मुख्य समाचार

दियोपोस्ट संवाददाता | मंगलबार, माघ ०६, २०८२

काठमाडौँ । मन्त्री पदबाट राजीनामा दिएका बब्लु गुप्ताले आगामी निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेद...

दियोपोस्ट संवाददाता | मंगलबार, माघ ०६, २०८२

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन्। मन्त्री पूनले मंगलबार राजिनामा दिएका हुन् । अर्थमन्त्री रामेश्वर खनालले मन्त्री पुनले राजनीनामा दिएको सामाजिक स...

दियोपोस्ट संवाददाता | मंगलबार, माघ ०६, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले यसपटकको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। पछिल्लो ३४ वर्षदेखि डडेलधुरा निर्वाचन क्षेत्रबाट निरन्तर चुनाव लड्दै...

दियोपोस्ट संवाददाता | सोमबार, माघ ०५, २०८२

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मन्त्री पदबाट राजीनामा दिएका छन् । आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले पदबाट राजीनामा दिएका हुन् । उनले सोमबार साँझ प्...

दियोपोस्ट संवाददाता | सोमबार, माघ ०५, २०८२

काठमाडौँ । नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार पोखराबाट पक्राउ परेका छन् । कास्की प्रहरीले उनीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नियन्त्रणमा लिएको हो । प...

दियोपोस्ट संवाददाता | सोमबार, माघ ०५, २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सोमबारदेखि ‘कल सेन्टर’ सेवा सुरु गरेको छ । नागरिक, मतदाता तथा सरोकारवालाले निर्वाचनसम्बन्धी कुनै प...

दियोपोस्ट संवाददाता | सोमबार, माघ ०५, २०८२

काठमाडौँ । खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिई रास्वपाले जनकपुरमा आयोजना गरेको सभामा सहभागी भएका छन्। आज जनकपुरमा आयोजना गरिएको ‘परिवर्तन उद्घोष’ सभामा पार्टीका शीर्ष नेता रवि लामिछाने र ...

दियोपोस्ट संवाददाता | सोमबार, माघ ०५, २०८२

काठमाडौं । सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सुरु गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ खारेज गरेको छ । मन्त्रिपरिषद बैठकले लामो समयदेखि आलोचना हुँदै आएको प्रधानमन्त्री रोज...

दियोपोस्ट संवाददाता | सोमबार, माघ ०५, २०८२

काठमाडौँ । एमाले नेता विष्णु पौडेल २०५१ साल यताका हरेक संसदीय निर्वाचनमा उम्मेद्वार बन्दै आएका छन्। २०५१ सालको मध्यावधि निर्वाचनमा पाल्पा-३ बाट विजयी बनेका पौडेल त्यसयता निरन्तर रुपन्देही-२ बाट चुनाव ...

दियोपोस्ट संवाददाता | सोमबार, माघ ०५, २०८२

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिएका हुन्। सोमबार सार्वजनिक बिदा भएकाल...

दियोपोस्ट संवाददाता | आइतबार, माघ ०४, २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाले धादिङ क्षेत्र नं २ बाट राम बहादुर भण्डारीलाई उम्मेद्वार बनाएको छ । नेकपाले उनलाई आगामी प्रतिनिधि सभा निर्वाचनका प्रत्यक्ष तर्फ उम्मेद्वार बनाएको हो । बिक...

दियोपोस्ट संवाददाता | आइतबार, माघ ०४, २०८२

काठमाडौँ । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्न मेयर पदबाट राजीनामा दिएका छन्। उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका आइतबार पदबाट राज...

दियोपोस्ट संवाददाता | आइतबार, माघ ०४, २०८२

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले पदबाट राजीनामा दिएपछि उपमेयर सुनिता डंगोलले महानगरपालिकाको कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हालेकी छिन्। स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अ...

दियोपोस्ट संवाददाता | आइतबार, माघ ०४, २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफ्नो पदबाट राजीनामा दिएपछि आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय पुगेका छन्। राजीनामा दिएलगत्तै उनी पार्टी का...

दियोपोस्ट संवाददाता | आइतबार, माघ ०४, २०८२

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद न्यायालयसम्म पुगेको छ । पार्टीका सभापति शेरबहादुर देउवा पक्षले गगन थापा र विश्वप्रकाश शर्माको पद खारेजी र उम्मेदवार मनोनयन प्रक्रिया स्थगन गर्नुपर्ने मागसहित...

दियोपोस्ट संवाददाता | आइतबार, माघ ०४, २०८२

काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा समूहलाई दिएपछि आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्व समूह सर्वोच्च अदालत जाने भएको छ। देउवा समूह आज सर्वोच्च अद...

दियोपोस्ट संवाददाता | आइतबार, माघ ०४, २०८२

काठमाडौँ । केही हप्ता अघि नेकपा (एमाले) परित्याग गरेको घोषणा गरेका रुपन्देहीका एमाले नेता वासुदेव घिमिरेलाई एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि टिकट दिएको छ । एमालेले घिमिरेलाई रुपन्देही निर्वा...

दियोपोस्ट संवाददाता | शुक्रबार, माघ ०२, २०८२

काठमाडौं । निर्वाचन आयोगको पछिल्लो निर्णयको विरोधमा नेपाली कांग्रेसको देउवा पक्ष प्रदर्शनमा उत्रिएको छ । देउवा पक्षका नेता तथा कार्यकर्ताहरू निर्वाचन आयोगको केन्द्रीय कार्यालय अगाडि भेला नाराबाजी गरेक...

दियोपोस्ट संवाददाता | शुक्रबार, माघ ०२, २०८२

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई पार्टीको आधिकारिक हैसियत प्रदान गरेको छ । आयोगले पार्टीभित्र देखिएको नेतृत्व विवाद टुंग्याउँदै थापा नेतृत्वको कार्यसमितिलाई वैधानिक मान...

दियोपोस्ट संवाददाता | शुक्रबार, माघ ०२, २०८२

काठमाडौँ । डिजिटल अधिकार तथा सुरक्षा, सुचना अखण्डता र निर्वाचन रिपोर्टिङ सम्वन्धि प्रयोगात्मक हाते पुस्तिका सार्वजनिक गरिएको छ । ‘डिजिटल राइट नेपाल’ र ‘नेपाल पत्रकार महासंघ’को संयुक्त पहलमा शुक्रबार र...

दियोपोस्ट संवाददाता | शुक्रबार, माघ ०२, २०८२

काठमाडौं । नेपाली कांग्रेस देउवा पक्षले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन सम्पन्न गरेको छ। विधान, आधिकारिकता र महाधिवेशनबारे धारणा सार्वजनिक गर्नका लागि देउवा पक्षीय कांग्रेसले पत्रका...

दियोपोस्ट संवाददाता | शुक्रबार, माघ ०२, २०८२

काठमाडौँ। नेपाली कांग्रेसमा आधिकारिकता विवाद उत्कर्षमा पुगेको छ । आधिकारिकता दाबी गर्दै गगन थापा पक्ष र शेरबहादुर देउवा पक्ष दुबैले आयोगमा आ-आफ्ना दाबी र आवश्यक कागजात बुझाइसकेका छन् । दुबै पक्षले ...

दियोपोस्ट संवाददाता | शुक्रबार, माघ ०२, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृह मन्त्री रवि लामिछानेविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णय गर...

दियोपोस्ट संवाददाता | शुक्रबार, माघ ०२, २०८२

काठमाडौँ । निर्वाचन आयोगले आज देशभरका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले १६५ वटै निर्वाचन क्षेत्रमा एकै साथ निर्वाचन ...