मुख्य समाचार

दियोपोस्ट संवाददाता | मंगलबार, पौष २२, २०८२

काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले सक्रिय राजनीतिमा संलग्न हुने मन्त्रीहरूले तत्काल मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएकी छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले सरकार...

दियोपोस्ट संवाददाता | मंगलबार, पौष २२, २०८२

काठमाडौँ । नेकपा (एमाले) ले भुटानी शरणार्थी काण्डमा संलग्न रहेको अभियोगमा हाल कारागारमा रहेका पूर्वमन्त्री तथा पार्टी नेता टोपबहादुर रायमाझीलाई आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीबाट ...

दियोपोस्ट संवाददाता | मंगलबार, पौष २२, २०८२

काठमाडौँ । दुई धार्मिक समुदायबीच उत्पन्न तनावका कारण वीरगञ्जमा मंगलबार साँझ ६ बजेदेखि लगाइएको कर्फ्यू हटाइएको छ। स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न समुदायका अगुवाबीच भएको सर्वपक्षीय ...

दियोपोस्ट संवाददाता | मंगलबार, पौष २२, २०८२

काठमाडौँ । काठमाडौंको गैरीगाउँस्थित एक काठ गोदाममा मंगलबार दिउँसो भीषण आगलागी भएको छ। गोदाममा अचानक आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । आगलागीबाट गोदाममा भण्...

दियोपोस्ट संवाददाता | मंगलबार, पौष २२, २०८२

काठमाडौँ । ब्रोन्काइटिसका बिरामीलाई दिइँदै आएको एन्टिबायोटिक ‘लेभोफ्लक्स–५००’ नामक ट्याब्लेट औषधि व्यवस्था विभाग ९डिडिए०ले बजारबाट फिर्ता बोलाएको छ । प्रयोगशाला परीक्षणका क्रममा औषधि गुणस्तरहीन पा...

दियोपोस्ट संवाददाता | मंगलबार, पौष २२, २०८२

काठमाडौँ । नेपालमै पहिलो पटक पशुपालक किसानहरूबीच दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुने भएको छ। भरतपुरका व्यवसायिक पशुपालकमध्ये दूधलाई विविधिकरण गर्ने सहकारीमा दूध विक्रि गर्ने २० जना ...

दियोपोस्ट संवाददाता | मंगलबार, पौष २२, २०८२

काठमाडौँ । बालिकाहरूलाई लालच देखाई यौनजन्य गतिविधिमा संलग्न गराएको आरोपमा काठमाडौँ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बालिकालाई ट्याक्सी भित्र राखी अन्यत्र लैजान लागेको अवस्थामा प्रहरीले उनीहरुलाई नि...

दियोपोस्ट संवाददाता | मंगलबार, पौष २२, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री उमेश प्रसाद यादव जनता समाजवादी पार्टी, नेपाल (जसपा)मा प्रवेश गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले औपचारिक रूपमा ...

दियोपोस्ट संवाददाता | सोमबार, पौष २१, २०८२

काठमाडौं । नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट ठूलो परिमाणमा नक्कली नोटसहित प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। पुष २० गते विशेष ...

दियोपोस्ट संवाददाता | सोमबार, पौष २१, २०८२

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगर क्षेत्रको सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको हो । प्रमुख जिल्ला अध...

दियोपोस्ट संवाददाता | सोमबार, पौष २१, २०८२

काठमाडौँ । मोबाइल एपमार्फत अनलाइन स्क्यामिङ गरि करोडौँ ठगी गर्ने गिरोहलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । सर्वसाधारणलाई आकर्षक आम्दानीको प्रलोभन देखाई १२ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपम...

दियोपोस्ट संवाददाता | सोमबार, पौष २१, २०८२

काठमाडौँ । कोशी प्रदेशमा पुनः मन्त्रिपरिषद् फेरबदलको प्रक्रिया गत दुई सातायता अघि बढिरहेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार पुनर्गठनको तयारी गरेका हुन् । सत्ता साझेदार दल नेकपा एमा...

दियोपोस्ट संवाददाता | सोमबार, पौष २१, २०८२

काठमाडौँ । ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका-६ भदौरे गैरीगाउँमा किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापा मगर र उनकी वर्षीया श्रीमती रत्नमाया थापा मगरको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्रा...

दियोपोस्ट संवाददाता | सोमबार, पौष २१, २०८२

काठमाडौं । नेपालका छ वटा कम्युनिष्ट पार्टीसँग आबद्ध किसान संगठनहरूले बोलिभारियन गणतन्त्र भेनेजुएलामाथि अमेरिकाले गरेको आक्रमणको कडा विरोध गरेका छन् । उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अमेरिक...

दियोपोस्ट संवाददाता | सोमबार, पौष २१, २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लगायतलाई हत्या गर्ने धम्की दिएको आरोपमा फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई नेपाल ल्याउन प्रहरी टोली त्यसतर्फ जाने भएको छ...

दियोपोस्ट संवाददाता | सोमबार, पौष २१, २०८२

काठमाडौं । दलित अभियन्ताका नामले चिनिदैँ आएका खगेन्द्र सुनारले आइतबार बिहानै फेसबुकमा ‘देश पहिला, देश पछि अरु ! त्यस पछि अरु । केही महत्वपूर्ण तयारी हुँदैछ ! तपाई पनि तयार हुनुस् !!’ भन्दै अलि अस्पस्ट...

दियोपोस्ट संवाददाता | सोमबार, पौष २१, २०८२

काठमाडौं । काठमाडौं-हेटौँडा जोड्ने छोटो मार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । आइतबार साँझ भीमफेदी गाउँपालिका-६ जुरीखेतस्थित भीमफेदी-कुलेखानी सडक खण्ड...

दियोपोस्ट संवाददाता | आइतबार, पौष २०, २०८२

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ को उपदफा (५) को खण्ड...

दियोपोस्ट संवाददाता | आइतबार, पौष २०, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनका घटनाबारे बयान लिइरहेको छ । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको जेनजी आन्...

दियोपोस्ट संवाददाता | आइतबार, पौष २०, २०८२

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सञ्जालको दुरुपयोग नगर्न सबै सरोकारवालालाई आग्रह गरेको छ। प्रशासनले फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा भ्रामक, उत्तेजक, तथ्यहीन तथा ...

दियोपोस्ट संवाददाता | आइतबार, पौष २०, २०८२

काठमाडौँ । धनुषाको कमला नगरपालिकास्थित एक मस्जिदमा अज्ञात समूहले तोडफोड गर्नुका साथै कुरान जलाएको भन्दै वीरगञ्ज क्षेत्र तनावग्रस्त बनेको छ । उक्त घटनाको विरोधमा मुस्लिम समुदायद्वारा आइतबार वीरगञ्जका व...

दियोपोस्ट संवाददाता | आइतबार, पौष २०, २०८२

काठमाडौँ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तथा तीर्थस्थल पाथीभरा क्षेत्रमा हिमपात सुरु भएको छ । यसअघि मंसिर ६ गते यसवर्षको पहिलो हिमपात भएको यो क्षेत्रमा शनिवार दोस्रो पटक हिमपात भएको हो । अहिलेको ...

दियोपोस्ट संवाददाता | आइतबार, पौष २०, २०८२

काठमाडौँ । अमेरिकी सेना र विशेष अपरेशनद्वारा भेनेजुएलाको राजधानी काराकासमा गरेको ‘स्ट्राइक’ तथा हवाई आक्रमणमा परि कम्तीमा ४० जनाको मृत्यु भएको छ । भेनेजुएलास्थित स्थानीय अधिकारीहरू र केही अन्तर्राष्ट्...

दियोपोस्ट संवाददाता | आइतबार, पौष २०, २०८२

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि व्यापक सैन्य कारबाही गरेको र राष्ट्रपतिको पदमा रहेका निकोलस मदुरो तथा उनकी पत्नी सीलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर देशबाहिर लगिएको प्रति अन्तर्राष्ट्र...