समाचार

नेपाल इन्जिनियरिङ कलेजमा एकैदिन रक्तदान, आँखा शिविर तथा मक टेष्ट
दियोपोस्ट संवाददाता    | शुक्रबार, आषाढ १९, २०८३

काठमाडौं । चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजमा एकैदिन रक्तदानसँगै निःशुल्क आँखा परीक्षण शिविर र विद्यार्थीहरुका लागि मक टेष्ट आयोजना गरिएको छ । बिहीबार कलेजमा लायन्स क्लब अफ भक्तपुर सिद्धकालीसँ...

रोनाल्डोको कीर्तिमानी गोलसँगै पोर्चुगल अन्तिम १६ मा, क्रोएसियामाथि २–१ को रोमाञ्चक जित
दियोपोस्ट संवाददाता    | शुक्रबार, आषाढ १९, २०८३

काठमाडौं । पोर्चुगलले २०२६ फिफा विश्वकप फुटबलको अन्तिम १६ (प्रि-क्वाटरफाइनल) मा आफ्नो फराकिलो स्थान बनाएको छ। शुक्रबार बिहान क्यानडाको टोरन्टोस्थित बीएमओ फिल्डमा सम्पन्न अन्तिम ३२ को नकआउट खेलमा क्रोए...

हवाई इन्धन सस्तिएसँगै बुद्धले घटायो आन्तरिक उडानको भाडा, इकोनोमी क्लास काठमाडौं-धनगढी उडान १० हजारमै
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ १८, २०८३

काठमाडौं । नेपाल आयल निगम (एनओसी) ले हवाई इन्धनको मूल्य घटाएसँगै बुद्ध एयरले आन्तरिक उडानको भाडामा समायोजन गरेको छ । हवाई इन्धनको मूल्य सस्तिएसँगै यात्रुहरूलाई केही राहत मिलेको छ । नेपाल आयल निगमको...

समावेशी पत्रकारितालाई संस्थागत बनाउन नीतिगत सुधारको माग
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ १८, २०८३

काठमाडौं । समावेशी पत्रकारिताका लागि मिडिया, राज्य र राजनीतिक संरचनामा नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेको बताइएको छ । सूचना तथा सञ्चार मन्त्रालयको सहकार्यमा एकता फाउण्डेशनले बिहिबार आयोजना गरको ‘स...

कर्णाली नदीमा यात्रुबाहक बस खस्यो, एक जनाको शव फेला
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ १८, २०८३

काठमाडौँ । दैलेखस्थित कर्णाली राजमार्गअन्तर्गत कर्णाली नदीमा यात्रुबाहक बस दुर्घटना भएको छ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको बस बिहीबार बिहान करिब साढे ११ बजे चामुण्डाबिन...

निर्मला पन्त हत्या प्रकरण: आरोपी विष्टका भिनाजु पत्रकार खेम भण्डारी पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ १८, २०८३

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आठ वर्ष बितिसक्दा पनि घटनाका वास्तविक दोषी अझै पत्ता लाग्न सकेको छैन । यसबीच सरकारले घटनाको पुनः अनुसन्धान अघि बढाइरहेका ब...

रवि लामिछानेलाई भेट्न नपाएपछि रास्वपा कार्यालयमा दृष्टिविहीनले गरे प्रदर्शन
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ १७, २०८३

काठमाडौं । आफ्ना मागबारे जानकारी गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेका सडकपेटी आश्रित दृष्टिविहीनहरूले प्रदर्शन गरेका...

वैदेशिक रोजगारीको नाममा लाखौँ ठगी गर्ने पाँच जना पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ १७, २०८३

काठमाडौँ । आकर्षक तलबसहित वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा...

युएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन सुमन अमेरिका प्रस्थान
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ १७, २०८३

काठमाडौं । कराते खेलाडी सुमन तिमल्सिना युएस ओपन आईएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्। अमेरिकाको फ्लोरिडामा जुलाई २ देखि ४ तारिखसम्म आयोजना हुने प्रतियोग...

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ १७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन्। पार्टीले बुधबार आयोजना गरेको शपथग्रहण कार्यक्रममा नवनिर्वाचित पद...

विप्लव माओवादीमा आन्तरिक विवाद तीब्र, केन्द्रीय सदस्य काजी गुरुङ निष्कासित
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ १७, २०८३

काठमाडौं । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)मा आन्तरिक विवाद र नेतामाथिको कारबाहीको शृङ्खला जारी रहेको छ। पछिल्लो समय पार्टीभित्र नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउँदै नेता-कार्यकर्ताले पार्टी...

नेपाल लाइफ ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड-२०२५’बाट सम्मानित, वित्तीय पारदर्शितामा नयाँ कीर्तिमान
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ १७, २०८३

काठमाडौँ । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव मनाइरहेका बेला अर्को महत्वपूर्ण सफलता हासिल गरेको छ। कम्पनीले नेपाल चार्टर्ड एकाउन...

नेपाल इन्जिनियरिङ कलेजमा कम्प्युटर इन्जिनियरिङका विद्यार्थीलाई साइबर सुरक्षा सचेतना
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ १७, २०८३

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूका लागि साइबर सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कलेजको कम्प्युटर इन्जिनियरिङ स्टुडेन्ट सोसाइटीको ...

बिनाबर्दीका सिपाही सुस्ताबासीः सिमा बचाउन माइतीघरमा अनिश्चितकालीन धर्नामा
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ १७, २०८३

काठमाडौं । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दा आफ्नो भूमि र अस्तित्व जोगाउने अभियान लिएर काठमाडौं आएका छन्। भारतीय पक्षले सुस्ताका नेपालीलाई आफ्नै भूमिमा सहज रूपमा बस्न नदिएको, पटक-पटक हस्तक्षेप गरेक...

विप्लव नेतृत्वको नेकपा माओवादीका ३८ नेता–कार्यकर्ताद्वारा सामूहिक पार्टी परित्यागको घोषणा
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ १७, २०८३

काठमाडौँ । नेत्रबहादुर चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी कास्कीका ३८ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्। पार्टीको कार्यदिशा र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै उनीहरुल...

उद्यमशीलता प्रवर्द्धनमा नेपाल चेम्बर अफ कमर्स र बृहतप्रेन्योर्सबीच दुई वर्षे सहकार्य
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ १६, २०८३

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र बृहत ग्रुपको उद्यमशीलता तथा भेन्चर विकास पहल बृहतप्रेन्योर्स प्रालिबीच उद्यमशीलता विकास, नवप्रवर्तन, व्यवसाय विस्तार तथा लगानी प्रवर्द्धनका लागि दुई वर्षे समझदारीपत्...

विदेशी पिआर लिएका ४ निजामती कर्मचारीसँग स्पष्टीकरण माग
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ १६, २०८३

काठमाडौँ । विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चार जना निजामती कर्मचारीसँग भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले स्पष्टीकरण माग ग...

नेपालमा ‘एजका खेल सामग्रीको औपचारिक शुभारम्भ
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ १६, २०८३

काठमाडौं । नेपालका लागि एजनका आधिकारिक वितरक सुवासना इन्टरनेसनल प्रा.लि.ले मंगलबार काठमाडौंको लाजिम्पाटमा आयोजित विशेष कार्यक्रममा एजनद्वारा उत्पादित खेल सामग्रीको औपचारिक शुभारम्भ गरेको छ। कार्यक्...

राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको जन्मस्थल गोरखाको सिरानचोकमा भएको दाबी
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ १६, २०८३

गोरखा । प्रा.डा. जगमान गुरुङ र इतिहासविद् डा.दिनेशराज पन्तले राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको जन्म गोरखाको सिरानचोक गाउँपालिका-६ स्थित सिरानडाँडामा भएको दाबी दोहोर्याएका छन्। गोरखाको अमरपुरस्थि...

उचित व्यवस्थापनको माग गर्दै दृष्टिविहीनहरू नौ दिनदेखि माइतीघरमा धर्नामा
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ १६, २०८३

काठमाडौं । सडक पेटीमा स्वरोजगारमूलक व्यवसाय गर्दै आएका दृष्टिविहीन तथा न्यून दृष्टियुक्त नागरिकहरू उचित व्यवस्थापनको माग गर्दै विगत नौ दिनदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्। सरकारले कुनै वैकल...

सुस्ता बचाउन राजधानीमा धर्ना, राशनसहित काठमाडौं पुगे सुस्तावासी
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ १६, २०८३

काठमाडौँ । नवलपरासीको सीमावर्ती सुस्ता क्षेत्रका स्थानीयवासी ‘सुस्ता बचाउ अभियान’ सहित नागरिकता, भूमि अधिकार तथा सीमा सुरक्षालगायतका माग लिएर संघीय राजधानी काठमाडौँ आइपुगेका छन् । आफ्ना मागप्रति सरकार...

अर्घाखाँचीमा दलित जनप्रतिनिधिको पहिलो जिल्ला ‘सम्मेलन’ सम्पन्न, ३१ बुँदे ‘मालारानी घोषणा-पत्र’ जारी
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ १५, २०८३

काठमाडौँ । अर्घाखाँचीस्थित मालारानी गाउँपालिकाको आयोजनामा दलित जनप्रतिनिधिहरूको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ। जिल्लाका छवटै स्थानीय तहका दलित जनप्रतिनिधिहरूको सहभागितामा खनदहमा सम्पन्न सम्मेलनल...

ई-पासपोर्ट छपाई अनियमितता प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित पाँच जना धरौटीमा रिहा
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ १५, २०८३

काठमाडौँ । विशेष अदालतले ई-पासपोर्ट छपाई अनियमितता प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। सोमबार न्यायाधीशहरू नारायणप्रसाद...

बागमती नदी किनारमा गिट्टी-बालुवा उत्खनन भएको भन्दै स्थानीयद्वारा चिन्ता व्यक्त
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ १५, २०८३

प्रेमचन्द्र झा रौतहट। रौतहटको राजदेवी नगरपालिका-९, ब्रह्मपुरीस्थित बागमती नदी किनारमा पुनः गिट्टी–बालुवा उत्खनन भएको भन्दै स्थानीय समाजसेवी शैलेन्द्र सिंहले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनका ...

×