काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उप-सभामुख पदका लागि निर्वाचन सुरु भएकोे छ। संसद् सचिवालयका अनुसार निर्धारित कार्यसूचीअनुसार बस्ने बैठकमा उपसभामुख चयनका लागि मतदान प्रक्रिया सुरु गरिएको हो...
काठमाडौँ । कतारले पवित्र रमदान पर्वको अवसर पारेर तीन जना नेपाली नागरिकलाई आममाफी दिएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार कतारी आमिरको विशेष निर्णयबाट ती नेपालीहरूले आ...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्त गरेका छन्। उद्योग मन्त्रालयमा गौरी कुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रामजी यादवलाई नि...
काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका-५, काठमाडौँका राजेन्द्र दुलाल विगत २५ वर्षदेखि घरबारविहीन भएका छन्। अन्तरजातीय विवाहका कारण परिवारबाट निकालिएका दुलाल न्यायको माग गर्दै धर्ना दिइरहेका छन्। दुलालका ...
काठमाडौँ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंह का अनु...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन चैत २७ गते शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी अन्त्य गर्ने निर्णय गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार ने...
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरको सम्भावना बलियो बन्दै गएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनलाई समर्थन गर्ने निर्णय गरेपछि उ...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका उत्कृष्ट अधिकृत क्याडेटहरुलाई सम्मान तथा पुरस्कृत गरेका छन्। भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित अधिकृत क्याडेट तालिम अन्तर...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ। पार्टीभित्र र बाहिरबाट उठेको विवाद तथा अनुशासनसम्बन्धी छ...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुत्री गंगा दाहालले समाचारको स्रोत माग्दै दियोपोस्ट कर्मीलाई धम्की दिएकी छिन् । सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले छानबीन थाले...
काठमाडौँ । ललितपुरमा सामान्य फोन विवादबाट सुरु भएको सामान्य झगडाले दुई दाजुभाइको ज्यानै गएको छ। बुधबार साँझ पाटन दरबार स्क्वायर नजिकैको कृष्ण मन्दिर परिसरमा भएको चक्कु प्रहारबाट दुई दाजुभाइ ३३ वर्षीय ...
काठमाडौँ । जुम्लाबाट बिरामी बोकेर नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिका-२ स्थित मेयरखोला नजिक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार जुम्लाको हिमा गाउँपाल...
काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आगामी चैत २७ गते निर्वाचन हुने भएको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त मिति घोषणा गरेका हुन् । प्रतिनिधि सभा नियमावली...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क असुल गर्ने निजी विद्यालयहरूलाई उक्त रकम विद्यार्थीलाई फिर्ता गर्न पुनः निर्देशन दिएको छ। यदि कुनै विद्यालयले यो निर्देशनलाई बेवा...
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सरकारले सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको छ। सरकारले यात्रुवाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढाइएको हो । राष्ट्रिय यातायात व्यवसायी महास...
काठमाडौँ । कञ्चनपुर कारागारमा बुधबार दिउँसो कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। कारागार प्रशासनका अनुसार घाइतेमध्ये शुक्लाफाँटा नगरपालिका-७ का २३ वर्षीय चोरी मुद्दाका ओम प्रकाश घडेरी, श...
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक बस्ने भएको छ। मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार, प्रधानमन्त्री...
काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया केही दिनभित्रै अघि बढ्ने भएको छ । सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भइसकेपछि अब संसद् सचिवालयले उपसभामुख चयनको तयारी थालेको ...
काठमाडौं । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा सरकारले नयाँ कडाइ लागू गरेको छ, जसका कारण विशेषगरी वकिलहरूको आवतजावत प्रभावित भएको छ। गृह प्रशासनसँग सम्बद्ध स्रोतका अनुसार सिंहदरबारभित्र अ...
बुटवल । बुटबालमा कर्जा सुरक्षणसम्बन्धी एकदिने गोष्ठी तथा कर्जा दाबीसम्बन्धी सफ्टवेयर अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र शाखा कार्यालय ब...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनले गभर्नर प्रा.डा. विश्वनाथ पौडेल समक्ष शपथ लिएका हुन्। शपथ ग्रहणपछि उनले सोही दिनदेखि...
काठमाडौँ । भ्रष्टाचार र बिचौलियातन्त्र विरुद्ध ‘शून्य सहनशीलता’ को नीति अघि सारेको दाबी गर्दै आएको वर्तमान सरकारको सुशासन अभियानमाथि डिल्लीबजारस्थित भूमि सुधार कार्यालयको गतिविधिले गम्भीर प्रश्न खडा ग...
काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघको ४५औं वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभाले संघको वार्षिक तथा आर्थिक प्रतिवेदन पारित गर्नुका साथै विभिन्न प्रस्तावहरू अनुमोदन गर...
काठमाडौँ । महोत्तरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा आगलागी भई तीन जना विद्यार्थीको जलेर मृत्यु भएको छ भने थप तीन जना विद्यार्थी गम्भीर घाइते भएका छन्। जलेश्वर-बर्दिबास सडकखण्डअन्तर्गत एकडारा गाउँपा...