोस्ट | आइतबार, आषाढ २०, २०७८

काठमाडौं, २० असार । हेर्दाहेर्दै पानीको तीव्र रेत ९बहाव० ले घर ढलेपछि महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका उपेन्द्र कापर बेघर भएका छन् । गत मङ्गलबारदेखि लगातार परेको पानीले डुबानमा परेको घर शनि...

दियो पोस्ट | आइतबार, आषाढ २०, २०७८

–सिद्धराज भट्टकाठमाडौं, २० असार । समुदायस्तरमा फैलिएको कोरोना भाइरस सङ्क्रमणले जनस्वास्थ्यमा चुनौती निम्त्याइरहेको छ । दोस्रो लहरको कोरोनाका कारण समुदायका अधिकांश घरपरिवार सङ्क्रमित भइरहेका छन् । ...

दियो पोस्ट | आइतबार, आषाढ २०, २०७८

काठमाडौं, २० असार । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन् । आज बिहानसम्म १६ लाख १२ हजार ९०१ जनाको आवेदन...

दियो पोस्ट | आइतबार, आषाढ २०, २०७८

काठमाडौं, २० असार । यो वर्षको मनसुनका कारण भएको बाढी पहिरोका कारण देशका २२ जिल्लामा ३९ जनाको मृत्यु हुनुका साथै ४६ बेपत्ता र ३३ जना घाइते भएका छन् । आइतबार राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री विष्णु...

दियो पोस्ट | शुक्रबार, आषाढ १८, २०७८

काठमाडौं, १८ असार । नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय च...

दियो पोस्ट | शुक्रबार, आषाढ १८, २०७८

काठमाडौं, १८ असार । मानव–वन्यजन्तु द्वन्द्व घटाउने र वनको बहुप्रयोग बढाउने उद्देश्यले यहाँका दुई सामुदायिक वनमा फलफूल रोपण गरिएको छ । डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा गलकोट नगरपालिका–७ मल्मस्थि...

दियो पोस्ट | शुक्रबार, आषाढ १८, २०७८

काठमाडौं, १८ असार । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता करिब तीन महिनाको अवधिमा काभ्रेपलाञ्चोकमा १२० सङ्क्रमितको मृत्यु भयो । यही अवधिमा जिल्लामा करिब आठ हजारमा कोरोना सङ्क्रमण देखिएको एक तथ्याङ्...

दियो पोस्ट | शुक्रबार, आषाढ १८, २०७८

काठमाडौं, १८ असार । बागमती प्रदेश सरकारले यस वर्ष प्रदेश भित्रका उत्कृष्ट पाँच किसान छनोट गरी ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन...