समाचार

नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र १०, २०८३

काठमाडौँ । १८औँ संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार ३० हजारभन्दा बढी दर्शकले प्रदर्शनी अवलोकन गरेका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अनुसार पहिलो दिन नयाँ मोडलका कार, विद्युत...

रसुवा बाढी अपडेटः बाढी गजुरी तल पुग्यो, पृथ्वी राजमार्गमा आवागमन बन्द
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र १०, २०८३

काठमाडौँ । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा एक्कासि प्रवेश गरेको भीषण बाढी धादिङको गजुरीदेखि तल पुगेको छ । बाढीले रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा क्षति पुर्‍याउँदै तल्लो तटीय क्षेत्रमा स...

बाढीका कारण नागढुङ्गादेखि भरतपुरसम्म पृथ्वी राजमार्ग पूर्ण रुपमा बन्द
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र १०, २०८३

काठमाडौँ । रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौँको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडकखण्ड पूर्णरूपमा बन्द गरिएको छ । बाढीका कारण राजमार्ग क्षेत्रमा थप क्षति हुनसक्...

मेडिकल टिम बोकेर बाढी प्रभावित क्षेत्रतर्फ उड्यो सेनाको हेलिकप्टर
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र १०, २०८३

काठमाडौँ । नेपाली सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) काठमाडौँबाट बाढी प्रभावित क्षेत्रतर्फ परिचालित भएको छ। नेपाली सेनाको एआई-१७ हेलिकप्टर मेडिकल टिम बोकेर काठमाडौँबाट जिल्ला अस्पताल त...

तिब्बतबाट आएको  बाढी मलेखुको आदमघाट पुग्यो, टिमुरेका ९ सुरक्षाकर्मी सम्पर्कविहीन
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र १०, २०८३

रसुवा । रसुवाको टिमुरे बजारमा बुधबार बिहान तिब्बततर्फबाट आएको आकस्मिक भीषण बाढी मलेखुको आदमघाट पुगेको छ । बाढी भोटेकोशी हुँदै त्रिसुली नदीमा मिसिएको हो । बाढीका कारण टिमुरेस्थित सुरक्षा निकायका संर...

रसुवा बाढीपछि प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र १०, २०८३

काठमाडौँ ।  रसुवा जिल्लामा आएको आकस्मिक बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आकस्मिक बैठक बोलाएका छन्। बुधबार बिहान ११ बजे बैठक बोलाइएको प्र...

रसुवामा आकस्मिक बाढी, टिमुरे बजारमा ठूलो क्षति
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र १०, २०८३

रसुवा । रसुवा जिल्लामा बुधबार बिहान आकस्मिक बाढी आएको छ। बिहान करिब ९ बजे आएको बाढीले टिमुरे बजारका बस्तीमा ठूलो क्षति पुर्‍याएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। कार्यालयका अनुसार बाढीले ...

मधेशमा जापानीज इन्सेफ्लाइटिसको संक्रमण बढ्दो, १९ संक्रमितमध्ये ६ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र १०, २०८३

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने प्राणघातक रोग जापानीज इन्सेफ्लाइटिस (जेई) को संक्रमण मधेश प्रदेशमा फैलँदै गएको छ। संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि उच्च देखिएको छ। भदौ ५ गतेसम्म मधेश प्...

पैगम्बर मोहम्मदको १५०१औँ जन्मजयन्ती आज मनाइँदै
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र १०, २०८३

काठमाडौँ । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो अलैहिवसल्लमको १५०१औँ जन्मजयन्ती बुधबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। मुस्लिम समुदायले पैगम्बर मोहम्मदलाई आफ्नो प्रमुख स...

नाडामा सिएरा ईभी सार्वजनिक
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०९, २०८३

काठमाडौं । नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक भएको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आजदेखि सुरू भएको नाडा अटो शो २०२६ मा सिएरा ईभी प्रदर्शन गरेक...

नाडा अटो शो : ग्लोबल आइएमई बैंकले ल्यायो ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०९, २०८३

काठमाडौँ । आजदेखि सुरु भएको नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ग्राहकका लागि विशेष अटो लोन सुविधा ल्याएको छ। बैंकले नाडा अटो शो २०२६ को अवसरमा व्यक्तिगत सवारीसाधन खरिदका लागि न्य...

लागुऔषध मुद्दा मिलाइदिने भन्दै घुस लिएका प्रहरी वरिष्ठ हवल्दार दोषी ठहर
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०९, २०८३

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घु...

जनैपूर्णिमालाई लक्षित गर्दै कुम्भेश्वर-बंगलामुखीमा मेलाको तयारी सुरु
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०९, २०८३

काठमाडौँ । आउँदो शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको अवसरमा ललितपुरस्थित कुम्भेश्वर-बंगलामुखी क्षेत्रमा लाग्ने मेलाको व्यवस्थापन तयारी सुरु गरिएको छ । ललितपुर महानगरपालिका-११ ले भदौ १२ गते लाग्ने मेल...

लुम्बिनीका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०९, २०८३

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले न...

करदाता पोर्टलको नयाँ संस्करण परीक्षण प्रयोगमा, सेवा थप सहज र सरल हुने
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०९, २०८३

काठमाडौँ । आन्तरिक राजश्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ । विभागले मंगबार आज देखि यसको सुर...

रुविना खातुन हत्या प्रकरण : कान्छी आमा पक्राउ, अनुसन्धानको लागि पाँच दिन म्याद थप
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०९, २०८३

सप्तरी । सप्तरीकी दुई वर्षीया बालिका रुविना खातुनको हत्या गरेको आरोपमा उनकी कान्छी आमा पक्राउ परेकी छन् । हत्या आरोपमा शम्भुनाथ नगरपालिका-३, ट्राफिक बजारमा बस्दै आएकी २५ वर्षीया मुस्कान भनिने जास्मिन ...

भोलि मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०९, २०८३

काठमाडौँ । सरकारले मोहम्मद जयन्तीका अवसरमा भोलि नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस...

आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०९, २०८३

काठमाडौँ । आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि हातपात भएको छ। नयाँ बानेश्वर चोकमा सडक सचेतना तथा ट्राफिक व्यवस्थापनका लागि ड्युटीमा खटिएकी म...

ठगी मुद्दा हारेपछि अधिवक्ताद्वारा सर्वोच्च अदालतको भवनमै आत्महत्या प्रयास
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०९, २०८३

काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनमा एक अधिवक्ताले आज आत्महत्या प्रयास गरेका छन् । उनलाई प्रहरी उपरिक्षक अर्जुन तिमिल्सिनाको टोलीले सकुशल उद्दार गरिसकेको छ । हिजो सोमबार अधिवक्ता लालबाहादुर राईले द...

उपराष्ट्रपति यादवले गरे ‘नाडा अटो शो २०२६’ को उद्घाटन
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०९, २०८३

काठमाडौँ । स्वर्णजयन्ती विशेष 'नाडा अटो शो २०२६' काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) स्थापनाको ५०औँ वर्षको अवसरमा आयोजना गरिएको अटो शोको उद्घाटन उपराष्ट्रप...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, आकर्षक सवारी कर्जा दिँदै
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०९, २०८३

काठमाडौँ । आजदेखि सुरु भएको नाडा अटो शो २०२६ मा आकर्षक सवारी कर्जा सुविधासहित महालक्ष्मी विकास बैँंकले सहभागिता जनाएको छ । बैंकले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई आकर्षक तथा प्रतिस्पर्धी ब्याजदरमा ...

पियरसनले सार्वजनिक गर्यो आधिकारिक पीटीई एआई प्राक्टिस, नेपाली विद्यार्थीलाई पनि उपलब्ध
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०९, २०८३

काठमाडौँ । विश्वव्यापी अंग्रेजी भाषा परीक्षण प्रदायक पियरसनले पीटीई परीक्षाको तयारीका लागि आधिकारिक ‘पीटीई एआई प्राक्टिस’ प्लेटफर्म सार्वजनिक गरेको छ। नयाँ अनलाइन प्लेटफर्म पीटीई एकेडेमिक र पीटीई कोर ...

क्यानडाली कार र अटो पार्ट्समा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०९, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिकामा आउने कार, ट्रक र अटोमोटिभ पार्टपुर्जामा ५० प्रतिशत भन्सार शुल्क बढाउने धम्की दिएका छन् । ट्रम्पले आगामी जनवरी १, २०२७ देखि ५० प्रतिशत...

उपत्यकाका खाल्डाखुल्डी पुर्न चौबीसै घण्टा ‘सडक एम्बुलेन्स’ परिचालन
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०९, २०८३

काठमाडौँ । काठमाडौँ उपत्यकाका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक डिभिजन कार्यालय काठमाडौँले ‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ । सडकलाई सुरक्षित, व्यवस्थित र खाल्डाखुल्डीमुक्त बना...

×