समाचार

यात्रुसंग बढी भाडा असुल्न खोज्ने ३५ जना प्रहरी नियन्त्रणमा
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ ०३, २०८३

काठमाडौँ । यात्रुहरूलाई तानातान गर्ने तथा भाडामा मोलमोलाइ गरी बढी रकम असुल्न खोज्ने ३५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत बुधबार ...

अध्ययन बिदा लिएर सेवामा नफर्केका शिक्षक-कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ ०३, २०८३

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका तथा तोकिएको सेवा अवधि पूरा नगरी सेवा छाडेका प्राध्यापक र कर्मचारीलाई १५ दिनभित्र सम्पर...

राहदानी छपाइ भ्रष्टाचार प्रकरणः महानिर्देशक अर्याल र निर्देशक केसीलाई ४ दिन थुनामा राख्न अनुमति
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ ०२, २०८३

काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई अनुसन्धानका लागि चार दिन थुनामा राख्न विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ। विशेष अ...

चितवनबाट अपहरण गरिएका बालकको काठमाडौँमा सकुशल उद्धार, पाँच भारतीय नागरिक पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ ०२, २०८३

काठमाडौँ । चितवनबाट अपहरण गरिएका एक बालकलाई काठमाडौँबाट सकुशल उद्धार गरिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मङ्गलबार बालकको उद्धार गरेको हो। उद्धार अभियानका क्रममा अपहरण घटनामा...

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान कार्यविधि स्वीकृत, कानुनी अन्योल अन्त्य
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ ०२, २०८३

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले ‘छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरी कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र श...

डीएभी कलेजका विद्यार्थीले गरे छतबाट हामफालेर आत्महत्या, प्रहरीले नोटको अनुसन्धान गर्दै
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ ०२, २०८३

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित डीएभी कलेजमा कक्षा १२ मा अध्ययनरत एक छात्रले छतबाट हामफालेर आत्महत्या गरेका छन् । काठमाडौं महानगरपालिका–७, चाबहिल घर भएका १८ वर्षीय विद्यार्थी आर्यन सिंहले आत्महत्या...

फिफा विश्वकप २०२६ः गोल्डेन बुटको दौडमा नयाँ अनुहारको दाबी
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ ०२, २०८३

काठमाडौं । उत्तर अमेरिकामा जारी फिफा विश्वकप २०२६ को समूह चरणअन्तर्गत मंगलबार बिहानसम्म १६ खेल सम्पन्न भएका छन्। ४८ टोलीको सहभागितासहित इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा रहेको यस विश्वकपमा अझै सब...

पासपोर्ट खरिद प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ ०२, २०८३

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) मा परेको उजुरीका आधारमा पासपोर्ट खरिद प्रक्रियासम्बन्धी अनियमितताको अनुसन्धानका ल...

विप्लवले कारबाही गरेपछि ‘जेल ब्रेकर’ उमा भुजेलको चुनौतीः महासचिवले एकताको कुरा गर्दा सही, हामीले गर्दा गलत?
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ ०२, २०८३

काठमाडौं । नेकपा (माओवादी) विप्लब समुहले सोमबार एक विज्ञप्ती जारी गरि पार्टी केन्द्रीय सदस्य उमा भुजेललाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गरेको भन्दै एक विज्ञप्ती जारी गर्यो । उक्त विज्ञीतीलाई...

अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा अमेरिकी वायु सेनाको विमान दुर्घटनाग्रस्त, ८ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ ०२, २०८३

काठमाडौँ । अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित इवार्ड एअर फोर्स बेसमा अमेरिकी वायु सेनाको बी-५२ स्ट्राटोफोर्ट्रेस बमवर्षक विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै ८ जनाको मृत्यु भएको छ। दुर्घटना ...

कथित ‘सीईओ क्लब’का सञ्चालक शम्भु पोखरेल विवादमा, विदेश पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको आरोप
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ ०१, २०८३

काठमाडौँ । आफुलाई ‘सीइओ क्लब ग्लोबल’को सञ्चालक बताउने काभ्रेका शम्भु पोखरेलमाथि आर्थिक ठगीको आरोप लागेको छ । उनले विभिन्न ब्यक्तिलाई 'सीइओ क्लब'को सदस्य बनाई विदेश लैजाने सपना देखाएर रकम असुल गर्दै ठग...

भारतको अवरोधपछि नेपाली चिया उद्योग बन्द, लाखौं किलो चिया गोदाममै
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ ०१, २०८३

काठमाडौँ । भारतीय पक्षले गुणस्तर परीक्षणको नाममा डेढ महिनादेखि नेपाली चिया निर्यातमा अवरोध गरेपछि चिया उद्योगीहरूले उद्योग बन्द गर्ने निर्णय गरेका छन्। भारतीय चिया बोर्डले हालै लागू गरेको नयाँ ‘स्ट्या...

होल्डिङ सेन्टरमा खाद्यान्न अभाव, विस्थापित सुकुम्बासीद्वारा थाल ठटाएर विरोध
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ ०१, २०८३

काठमाडौँ । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका विस्थापित सुकुम्बासी परिवारले खाद्यान्न नपाएको भन्दै सोमबार विरोध प्रदर्शन गरेका छन्। बिहानदेखि नै खाना उपलब्ध नभएको गुनासो गर्दै उनीहरूल...

गायक शिव परियारको नयाँ गजल ‘माया’ सार्वजनिक, संगीतप्रेमीलाई नयाँ स्वाद दिने विश्वास
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ ०१, २०८३

काठमाडौँ । नेपाली गजल तथा सुगम संगीत क्षेत्रमा विशिष्ट पहिचान बनाएका लोकप्रिय गायक शिव परियारको नयाँ गजल ‘माया’ सार्वजनिक भएको छ। “नसोच्नु म हारेर हार्नेछ माया, कसै न कसैले सिंगार्नेछ माया” बोलबाट सुर...

आरोग्य दशकले नेपाललाई विश्वस्तरीय स्वास्थ्य पर्यटन केन्द्र बनाउछः चेम्बर अध्यक्ष अग्रवाल
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ ३१, २०८३

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल सरकारले आगामी १० वर्षलाई ‘आरोग्य दशक’का रूपमा मनाउने निर्णयले नेपाललाई स्वास्थ्य, आरोग्य तथा चिकित्सा पर्यटनको अन्तर्राष्ट्रिय गन...

गोदावरीमा वन कर्मचारीले टेम्पो भीरबाट खसालेपछि आलोचना तीव्र, वन कार्यालयले भन्यो-‘दुर्घटनावश खसेको हो’
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ ३१, २०८३

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका-४ बासपानीकी ४४ वर्षीया धनादेवी धामीले जीविकोपार्जनका लागि प्रयोग गर्दै आएको टेम्पो वन कार्यालयका कर्मचारीले भीरबाट खसालेको घटना सार्वजनिक भएपछि व्यापक आलोचना भएको...

रास्वपा कर्णाली अधिवेशनमा लफडा, नक्कली प्रतिनिधि समावेश गरिएको आरोप
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ ३१, २०८३

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश अधिवेशन विवाद उत्पन्न भएको छ ।  प्रतिनिधि छनोट प्रक्रियामाथि प्रश्न उठेपछि अधिवेशनमा तनावको अवस्था स...

५३३ सदस्यीय नेपाल दलित मुक्ति मोर्चा गठन, संयोजकमा दलजित श्रीपाली र सहसंयोजक राम औतार पासवान
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ ३१, २०८३

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गत विभिन्न राजनीतिक दलनिकट दलित सङ्गठनहरू एकीकृत भई ५३३ सदस्यीय नेपाल दलित मोर्चा गठन गरिएको छ। काठमाडौँमा सम्पन्न एकता बैठकमा नेकपाका सहसंयोजक माध...

‘नेसनल स्पोर्ट क्लाइम्बिङ’ च्याम्पियनसिपको उपाधि रोनक र स्वस्तिकालाई
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ ३१, २०८३

काठमाडौँ । रोनक उप्रेती र स्वस्तिका चौधरीले नेशनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२६ को उपाधि जितेका छन् । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएन (एनसीएसए)को आयोजनमा शनिवार सम्पन्न भएको प्रतियोगितामा रोन...

अजमेरा फेसन डिजाइन एक्सिलेन्स अवार्ड २०२६ः उत्कृष्ट कन्टेन्ट क्रिएटर र स्टोरीटेलर सम्मानित
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ ३१, २०८३

काठमाडौं । फेसन, सिर्जनशीलता, कथावाचन (स्टोरीटेलिङ) तथा डिजिटल प्रभावका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका उत्कृष्ट सर्जक तथा कन्टेन्ट क्रिएटरहरूलाई राजधानीमा आयोजित विशेष समारोहमा सम्मान गरिएको छ।...

नेपाली कप्तानहरुको नजरमा ‘फिफा-विश्वकप’
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ ३१, २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ बिहीबार मध्यरातिबाट सुरु भइसक्यो । अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्तरुपमा पहिलो पटक आयोजना गरेको विश्वकपमा ४८ टिमका १२४८ खेलाडी सहभागी छन् । विभिन्न १६ शहरका १६ मैदान...

बुच्चाकोट बस दुर्घटनाः मृत्यु हुनेको संख्या आठ पुग्यो
दियोपोस्ट संवाददाता    | शुक्रबार, जेठ २९, २०८३

काठमाडौँ । काभ्रेपलाञ्चोकको बिपी राजमार्ग अन्तर्गत बुच्चाकोट नजिकको सेल्फी डाँडामा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ। शुक्रबार दिउँसो बनेपाबाट रोसी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै ग...

मनी लाउण्डरिङ्ग आरोपमा दीपक भट्टसहित ३४ व्यक्ति तथा पाँच कम्पनीविरुद्ध मुद्दा दर्ता
दियोपोस्ट संवाददाता    | शुक्रबार, जेठ २९, २०८३

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी आरोपमा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल तथा शेखर गोल्छासहित ३४ जना व्यक्ति र पाँच कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ। अवैध रू...

काभ्रे बुच्चाकोट बस दुर्घटनाः ७ जनाको मृत्यु, १५ घाइते
दियोपोस्ट संवाददाता    | शुक्रबार, जेठ २९, २०८३

काठमाडौँ । बीपी राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोट क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचो...

×