मुख्य समाचार

दियोपोस्ट संवाददाता | आइतबार, फाल्गुण ०३, २०८२

काठमाडौं । नेपाली सेना ले २६३औँ सेना दिवस तथा महाशिवरात्रिको अवसरमा आइतबार टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह सम्पन्न गरेको छ। कार्यक्रममा सैनिक परेड, तोप तथा राइफल बढाइँ, युद्धकला प्रदर्शन र सां...

दियोपोस्ट संवाददाता | आइतबार, फाल्गुण ०३, २०८२

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन राजनीतिक दल तथा उम्मेदवारलाई विस्तृत निर्देशन जारी गरेको छ। आयोगले आइतबार प्रेस विज्ञ...

दियोपोस्ट संवाददाता | आइतबार, फाल्गुण ०३, २०८२

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो घोषणा-पत्र सार्वजनिक गरेको छ। 'सुदृढ लोकतन्त्र, समृद्ध समाज र स्वाधीन राष्ट्र'...

दियोपोस्ट संवाददाता | आइतबार, फाल्गुण ०३, २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का झापा-५ का उम्मेदवार रञ्जित तामाङले ‘झापा-भिजन-७’ नामक भिजन पेपर सार्वजनिक गरेका छन्। दमक...

दियोपोस्ट संवाददाता | शुक्रबार, फाल्गुण ०१, २०८२

ललितपुर । नेपाल पत्रकार महासंघ, ललितपुर शाखा आजदेखि ३४औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसका अवसरमा शाखाका अध्यक्ष रामहरि कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, सदस्य, पूर्वअध्यक्ष, सल...

दियोपोस्ट संवाददाता | बिहिबार, माघ २९, २०८२

काठमाडौँ। महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-४ मझौरामा बिहीबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई बालिकाको ज्यान गएको छ। ज १ त ९७८२ नम्बरको ट्याक्टरको रोटावेटर पल्टिएर किचिएर बालिकाहरुको मृत्यु भएको ...

दियोपोस्ट संवाददाता | बिहिबार, माघ २९, २०८२

काठमाडौँ । महोत्तरीको बर्दिबास नगरपालिका-११ स्थित पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मडाहा पुल नजिक बिहीबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।कटारीबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ४ ख...

दियोपोस्ट संवाददाता | बिहिबार, माघ २९, २०८२

काठमाडौं । आकर्षक तलबको लोभ देखाई विभिन्न देशमा रोजगारीका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा महोत्तरी सम्सी गाउँपालिका-१ घर भ...

दियोपोस्ट संवाददाता | बिहिबार, माघ २९, २०८२

काठमाडौँ । निर्वाचनमा उम्मेदवारी दिएका आर्थिक रूपमा कमजोर तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक उम्मेदवारहरू अनिवार्य बैङ्क खाता खोल्नुपर्ने व्यवस्थाका कारण लोकतान्त्रिक प्रक्रियाबाटै बाहिरिन सक्ने भन्दै ...

दियोपोस्ट संवाददाता | बिहिबार, माघ २९, २०८२

रौतहट । जिल्लाको गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा भइरहेको स्तरोन्नति र साइफन बन्द गर्ने कार्यप्रति स्थानीय बासिन्दाले गम्भीर आपत्ति जनाएका छन्। हरेक वर्ष वर्षायाममा गौर ...

दियोपोस्ट संवाददाता | बिहिबार, माघ २९, २०८२

काठमाडौँ । रामेछापको मन्थली नगरपालिका-स्थित सेलेघाटमा मंगलबार भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका मृतकका आन्दोलनरत परिवार र सम्बन्धित पक्षबीच बुधबार राति ८ बुँदे सहमति भएको छ। सहमतिपछि मृतकका आफ...

दियोपोस्ट संवाददाता | बिहिबार, माघ २९, २०८२

काठमाडौँ । पश्चिम नवलपरासी ९वसुप० क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका उम्मेदवार तथा केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्...

दियोपोस्ट संवाददाता | बुधबार, माघ २८, २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा मागिने चेतावनी दिएको छ । मुख्यमन्त्री शाहमाथि बिभिन्न आरोप लगाउँदै नेकपाले चित्तबुझ्दो जवाफ नदि...

दियोपोस्ट संवाददाता | बुधबार, माघ २८, २०८२

काठमाडौँ । रामेछापको मन्थली-खुर्कोट सडकखण्डमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका आफन्तले बुधबार बिहानदेखि सडक अवरुद्ध गरेका छन्। मृतकका आफन्तले क्षतिपूर्ति र घटनाको छानबिनको माग गर्दै मन्...

दियोपोस्ट संवाददाता | बुधबार, माघ २८, २०८२

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष एवं धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजीव कुमार झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन...

दियोपोस्ट संवाददाता | बुधबार, माघ २८, २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित विभिन्न उच्च पदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकलाई नेपाल ल्याइएको छ। उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्ट...

दियोपोस्ट संवाददाता | बुधबार, माघ २८, २०८२

सप्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले राजविराजमा रहेको गजेन्द्रनारायण सिंहको शालिकमा माला फालेको घटनालाई लिएर मधेशमा विरोध भएको छ। मधेशका गौरव गजेन्द्रनार...

दियोपोस्ट संवाददाता | बुधबार, माघ २८, २०८२

सप्तरी। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको ‘लाइफलाइन’ मानिने हुलाकी सडक तीन दशक बितिसक्दा पनि पूरा हुन नसक्नुमा कांग्रेस र कम्युनिस्ट सरकार जिम्मेवार रहेको बताएका छन्। ...

दियोपोस्ट संवाददाता | बुधबार, माघ २८, २०८२

काठमाडौँ । नवलपरासीमा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको जीत सुनिश्चित भएको दाबी गरिएको छ। नवलपरासीको सरावलमा आयोजित निर्वाचन प्रचार-प्रसार समिति कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेस नेताहरूले...

दियोपोस्ट संवाददाता | मंगलबार, माघ २७, २०८२

काठमाडौँ । दलित गैरसरकारी संस्था महासंघ (डिएनएफ)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दलितमैत्री बनाउन अभियान सुरु गरेको छ । डिएनएफले मंगलबार काठमाडौँमा एक पत्रकार सम्मेलन आयोजना ग...

दियोपोस्ट संवाददाता | मंगलबार, माघ २७, २०८२

काठमाडौँ । रामेछापको लिखु तामाकोशी गाउँपालिका क्षेत्रमा मंगलबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुने १२ जनाको सनाखत भएको छ। दुर्घटनामा बसमा सवार ९ पुरुष र ३ महिलासहित १२ जनाको घटनास्थलमै मृ...

दियोपोस्ट संवाददाता | मंगलबार, माघ २७, २०८२

काठमाडौँ । रामेछापको तामाकोशीमा मंगलबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको बस सडकबाट खसेर तामाकोशी नदीमा खसेको...

दियोपोस्ट संवाददाता | मंगलबार, माघ २७, २०८२

काठमाडौँ । काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको ९९७५ नम्बरको यात्रुबाहक बस रामेछापको त्रिवेणी नजिक सेलेघाटबाट तामाकोशी नदीमा खस्दा कम्तीमा १० जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएक...

दियोपोस्ट संवाददाता | मंगलबार, माघ २७, २०८२

काठमाडौँ । संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। काठमाडौँको होटल हेभन रिसोर्टमा सम्पन्न अधिवेशनबाट धर्मराज पोखरेल संघको अध्यक्षमा निर्वाचित भएका छन्। ...