दियोखोज

खुमा वली | सोमबार, माघ २२, २०८०

धादिङ । धादिङको थाँक्रे गाउँपालिका घर भएकी पार्वती प्रजा एउटा कागजातको ठेली बोकेर हिँडेको महिनौं भइसक्यो । तर, कतैबाट पनि न्याय नपाएपछि उनलाई देशको कानुन र राज्यका निकायहरु प्रति विश्वास टुटेको छ । गत...

अस्मिता खड्का | सोमबार, माघ १५, २०८०

धादिङको थाक्रे गाउँपालिका ७ सातकिल्लास्थित ठाडोखोलामा सञ्चालित श्री कुमारी माता रोडा ढुंगा उद्योगले जग्गाधनीको नाम थर र दस्तखत कीर्ते गरी लाइसेन्स लिएको खुलेको छ । थाक्रे गाउँपालिका ७ स्थित अम्बाघा...

अस्मिता खड्का | आइतबार, माघ १४, २०८०

घटनाः १ कोरोना महामारी मत्थर भएपछि २०७९ को मंसिरताका राणा थरका एकजना रिटायर्ड सैनिक अधिकारीको मोबाइलमा इमेल आयो। जसमा लेखिएको थियो— टर्कीमा एउटा राणा थरको व्यक्ति कोभिडबाट बित्नुभयो । धेरै पहिले टर्...

सुदीप विश्वकर्मा | मंगलबार, माघ ०९, २०८०

काठमाडौं । धादिङ्गका संघीय सांसद समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको आडमा अवैध क्रसर उद्योग संचालन भएको खुलेको छ । धादिङ्गको बेन...

सुदीप विश्वकर्मा | बिहिबार, माघ ०४, २०८०

नेपालमा भवन संहिता लागु भएको वर्षौं बितिसक्दा पनि मापदण्ड विपरीत भवन निर्माण हुने क्रम रोकिएको छैन । नत भवन मापदण्ड अनुसार बने नबनेको हेर्ने निकाय नै चुस्त छन्। कमजोर संयन्त्र र फितलो अनुगमनले राजध...

दियो पोस्ट | मंगलबार, माघ ०२, २०८०

काठमाडौं ।ललितपुरको पुल्चोकस्थित होटल स्क्वायरमा भएको एउटा घटनालाई लिएर होटल प्रशासनले आफ्नो अपराध लुकाउन विभिन्न बहानाबाजी गर्न थालेको छ। गत भदौमा सोही होटलको स्विमिङ पुलमा करेन्ट लागेका मानभवनका सज...

दियो पोस्ट | बिहिबार, पौष १९, २०८०

  काठमाडौं ।२०७९ पुसको १० गते। बिहान करिब ७ बजे चिनियाँ नागरिक ली हासोङ दुई वटा वजनदार सुटकेशसहित फ्लाई दुबईको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुन्छन्। त्रिभुवन विमानस्थलको...

दियो पोस्ट | बिहिबार, पौष १९, २०८०

काठमाडौं । पर्यटन व्यावसायी प्रेम खत्रीले गोरखाका ६ वटा स्थानीय तहलाई एम्बुलेन्स वितरण गरेका छन् । उनको नेतृत्वमा रहेको सम्भव नेपालले ‘ख’ बर्गका एम्बुलेन्स स्थानीय तहहरूलाई उपलब्ध गराएको हो। गण्...

दियो पोस्ट | बिहिबार, पौष १९, २०८०

काठमाडौँ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसारगजुरेलले राजीनामा दिएको एक महिनामा राजीनामा स्वी...

दियो पोस्ट | शनिबार, पौष १४, २०८०

काठमाडौं । उपचारका लागि ग्रान्डी अस्पताल अस्पताल पुगेकी धरानकी २७ वर्षीया युवतीलाई डा. जसवन  शाक्यले कार्यकक्षमै यौन दुर्व्यवहार गरेको  आरोप लागेको छ ।  पीडित महिलाले जिल्ला अदालत काठमाडौंमा डा. शाक्य...

दियो पोस्ट | शनिबार, मंसिर ३०, २०८०

धादिङ्ग । कुनै पनि कम्पनि कम्पनि ऐन अनुसार दर्ता भएपछि त्यसले बुझाउनुपर्ने राजश्व सम्बन्धित कार्यालयलाई बुझाउनु पर्छ नै । नेपालमा आयात हुने विभिन्न निर्माण सामग्री खरिद गर्दा सम्बन्धित आयातकर्ताबाट सर...

दियो पोस्ट | मंगलबार, मंसिर २६, २०८०

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेड हाल पब्लिक लिमिटेड कम्पनिमा रुपान्तरण भइसकेको छ । नियामक निकाय धितोपत्र बोर्ड (सेबोन)बाट आइपिओ निष्काशन गर्ने अनुमति पाएसँगै यो कम्पनिले पहिलो त्रैमासको बित्ति...

दियो पोस्ट | बुधबार, मंसिर २०, २०८०

काठमाडौं । काठमाडौंको एक राणा घरानाकी बुहारी सैलेशा बास्कोटाले करोडौंको गरगहना चोरी गर्र्दै गरेको भिडियो सार्वजनिक भएको छ । सिसिटिभी फुटेजमा उनले एक महिलाको सहयोगमा झोला र सटकेश बोकेर बाहिरिएको स्पष्ट...

दियो पोस्ट | सोमबार, मंसिर ११, २०८०

काठमाडौं । जग्गा कारोबार सम्बन्धी एक समाचारमा पीडित पक्ष भनिएका लेखनाथ घिमिरेले दियोपोस्ट डटकममा प्रकाशित समाचारको खण्डन गरेका छन् । घिमिरे र उनकी पत्नि मिनादेवि पौडेलको नाममा रहेको एक रोपनी नौ आना जग...

दियो पोस्ट | मंगलबार, कार्तिक २१, २०८०

    काठमाडौं । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको करोडौँ रकम हिनामिना गरेको छ । संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको नेतृ...

दियो पोस्ट | सोमबार, कार्तिक २०, २०८०

काठमाडौं । गत जेठको ७ गते, धनुषामा आरती साह श्रीमानको घरमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । २२ वर्षकी आरतिले आत्महत्या गरेको भनिए पनि परिवारलाई यसमा पूरा भर लागेन । प्रहरीको अनुसन्धानमा उनीहरूलाई शं...

दियो पोस्ट | शनिबार, कार्तिक १८, २०८०

जाजरकोट : जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिले बिहान ७ बजेसम्ममा जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ...

दियो पोस्ट | बिहिबार, आश्विन २५, २०८०

काठमाडौं । जबरजस्ती करणी अभियोगमा पक्राउ परि कारागार चलान भएका हरि कुमार पोखरेललाई उन्मुक्ति दिने आशंकामा पीडितहरु धर्नामा बसेका छन् । जिल्ला अदालत काठमाडौंको आदेशका आधारमा कारागार चलान भएका पोखरेलले ...

दियो पोस्ट | बुधबार, आश्विन २४, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित गैरीगाउँमा रहेको दिव्य समिलमा गत भदौ २९ गते राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान सकिएको छ। अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ल...

दियो पोस्ट | बुधबार, आश्विन २४, २०८०

काठमाडौं । विद्युतीय सिगरेट (भेप)मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा बुधबार जिल्ला अदालत काठमाडौंमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महाराका छोरासहित ४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । जिल...

दियो पोस्ट | बुधबार, आश्विन २४, २०८०

  दियोपोस्ट संवाददाता काठमाडौं । आफूलाई अधिवक्ता बताउने एक व्यक्तिले सर्वसाधरणलाई त नक्कली अधिवक्ताको आवरणमा ठगी गरेका छन् नै फर्जी लाइसेन्स नम्बर देखाएर न्यायाधीशलाई समेत बेवकुफ बनाइदिएका ...

दियो पोस्ट | बुधबार, आश्विन ०३, २०८०

  काठमाडौं । आजभन्दा २ वर्षअघिदेखि नेपालमा गाईभैँसीमा लम्पी स्किन डिजिज अर्थात (एलएसडी) रोग देखिन थाल्यो । यो रोग मोरङको सुन्दरहरैँचा नगरपालिकामा पहिलो पटक देखिएको थियो । यो रोग लागेपछि गाई भैँस...

दियो पोस्ट | बिहिबार, भाद्र २१, २०८०

  काठमाडौं । करिब दुई दशकअघि रामकुमारी पाण्डे (रीता)ले एसएलसी पास गरिन् । एसएलसीपछि के विषय पढ्ने ? कुन कलेज पढ्ने ? जस्ता प्रश्नहरु मनमा उब्जिनु स्वभाविकै हो । रीता पनि यो प्रश्नबाट अछूतो रहन स...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौं । उच्च तहका नेतासँग तस्विर खिचाउने र त्यही तस्विरलाई देखाएर ठगी गर्ने धन्दा नै छ नेपालमा । नेपाली समाजमा दलालहरुले राष्ट्रपति, प्रधानमन्त्री, र मन्त्री मात्रै होइन विभिन्न दलका नेताहरुसँगको त...