दियोखोज

आफ्नै गाउँको बिरामीलाई विमानस्थलमा अलपत्र छाडेर बनमन्त्री शाही जहाजमा सरर (भिडियाेसिहत)
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक ०७, २०८१

काठमाडौं । मुगुको सोरु गाउँपालिका १ का ४६ वर्षका दान बहादुर विक आईतबार साँझ तीनतले घरबाट खसेर गम्भीर घाइते भए । उनलाई उनका आफन्तले तत्कालै राति ११ बजेतिर जिल्ला अस्पताल मुगु पुर्याए । जिल्ला अस्पतालम...

‘द प्रकाश सुवेदी शो’बाटै रवि लामिछाने कारागार ‘चलान’ !
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक ०५, २०८१

काठमाडौं । गत शुक्रबार बनस्थलीस्थित रास्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाटै पूर्वगृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने पक्राउ परे । पोखराको सुर्यदर्शन सहकारीको बचत रकम उनी प्रबन्ध निर्देश...

अकुत सम्पत्ति जोड्ने राष्ट्रिय सभाका अध्यक्ष दाहाल भन्छन्, ‘जग्गा मेरो होइन कृष्णज्वालाको हो’
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन २२, २०८१

  काठमाडौं । काठमाडौं रिङरोडसँगै जोडिएको बसुन्धरा हुँदै धापासीको हाइटतिर जाँदा हामी दाहाल गौंडामा पुगिन्छ । जहाँ सानो घण्टाघरजस्तो बनाइएको एउटा टावर छ । यस टावरमा नगरपालिकाले डिजिटल बोर्डमार्फ...

तिब्बतीयनलाई ‘नागरिकता बेच्ने’ धादिङका सिडिओसहितका अधिकारीलाई उन्मुक्ति, एसपी केसीको सेटिङ  !
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन १८, २०८१

काठमाडौं । विदेशी नागरिकलाई वंशजको नेपाली नागरिकता बेचेको आरोप लागेका धादिङका तत्कालिन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेसहितका अरु केही अधिकारीलाई जोगाउने प्रयास भएको छ । तत्कालिन प्रमुख जिल्ल...

इसाईको नाममा लुट श्रङ्खला (५) : जावलाखेलको एटिएमबाट कृष्ण घिमिरे निकाल्छन् करोडौँ रुपैयाँ
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०९, २०८१

काठमाडाैँ । इसाई धर्मका नाममा भित्रिने अवैध रकमको माध्यम बारे नयाँ तथ्य खुलेको छ । टीटीआईका नेपाल निर्देशक कृष्ण घिमिरेले तालिमका नाममा भित्र्याउदै आएको रकम नेपालकै एक बैंकबाट निकाल्ने गरेको रहस्य बाह...

इसाईको नाममा डलर घोटाला (४) : अमेरिकाको आईएनजिओ मा  पठाईन्छ नेपालीको विवरण
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०७, २०८१

काठमाण्डु ।  इसाई धर्मका नाममा अवैध रुपमा संचालन गरिदै आएको तालिमको फारम अमेरिकाको हेडक्वाटर पठाउने गरेको कुरा यतिबेला बाहिरिएको छ । पास्टर कृष्ण घिमिरेले २००८ देखि नेपालमा अवैध रुपमा धर्म प्रचार गर्...

इसाईको नाममा घिमिरे परिवारको ‘ब्रम्हलुट’ : श्रीमती, छोरा, छोरी, बुहारी र सम्धीको रजाइँ
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०४, २०८१

काठमाडौं । टीटीआई नामको अवैध संस्थालाई एउटा परिवारले अकुत सम्पत्ति आर्जनको स्रोतका रुपमा प्रयोग गर्दै आएको छ । परिवारका सबै सदस्य मिलेर यो संस्थालाई गैरकानुनी रुपमा चलाउने मात्रै होइन त्यहाँबाट भएको ...

इसाईको नाममा लुट शृङ्खला (२) :  अवैध रुपमा यसरी भित्राईन्छ लाखौँ डलर
प्रकाश देवकोटा    | बुधबार, आश्विन ०२, २०८१

काठमाण्डाैँ । ‘द तिमोथी ईनिसिएटिभ’ अर्थात टीटीआई एक इसाई संस्था हो । अमेरिकाको नर्थ क्यारोलिनामा मुख्यालय रहेको यो संस्थाले संसारभर इसाई धर्म विस्तार गर्न प्रशिक्षार्थीलाई तालिम दिने गर्छ । यसले एसिय...

मजदुरको शरीर मेसिनमा पेलिएर बजारमा आउँदैछ सीजी सिमेन्ट, विनोद चौधरीकै मिलेमतोमा लुकाइयो घटना
दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र २९, २०८१

काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका २ समादीमा रहेको सीजी सिमेन्ट उद्योगमा गएको भदौ ११ गते मेसिन सफा गर्ने क्रममा १ जना कामदारको ज्यान गयो । मेसिनमा पेलिएर कामदारले ज्यान गुमाउनुपरेको घटना चान...

प्रहरी कार्यालय भित्रै तास खेल्ने ‘जुवाडे प्रहरी’लाई विभागीय कारबाही
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र २६, २०८१

काठमाडौं ।  प्रहरी कार्यालयलाई जुवातासको अखडा बनाउने प्रहरी सहायक निरीक्षक सहित पाँच जना प्रहरीलाई कार्बाही गरिने भएको छ । काठमाण्डौ–३२, मा रहेको नरेफाँट प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक रा...

नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीद्वारा प्रवक्ता मार्फत दियोपोस्टलाई धम्कीपूर्ण खण्डन
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २३, २०८१

काठमाडौं । कर्मचारीको सरुवामा घुस उठाएर विवादमा आएका नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीले समाचार खण्डनका नाममा धम्कीपूर्ण पत्र पठाएका छन् । नेपाल एयरलाइन्सका प्रवक्ता मार्फत अधिकारीले समाचार नसच...

इसाईको नाममा करोडौँ ‘डलर’  घोटाला : राजश्व अनुसन्धान विभागमा लुकाइएको त्यो निवेदन
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २३, २०८१

काठमाडौं । करिब ७ महिनाअघि २०८० माघ १८ गते राजश्व अनुसन्धान विभाग, महानिर्देशकको सचिवालय हरिहर भवनमा एउटा उजुरी दर्ता हुन्छ । विषय : करछली सम्बन्धमा निवेदक : बिमलजेन्द्र कार्की (नाम परिवर्तन) दर्...

शंकर समुहको सौर्य सिमेन्टमा एक ट्रक चुरोट जलाइयो, नक्कली अन्तशुल्क स्ट्रिकर लगाएको आशंका
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र १६, २०८१

काठमाडौं । सिराहाको मिर्चैयामा रहेको सौर्य सिमेन्ट उद्योगमा रहस्यमयी रुपमा २ ट्रकभन्दा बढी चुरोट जलाइएको पाइएको छ । शंकर समुह, अम्बे समुह र हुलास समुहको संयुक्त लगानी रहेको यो उद्योगमा मार्लब्रो नामक ...

सुकुटे विच रिसोर्ट हटाउने दिन आएपछि सिन्धुपाल्चोकका सिडिओ कार्यालय छाडेर फरार !
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र १३, २०८१

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ स्थित सुकुटे विच क्याम्प एडभेन्चर रिसोर्टले सरकारी जग्गा अतिक्रमणगरेको विषयमा लामो समयदेखि दियोपोस्टले समाचार प्रकाशन गर्दै आएक...

सिजि सिमेन्टको लापरबाही :  श्रमिक नै मेसिनमा पेलिएर मृत्यु, शरिरको टुक्रा समेत भेटिएन
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र १३, २०८१

काठमाडौं । मंगलबार सिजी सिमेन्ट उद्योगमा एक कामदारको मृत्यु भए पछि उद्योगमा तनाव उत्पन्न भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगमा काम गर्दै आएका धादिङ त्रिपु...

‘महाराज’को झूट पर्दाफास : श्रीमतीको ‘एक्सक्लुसिभ’ भिडियो बयान (भिडियाेसहित)
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र १०, २०८१

काठमाडौं । गत साउन १ गतेदेखि ३२ गतेसम्म पशुपति क्षेत्रमा आयोजित कोटिहोमका आयोजक मानव सेवा फाउन्डेशनका प्रमुख विजय भण्डारी उर्फ विजय कृष्णमूर्तिजी महाराजबारे दियोपोस्टले लामो समाचार श्रङ्खला प्रकाशन गर...

यी हुन् अपराधमा मुछिएका १५ धर्मगुरु
खुमा वली    | शुक्रबार, भाद्र ०७, २०८१

काठमाडौं । नेपाली समाज अधिकांश आस्तिक र आवश्यकताभन्दा बढी उद्धार पनि छ । त्यसको फाइदा विभिन्न क्षेत्रका वाचाल मानिसहरूले उठाउदै आएका छन् । जुनसुकै धर्म मानेपनि सबैको मूल्यमान्यता एउटै जस्तो छ । हरेक ध...

झापा, सुनसरी र मोरङका भारतीय सिमामा तस्करी मौलायो : सिडियोहरुकै मिलेमतो
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०३, २०८१

  झापा । नेपाल भारत सिमा नाका मोरङ र सुनसरीबाट कपडा र लसुनको तस्करी बढेको पाइएको छ । सुनसरी र मोरङसँग जोडिएका खुल्ला सिमानाकाबाट कपडा र लसुनको तस्करी बढ्दै गइरहेको छ । सशस्त्र प्रहरीको सीमा सु...

साधुको भेषमा ‘म्यानपावर’ चलाइरहेका कोटीहोमका संकल्पकर्ता ‘ठग महाराज’ : दर्जनौँ ठगीए
खुमा वली    | आइतबार, भाद्र ०२, २०८१

काठमाडौं । आजभन्दा करिब ३ वर्षअघि पुरानो बानेश्वरस्थित एक कन्सलटेन्सीमा वैदेशिक रोजगार विभागले आकस्मिक छापा हान्यो । विभागले ग्लोबल इन्फो एजुकेशनल एण्ड भिषा सर्भिस नामक कम्पनिमा अचानक छापा हान्नुको का...

‘ठग महाराज’ बारे लेखिएका ति ९ रिपोर्ट
दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र ०१, २०८१

पशुपतीमा कोटीहोम महायज्ञ सुरु भएसंगै दियो पोष्टले श्रीङखलाबद्ध  कोटिहोमका प्रमुख संकल्पकर्ताको रूपमा रहेका बिजय भण्डारी उर्फ श्री बिजय कृष्णमुर्ती महाराजका बारेमा प्रमाण सहित रिपोर्टङ गर्दै आएको छ । य...

सशस्त्रको डिआइजी सुवेदीकै सेटिङमा गोरु ‘तस्करी’ !
दियोपोस्ट संवाददाता    | शुक्रबार, साउन ३२, २०८१

झापा । सामान्य नागरिकले मरेका गाईगोरु खाएको चाल पाए प्रहरी प्रशासनले पशुपंक्षि सम्बन्धी कसुरमा मुद्दा चलाइरहेको घटना सार्वजनिक हुने गरेको छ । तर, मुलुकबाट गैरकानुनी रुपमा राज्य संयन्त्रकै सेटिङमा गाईग...

माओवादी भ्रष्टिकरण श्रृङखला : ‘प्रचण्डको भतिजो’का नाममा कहाँबाट आयो करोडौँको जग्गा ?
सुदीप विश्वकर्मा    | बिहिबार, साउन ३१, २०८१

काठमाडौं । तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ देखि मुलुकमा सशस्त्र जनयुद्ध शुरु गर्यो । सर्वहारा वर्ग (गरिब, सुकुम्बासी, श्रमिक र उत्पीडितहरु)को आफ्नै राज्यसत्ता स्थापना गर्ने हेतुले शुरु भएको ...

विवादमा आयल निगमको डिपो प्रमुख सरुवा : कम्प्युटर गायब बनाउनेलाई अम्लेखगंजको जिम्मा
दियोपोस्ट संवाददाता    | बुधबार, साउन ३०, २०८१

काठमाडौं । नेपाल आयल निगमले डिपो प्रमुखहरु हेरफेर गरेको छ । निगमको केन्द्रीय कार्यालयको प्रशासन विभागमा कार्यरत प्रलयंकर आचार्यलाई निगमको सर्वाधिक कारोबार हुने भनिएको अम्लेखगन्ज डिपो प्रमुख बनाइएको छ ...

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको बयान : ‘क-कसको नाम पोलियो ?’
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन २९, २०८१

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा विरुद्धको अभियोग पत्र जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ । झाले प्रहरी र सरकारी वकिल समक्ष ईन्कारी बयान दिएको पाइएको छ । दियोपोस्टल...