दियो विशेष

पोखराका मेयर धनराजको अर्को ‘भ्रष्टाचार काण्ड’ : २० करोड रुपैयाँ राजश्व घोटालाको प्रमाण !
दियोपोस्ट संवाददाता    | शुक्रबार, जेठ ३२, २०८१

काठमाडौं । करिब एक अर्ब रुपैयाँ राजश्व् राज्यलाई हानी नोक्सानी पुर्याएको भन्दै ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्द...

त्रिशूली नदी किनारमा बस खस्दा २० घाइते, पाँच गम्भीर  
दियोपोस्ट संवाददाता    | शुक्रबार, जेठ ३२, २०८१

धादिङ ।  नेपालगन्जबाट काठमाडौंतर्फ गइरहेको भे.१ख ४०६० नम्बरको यात्रुवाहक बस त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कारसँग ठोक्किँदा बस नदी कि...

पोखरा महानगरमा ‘भ्रष्टाचार’ र अनियमितताको चाङ : ३ अर्ब बेरुजु, १० औँ करोड खाताबाटै गायब !
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ ३०, २०८१

काठमाडौं । २०७९ जेठमा सम्पन्न स्थानिय तहको निर्वाचनमा भागबण्डाको आधारमा एकीकृत समाजवादीले पाएको महानगर हो– पोखरा महानगरपालिका । पर्यटकीय नगरी पोखरा महानगरको मेयरमा समाजवादी पार्टीका उम्मेदवार धनराज आच...

संसदमा हाजिर गर्ने र टाप कस्ने सांसदको बहुल्यता : यी हुन् हाजिर गरेर टाप कस्ने सांसद !
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ ३०, २०८१

काठमाडौँ  ।  जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयको बजेटमाथिको छलफल अहिले प्रतिनिधिसभा बैठकमा भइरहेको छ । तर, जनताको जीवनसँग जोडिएको छलफलमा जनताकै प्रतिनिधि भनिएका सांसदहरु गैरजिम्मे...

हङकङमा रहेका ७० प्रतिशत नेपाली युवा लागुऔषध दुव्र्यसनीमा, इच्छाविपरित अभिभावकले नेपाल पठाउदै
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ २९, २०८१

काठमाडौं । हङकङमा रहेको नेपाली समुदायका ७० प्रतिशत नेपाली युवा लागुऔषध दुव्र्यसनीको सिकार बनेको एक रिपोर्टले खुलासा गरेको छ । हालै प्रकाशित हङकङको एक गैर नाफामुखी संस्थाले सर्वेक्षण्को आधारमा सो खुलास...

पिआर दिलाइदिने भन्दै अष्ट्रेलियामा नेपाली दम्पत्तिको ‘ठगीधन्दा’ : ३० हजार डलरसम्म असुली फरार !
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ २८, २०८१

काठमाण्डौं । अष्ट्रेलियामा रहेका एक नेपाली दम्पत्तिले दर्जनौँ व्यक्तिबाट करोडौँ ठगी गरेको खुलाशा भएको छ । अष्ट्रेलियामा रहेका नेपाली मूलका अभिनय भण्डारी र उनकी पत्नी निल्लीसिंह भण्डारीले दर्जनौँ ने...

[फलोअप] कन्सल्टेन्सीको आवरणमा म्यानपावरको जालो : श्रीमान–श्रीमती नै ‘अवैध धन्दा’मा !
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ २८, २०८१

काठमाडौं । शैक्षिक परामर्शदाताको रुपमा दर्ता भएका राजधानीका केही कन्सल्टेशीहरुले खुलमखुल्ला म्यानपावर कम्पनिको काम गरिरहेको विषयमा दियोपोस्टले फलोअप गर्दै आएको छ । राजधानीको बानेश्वरमा रहेको गोरेटो...

जेपी स्कुलका अध्यक्ष मानन्धरको ‘दादागिरी’ : लोकसेवा परिक्षाको कमिशन माग्दै विद्यालयमा हुलहुज्जत !
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ २३, २०८१

काठमाडौं । राजधानीको ठमेलस्थित जेपी स्कुलका अध्यक्ष पुष्पमान मानन्धरले प्रधानाध्यापक लक्ष्मण पौडेलमाथि दुर्व्यवहार गरेको खुलेको छ । स्कुल परिसरमा विभिन्न टोले गुण्डाहरु ल्याएर हुलहुज्जत गरेको पाइएको छ...

खाताको रकम ‘चोरी’ घटनामा लालीगुराँस राष्ट्रिय कलेजकी प्रिन्सिपल विरुद्ध पक्राउ पुर्जी !
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ २३, २०८१

काठमाडौं । बचतकर्ताको खातामा भएको रकम किर्ते हस्ताक्षर गरि चोरी गरेको अभियोगमा लालीगुराँhttps://www.diyopost.com/08/65708/स राष्ट्रिय कलेजकी प्रिन्सिपल विरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ । पुल्चोक...

सम्पत्ति विवरणमा ‘गरिब’ प्रधानमन्त्रीको हातमा ‘८० लाख रुपैयाँ’को रोलेक्स घडी !
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ २३, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण केही समयअघि सार्वजनिक भयो । सार्वजनिक भएको विवरण अनुसार आफ्नो नाममा ५ तोला सुनबाहेक सम्पूर्ण सम्पत्ति स्वर्गिय श्रीमती सिता दाहालको नाम...

बसन्त चौधरीले ‘अपमान गरेपछि’ नर्भिक अस्पतालका सुरक्षा प्रमुखद्वारा राजिनामा
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ २२, २०८१

काठमाडौं । नर्भिक अस्पतालका सुरक्षा प्रमुख नेपाली सेनाका अवकास प्राप्त कर्नेल कमल रावलले राजिनामा दिएका छन् । उनीमाथि नर्भिक अस्पतालका मालिक बसन्त चौधरीकी छोरी मेघा चौधरी र मेघाकी साथी बताउने प्रवेशजं...

यार्सा टिप्न गएका स्थानीयको उपचार नपाएर धमाधम मृत्यु, प्रचण्ड सरकार मौन
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ २१, २०८१

मुगु । मुगुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्– ऐन बहादुर शाही ठकुरी । उनले आइतबार प्रतिनिधी सभा बैठकमा गम्भिर कुरा उठाए । ‘हिजो मात्रै मुगेको पाटनमा यार्सा टिप्न गएका सयौँ युवाहरु लेक लागेर विरामी ...

दियोपोष्ट समाचार प्रभाव : आलोक विद्याश्रमलाई ७ दिने अल्टिमेटम, दर्ता प्रक्रियामा ल्याउन पत्रचार
अस्मिता खड्का    | सोमबार, जेठ २१, २०८१

काठमाडौं । काठमाडौको ज्ञानेश्वरस्थित दर्ता विना सञ्चालित भारतीय विद्यालय आलोक विद्याश्रमलाई वडा कार्यालयले पत्र पठाएको छ । काठमाडौ महानगरपालिकाअन्र्तगत वडा नं ३० को वडा कार्यालयले सात दिने अल्टिमेटमसह...

मेयर विरुद्ध इतिहासमै ठूलो भ्रष्टाचार मुद्दा : गोदावरीका मेयरसहित १४ विरुद्ध १  अर्ब बिगो दाबी !
खुमा वली    | सोमबार, जेठ २१, २०८१

ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानिय सरकारका पदाधिकारी विरुद्ध इतिहासमा पहिलो पटक एक अर्ब हाराहारीको भ्रष्टाचार मुद्दा दायर गरेको छ । ललितपुरको गोदावरी नगरपालिकाका तत्कालिन मेयर गजेन्द...

अर्थमन्त्रीले पिकअपमा किन बढाए १० गुणाले भन्सार ? स्वरोजगार बन्न खोज्नेहरु निरुत्साहित
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ २१, २०८१

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा अर्थमन्त्रीले जथाभावी ढंगले करका दरहरु हेरफेर गरेका फेला परेको छ । इभी कारहरुमा अव्यवहारिक करको दर हेरफेर गरेका अर्थमन्त्रीले केही साना व्यवसायि...

कन्सल्टेन्सीको आवरणमा गोरेटो एजुकेश्नलको ‘म्यानपावर धन्दा : प्रतिव्यक्ति ३५ लाखसम्म असुली
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ १६, २०८१

काठमाडौँ । काठमाडौं महानगरपालिका १० बानेश्वरचोकमा संसद भवनको विपरित दिशामा एउटा चार तले भवन छ । यो भवनको माथि भगवान शिवको प्रतिमा पनि देखिन्छ । तेस्रो तलामा छ— गोरेटो एजुकेशन कन्सल्टेन्सी । एजुकेशन कन...

नर्भिक अस्पतालकै ‘लापरबाही’ले मालिक बसन्त चौधरीका चालकको मृत्यु भएको खुलाशा
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ १४, २०८१

काठमाडौं । नर्भिक अस्पतालका मालिक बसन्त चौधरीका चालक उमेश खड्गीको नर्भिक अस्पताल कै लापरबाहीका कारण मृत्यु भएको खुलाशा भएको छ । बसन्तकी श्रीमती मिना चौधरीको समेत चालक रहेका खड्गीलाई नर्भिकले उपचार नगर...

शिव कुमार कार्की भन्छन्,‘मैले मेरै खर्चमा दुई युवालाई मलेशिया पठाएर उद्दार गरेँ’
कमल विश्वकर्मा    | सोमबार, जेठ १४, २०८१

काठमाडौं । सिनामंगलमा कार्यालय रहेको रेडियन्ट ओभरसिज प्रा.लीका संचालक शिव कुमार कार्कीले दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गरेका छन् । शुक्रबार मलेशिया रोजगारीमा जाने युवालाई चर्को शुल्क असुलेको भन्...

मलेशिया रोजगारीको नाममा ठगीधन्दा : वैदेशिक रोजगार विभागले छापा मार्दा मिडियालाई पैसाको अफर !
कमल विश्वकर्मा    | आइतबार, जेठ १३, २०८१

काठमाडौं । काठमाडौंको सिनामंगलमा कार्यालय रहेको रेडिएन्ट ओभरसिज सहित केही म्यानपावर कम्पनिले रोजगारीका लागि मलेशिया जाने युवालाई चरम ठगी गरेको पाइएको छ । ठगीको सुचना पाएपछि वैदेशिक रोजगार विभागले श...

ऋषिराज धमला : टेलिभिजनको अवरणमा ‘म्यानपावर दलाली’, समाचार बाहिरिएपछि धमाधम पैसा फिर्ता !
कमल विश्वकर्मा    | शनिबार, जेठ १२, २०८१

काठमाडौं । टेलिभिजन पत्रकारिताको आवरणमा म्यानपावर ‘एजेन्ट’को काम गर्दै आएका प्राइम टाइम्स टेलिभिजनका मालिक ऋषिराज धमलाबारे समाचार प्रकाशन भएपछि धमलाले धमाधम पैसा फिर्ता गर्न थालेका छन् । विभिन्न व्यक...

प्रधानमन्त्रीसहित सत्तापक्ष र प्रतिपक्ष नेताहरुबीच बालुवाटारमा छलफल
दियोपोस्ट संवाददाता    | शुक्रबार, जेठ ११, २०८१

काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेताहरू कृष्ण सिट...

१० लाखको चेक दिएर ऋषि धमलाले पीडितलाई होस्टाइल गराए : श्रीमतीको सहयोगीबाट खण्डन
कमल विश्वकर्मा    | शुक्रबार, जेठ ११, २०८१

काठमाडौं । जापान पठाइदिने भन्दै लाखौँ ठगीको आरोप लागेका प्राइम टाइम टेलिभिजनका मालिक ऋषि धमलाले पीडितलाई होस्टाइल गरेका छन् । दियोपोस्टको कार्यालयमा आफै आएर आफूमाथि धमलाले ठगी गरेको बयान सहित धमलालाई ...

प्रकाशित समाचार हटाउन ऋषि धमला निकट व्यक्तिको निरन्तर धम्की, कार्यालयमा आउने चेतावनी
कमल विश्वकर्मा    | बिहिबार, जेठ १०, २०८१

काठमाडौं । ठगी आरोप लागेका प्राइम टाइम टेलिभिजनका मालिक तथा रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाले विभिन्न व्यक्ति मार्फत दियोपोस्टकर्मीलाई धम्की दिन थालेका छन् । समाचार प्रकाशित भएपछि पीडित पक्षलाई भेटेर...

विदेश पठाइदिन्छु भन्दै पत्रकार ऋषि धमलाले ठगी गरेको खुलाशा : धादिङका युवाले दिए भिडियो बयान !
कमल विश्वकर्मा    | बिहिबार, जेठ १०, २०८१

काठमाडौं । प्राइम टेलिभिजनका मालिक, जनता जान्न चाहान्छन् कार्यक्रम प्रस्तोता तथा रिपोर्टस् क्लबका अध्यक्ष ऋषि धमलाले विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको खुलाशा भएको छ । धमलाले आफ्ना  ग...