दियोखोज

खुमा वली | सोमबार, जेठ २१, २०८१

ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानिय सरकारका पदाधिकारी विरुद्ध इतिहासमा पहिलो पटक एक अर्ब हाराहारीको भ्रष्टाचार मुद्दा दायर गरेको छ । ललितपुरको गोदावरी नगरपालिकाका तत्कालिन मेयर गजेन्द...

दियोपोस्ट संवाददाता | सोमबार, जेठ २१, २०८१

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा अर्थमन्त्रीले जथाभावी ढंगले करका दरहरु हेरफेर गरेका फेला परेको छ । इभी कारहरुमा अव्यवहारिक करको दर हेरफेर गरेका अर्थमन्त्रीले केही साना व्यवसायि...

अस्मिता खड्का | सोमबार, जेठ २१, २०८१

काठमाडौं । नेपाल घुम्न आएकी जापानी आरोहिमाथि ‘ठगी’ गर्न नर्भिक इन्टरनेसनल अस्पतालले दुई वटा बिल (डबल बिलिङ) बनाएको तथ्य बाहिरिएको छ । आरोहणको क्रममा लडेर घाइते भएकी जापानी आरोहिको एउटै उपचार सेवा उपलब...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ १६, २०८१

काठमाडौँ । काठमाडौं महानगरपालिका १० बानेश्वरचोकमा संसद भवनको विपरित दिशामा एउटा चार तले भवन छ । यो भवनको माथि भगवान शिवको प्रतिमा पनि देखिन्छ । तेस्रो तलामा छ— गोरेटो एजुकेशन कन्सल्टेन्सी । एजुकेशन कन...

दियोपोस्ट संवाददाता | सोमबार, जेठ १४, २०८१

काठमाडौं । नर्भिक अस्पतालका मालिक बसन्त चौधरीका चालक उमेश खड्गीको नर्भिक अस्पताल कै लापरबाहीका कारण मृत्यु भएको खुलाशा भएको छ । बसन्तकी श्रीमती मिना चौधरीको समेत चालक रहेका खड्गीलाई नर्भिकले उपचार नगर...

दियोपोस्ट संवाददाता | आइतबार, जेठ १३, २०८१

काठमाडौं । विमा नियमावली, २०४९ (तेस्रो संशोधन २०७०) अनुसार विमा कम्पनिहरुले प्रत्येक आर्थिक वर्ष सकिएको ६ महिनाभित्र विमा प्राधिकरणलाई वित्तिय विवरण बुझाउनुपर्ने हुन्छ । प्राधिकरणले उक्त विवरणलाई स्वि...

कमल विश्वकर्मा | आइतबार, जेठ १३, २०८१

काठमाडौं । काठमाडौंको सिनामंगलमा कार्यालय रहेको रेडिएन्ट ओभरसिज सहित केही म्यानपावर कम्पनिले रोजगारीका लागि मलेशिया जाने युवालाई चरम ठगी गरेको पाइएको छ । ठगीको सुचना पाएपछि वैदेशिक रोजगार विभागले श...

कमल विश्वकर्मा | शनिबार, जेठ १२, २०८१

काठमाडौं । टेलिभिजन पत्रकारिताको आवरणमा म्यानपावर ‘एजेन्ट’को काम गर्दै आएका प्राइम टाइम्स टेलिभिजनका मालिक ऋषिराज धमलाबारे समाचार प्रकाशन भएपछि धमलाले धमाधम पैसा फिर्ता गर्न थालेका छन् । विभिन्न व्यक...

दियोपोस्ट संवाददाता | शुक्रबार, जेठ ११, २०८१

काठमाडौं । गैरकानुनी रुपमा थुनामा राखिएका धादिङका व्यवसायी सुवास बसेललाई थुनामुक्त गर्न प्रहरी प्रमुख गौतम केसीले अस्विकार गरेका छन् । संगठन प्रमुख आइजिपी बसन्त कुँवरले कुनै पनि नागरिकलाई गैरकानुनी थ...

दियोपोस्ट संवाददाता | शुक्रबार, जेठ ११, २०८१

काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेताहरू कृष्ण सिट...

कमल विश्वकर्मा | शुक्रबार, जेठ ११, २०८१

काठमाडौं । जापान पठाइदिने भन्दै लाखौँ ठगीको आरोप लागेका प्राइम टाइम टेलिभिजनका मालिक ऋषि धमलाले पीडितलाई होस्टाइल गरेका छन् । दियोपोस्टको कार्यालयमा आफै आएर आफूमाथि धमलाले ठगी गरेको बयान सहित धमलालाई ...

कमल विश्वकर्मा | बिहिबार, जेठ १०, २०८१

काठमाडौं । ठगी आरोप लागेका प्राइम टाइम टेलिभिजनका मालिक तथा रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाले विभिन्न व्यक्ति मार्फत दियोपोस्टकर्मीलाई धम्की दिन थालेका छन् । समाचार प्रकाशित भएपछि पीडित पक्षलाई भेटेर...

कमल विश्वकर्मा | बिहिबार, जेठ १०, २०८१

काठमाडौं । प्राइम टेलिभिजनका मालिक, जनता जान्न चाहान्छन् कार्यक्रम प्रस्तोता तथा रिपोर्टस् क्लबका अध्यक्ष ऋषि धमलाले विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको खुलाशा भएको छ । धमलाले आफ्ना  ग...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ ०९, २०८१

काठमाडौं । राइटपाथ करियर काउन्सिलिङको केन्द्रीय कार्यालय पुतलीसडक काठमाडौंबाट सुरु भएको “ग्राण्ड एजुकेसन कनक्लेभ २०२४” ललितपुरको कुमारीपाटी शाखामा आएर आज मिति २०८१ जेष्ठ ८ गते भव्यताका रुपमा सम्पन्न भ...

दियोपोस्ट संवाददाता | आइतबार, जेठ ०६, २०८१

काठमाडौं । प्रख्यात पर्वतारोहि निम्स दाई अर्थात् निर्मल पुर्जाले सरकारको अनुमतीविना आफ्ना ग्राहकलाई सगरमाथा क्षेत्रको आरोहणको लागि लगेको आरोप लागेको छ । यस वर्षको ग्रीस्मकालिन सिजनमा निम्स दाईले सरकार...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ ०२, २०८१

काठमाडौं । टोखा नगरपालिकाले विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काउन सुरुआत गरेको छ । टोखा–९ नयाँ बसपार्कस्थित विष्णुमति करिडोरमा निर्माण गरिएको सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी स...

दियोपोस्ट संवाददाता | बुधबार, जेठ ०२, २०८१

मुगु । मुगुको सोरु गाउँपालिका वडा ९ मा रहेको श्री विजय मावि कालैमा कार्यरत सहायक सिता शाहीको योग्यतामाथि प्रश्न उठेको छ । लेखा विषयमा कक्षा १२ उत्तिर्ण गरेपछि मात्रै लेखा सहायक पदमा नियुक्ती हुनुपर्ने...

दियोपोस्ट संवाददाता | मंगलबार, जेठ ०१, २०८१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले राज्यलाई करोडौँ रुपैयाँ पुँजिगत लाभकर छली गरेको खुलाशा भएको छ । ढकाल र उनका भाई हेमराज ढकालको मिलेमतोमा अ...

दियोपोस्ट संवाददाता | आइतबार, बैशाख ३०, २०८१

काठमाडौं । कालाबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अनुसार सय कडा २० प्रतिशत भन्दा बढी मुनाफा लिएको पाइए एक वर्ष कैद वा दुईलाख ५० हजार जरिवाना वा दुवै सजाय हुन्छ । तर, सयकडा २० प्रतिशत होइन ६०...

दियोपोस्ट संवाददाता | आइतबार, बैशाख ३०, २०८१

धादिङ । सर्वोच्च अदालतले धादिङ थाँक्रे गाउँपालिका ७ ठाडो खोलामा अवैध रुपमा संचालित कुमारी माता रोडा ढुंगा उद्योग प्रा.लीको अवैध उत्खनन् रोक्न फेरी अर्को आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश महेश ...

अस्मिता खड्का | आइतबार, बैशाख ३०, २०८१

काठमाडौं । ज्ञानेश्वरस्थित सरकारी जग्गा कब्जा गरेर अवैध रुपमा संचालनमा आइरहेको भारतीय पाठ्यक्रममा आधारित आलोक विद्याश्रमले सरकारलाई ‘छलकपट’ गरिरहेको खुलेको छ । शैक्षिक सेवाबाट आम्दानी आलोक विद्याश्रमल...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख २४, २०८१

काठमाडौं । प्रदेश सरकारी कामकाज भाषा ऐन ३०८०, शुभारम्भ तथा भाषा दिवसको अवसरमा सोमबार नेवारी र तामाङ समुदायले निकालेको र्‍याली निकालेको छ । बागमती प्रदेशले नेवारी र तामाङ भाषालाई सरकारी कामकाजको भाषाक...

खुमा वली | आइतबार, बैशाख २३, २०८१

काठमाडौं । कपाल झर्न रोक्ने भन्दै औषधीय प्रयोजनका लागि निकै चर्चामा रहेको श्रीकेश तेल नेपालमा अवैध रुपमा विक्री वितरण हुँदै आएको खुलेको छ । पछिल्लो समय वरिष्ठ कलाकारदेखि पूर्व राष्ट्रपतिलगायत प्रधानमन...

सुदीप विश्वकर्मा | शनिबार, बैशाख २२, २०८१

काठमाडौं । २०६१ साल माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहले कु गरि सम्पूर्ण शक्ति आफ्नो हातमा लिएपछि दरबारविरोधी नेताहरुलाई थुन्ने योजना बन्यो । त्यसै योजनालाई सार्थकता दिन २०६१ साल फागुनमा दरबारले...