अर्काइभमा दियोपोस्ट : यस्तो छ श्री लालीगुराँस सहकारी भित्र बचतकर्ताको रकम हिनामिना श्रङ्खला !

दियोपोस्ट संवाददाता  

 

काठमाडौं । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका चार पदाधिकारी यतिबेला प्रहरी हिरासतमा छन् । आइतबार उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरि सहकारीका अध्यक्ष अमरदाश श्रेष्ठ, कोषाध्यक्ष अमृतबाबु अर्याल, सचिव तथा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र संचालक कदमबाबा जोशीलाई सार्वजनिक गरेको थियो ।

बचतकर्ताको ६ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप हिनामिना गरेको आरोपमा प्रहरीले शुक्रबार सहकारीका प्रमुख कार्यकारी निर्देशक भण्डारीलाई बालुवाटार क्षेत्रबाट पक्राउ गरेको हो । अन्य पदाधिकारीलाई आइतबार विभिन्न स्थानबा नियन्त्रणमा लिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक सानुराम भट्टराईले अभियुक्तहरु चारै जनालाई पत्रका

र सम्मेलन गरेरै सार्वजनिक गरेको हो । प्रहरीले आइतबार सार्वजनिक चार अभियुक्त संलग्न श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका उच्च अधिकारीले गरेको हिनामिना र बचतकर्ताको रकम अपचलन बारे दियोपोस्टले लामो समयदेखि समाचार प्रकाशन गर्दै आएको छ ।
प्रकाशित समाचार हटाउन विभिन्न माध्यमबाट दबाव, प्रभाव र प्रलोभन दिएका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले दियोपोस्ट डटकम, प्रकाशक सुदीप विश्वकर्मा र तत्कालिन संवाददाता विष्णु विश्वकर्मा विरुद्ध मुद्दा दायर गरेका थिए । जिल्ला अदालतमा करिब २ वर्षसम्म चलेको मुद्दामा अन्तत भण्डारी पराजित भएका थिए ।

यस्तो छ दियोपोस्टमा प्रकाशित समाचारको श्रङ्खला

 

 

 

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका सीईओ सुरेन्द्र भण्डारी पक्राउ, अर्बौं ठगीको आरोप

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका सीईओ भण्डारीसहित ११ जना विरुद्ध पक्राउ पुर्जी जारी

खाताको रकम ‘चोरी’ घटनामा लालीगुराँस राष्ट्रिय कलेजकी प्रिन्सिपल विरुद्ध पक्राउ पुर्जी !

श्री लालीगुराँस सहकारीको केन्द्रिय कार्यालयमा सरकारको तालाबन्दी, सुरुदेखि अनुसन्धान थालिने

‘श्री लालीगुराँस सहकारीको ‘ठगीधन्दा’ : सवा २ करोड ऋण दिएर २१ करोडको सम्पत्ति कब्जा !

श्री लालीगुराँस सहकारीको ‘ठगी’ विरुद्ध उजुरीको चाङ : अख्तियारदेखि प्रहरीसम्म भण्डारीको ‘सेटिङ’ !

फलोइङ अप :: श्री लालीगुराँस सहकारीले मेरो ७ करोडको सम्पत्ति खान यसरी ‘यातना’ दियो

श्री लालीगुराँस सहकारीले पालेको ‘विचौलिया’ पत्रकार : ‘ठगी धन्दा’को समाचार रोक्न धम्की !

श्री लालीगुराँस सहकारीमा ऋण अपचलनको ‘किर्तिमानी’ : भण्डारीकै कम्पनीलाई अर्बौं ऋण !

श्री लालीगुराँसमा सुरेन्द्र भण्डारीको ‘अर्कोधन्दा’ : आफन्त र नातागोतालाई शुन्य प्रतिशतमा ऋण !

दियोपोस्ट समाचार प्रभाव : श्री लालीगुराँस सहकारीबाट सर्वसाधरणले शेयर फिर्ता माग्न थाले !

श्री लालीगुराँस सहकारीको ठगीधन्दा फलोअप : बहालवाला इन्सपेक्टर यसरी बनाइए ‘कंगाल’ !

‘ठगीधन्दाको समाचार रोक्न’ श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको दौडधुप !

श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्रको ‘धन्दा’ : ऋणीको सम्पत्ति खान श्रीमतीकै नाममा कम्पनि !

युवती मार्फत सुरेन्द्र भण्डारीको शंकाष्पद कारोबार : लालीगुराँसको १ करोड ऋण, ब्याज मिनाहा !

श्री लालीगुराँस सहकारीमा सुरेन्द्र भण्डारीको ‘मोज’ : आफैले लिए ३ प्रतिशतमा करोडौँ ऋण !

श्री लालीगुराँस सहकारीको ‘ठगी’ विरुद्ध उजुरीको चाङ : अख्तियारदेखि प्रहरीसम्म भण्डारीको ‘सेटिङ’ !

श्री लालीगुराँस सहकारीमा ऋण अपचलनको ‘किर्तिमानी’ : भण्डारीकै कम्पनीलाई अर्बौं ऋण !

श्री लालीगुराँस सहकारीको रकममा भण्डारीको शंकाष्पद धन्दा : घरजग्गा दलाली गर्न करोडौँ ऋण !

* श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको ‘आर्थिक अपराध’ : आफन्तलाई ब्याज मिनाहा !

श्री लालीगुराँस सहकारीमा ‘किर्ते ‘ कागजपत्र बनाएर करोडौं घोटाला, सरकार मौन !

बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि श्री लालीगुराँस सहकारीको मुख्यालय बन्द !

फल्चासँग ‘चुरिफूरी’ गर्दा ‘रसातल’मा श्री लालीगुराँस सहकारी, पुल्चोकबाट ‘भाग्ने’ तयारी !

‘फल्चाको भग्नावशेष’ हत्याएर श्री लालीगुराँस सहकारीको भवन : यी हुन् सम्पदा मास्ने अभियुक्त !

७ दिने अल्टिमेटम सकियो, श्री लालीगुराँस सहकारीको मुख्य कार्यालय प्रवेश गर्ने ढोका बन्द (भिडियो)

सुरेन्द्र भण्डारी अवैध रुपमा श्री लालीगुराँस सहकारीको सिइओ पदमा रहेको खुलाशा !

चर्चित गायक रामकृष्ण ढकाल दम्पत्तिमाथी श्री लालीगुराँस सहकारीको चरम ज्यादती !

* कोरोना महामारीमा पनि रोकिएन श्री लालीगुराँस सहकारीको फट्याइँ : छुटको नाममा झूटको खेती !

 

सुरेन्द्र भण्डारीको कर्तुत : जय लालीगुराँस मार्फत ‘अन्डरभ्यालुएशन’ गर्दै ऋणीको सम्पत्ति हत्याउँदै !

समस्याग्रस्त घोषणा हुँदै गरेको श्री लालीगुराँस सहकारीलाई सहकारी बैंकले ८ करोड ऋण दिन प्रपञ्च !

दियोपोस्टमा प्रकाशित समाचार प्रति श्री लालीगुराँस सहकारीका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको खण्डन

फल्चासँग जोरी खेल्दा श्री लालीगुराँस सहकारी समस्याग्रस्त, झूटो विज्ञप्तिद्वारा ढाकछोप

सिआइबीका डिआइजी विरुद्ध श्री लालीगुराँस सहकारीका प्रमुख सुरेन्द्र भण्डारीको दुष्प्रचार !

श्री लालीगुराँस सहकारीको ‘ठगीधन्दा’को प्रोमो बजाएर ऋषी धमलाको ब्ल्याक मेलिङधन्दा ! (भिडियो)

श्री लालीगुराँस सहकारीकै भवनमा युवतीलाई देखाएर सुरेन्द्र भण्डारीको यस्तो धन्दा !

४० करोड नतिरेपछि श्री लालीगुराँस सहकारीको लगानी रहेको भैरवकुण्ड हाइड्रोपावर ‘लिलामी’ !

श्री लालीगुराँस सहकारी भवनको सिसा लगाएको भाग पनि भत्काइने, यस्तो बन्दै छ फल्चा !

 

‘श्री लालीगुराँसले लिलामी गरेको रामकृष्ण ढकालको घरमा सुरेन्द्र भण्डारीकै दाजुको परिवार बसेको खुलाशा !

 

श्री लालीगुराँस सहकारीमा सुरेन्द्रको पद नै ‘शंकाष्पद’ : कतै सीईओ कतै निर्देशक ?

श्री लालीगुराँस सहकारीमा शंकाष्पद कारोबार : सुरेन्द्र भण्डारीले नै करोडौँ अपचलन गरेको खुलाशा

बचतकर्ताको करोडौँ रकम ‘कुम्ल्याएर’ श्री लालीगुराँस सहकारीका सीईओ फरार, विभागमा उजुरीको चाङ्ग

श्री लालीगुराँस सहकारी कालोसुचीमा पर्दै, सर्वसाधरणको ८ अर्बबढी रकम जोखिममा !

 

श्री लालीगुराँस सहकारीको रकममा भण्डारीको शंकाष्पद धन्दा : घरजग्गा दलाली गर्न करोडौँ ऋण !

श्री लालीगुराँस सहकारीको ‘मिटरब्याज धन्दा’मा कसरी फसे गायक रामकृष्ण ढकाल ?

श्री लालीगुराँस सहकारीको ज्यादती विरुद्ध उत्रिए ललितपुरबासी, लखेटिए सहकारीका कर्मचारी !

समे फल्चा हडपेपछि श्री लालीगुराँस सहकारीबाट पैसा झिक्न नेवार समुदायको लाइन !

दियोपोस्ट समाचार प्रभाव : श्री लालीगुराँस सहकारीबाट सर्वसाधरणले शेयर फिर्ता माग्न थाले !

पुल्चोकका स्थानियबासीबाट यसरी लखेटिए श्री लालीगुराँस सहकारीका कर्मचारी ! (भिडियोसहित)

श्री लालीगुराँस सहकारीका बचतकर्ताको ‘रुवाबासी’ : अदालतकै आदेश समेत मान्दैनन् भण्डारी

श्री लालीगुराँस सहकारी पीडितको मुद्दा देखाएर ऋषी धमलाको ‘सौदाबजी’ र ‘बार्गेनिङ’ भिडियो हेर्नुहोस् !

श्री लालीगुराँस सहकारीबाट वडाध्यक्षनै ठगीए : ‘२ करोड ५६ लाख बुझाएँ, ४ रोपनी जग्गा हत्याए’ !

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीमाथि शंकाष्पद ‘कालोधन’ कारोबारको आरोप