काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३२ स्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। बा. ८९ प ६३६५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा हालसम्म नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष ...
काठमाडौं । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका-७ बस्ने बाग्लुङ निसि गाउँपालिका घर भएका ३४ वर्षीय जीवन घर्ती मगर भन्ने शेर बहादुर बितालुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरे...
काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले औपचारिक पत्राचार गरेको छ। आयोगका अनुसार लेखकलाई ७ दि...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज तीन राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने भएका छन् । समसामयिक राजनीतिक अवस्थाबारे परामर्श छलफल गर्न अपराह्न ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा ह...
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्दसूची पेश गर्ने विषयमा राजनीतिक दलहरूलाई लक्षित गरी दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी फागुन २१ गते तय भएको प्र...
काठमाडौँ । तराईका अधिकांश जिल्लामा केही दिनदेखि जारी शीतलहर र बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित बनेको छ। अत्यधिक चिसो बढेपछि सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ भने बजार, यातायात, शिक्षा र स्वा...
काठमाडौँ । केही दिनयता तराई–मधेश क्षेत्रमा अत्यधिक चिसो बढ्दै गएपछि बारा, पर्सा र रौतहट जिल्लाका विभिन्न स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । शीतलहरका कारण बालबालिकाको स्वास्थ्यमा प्रति...
काठमाडौं । भ्याली पब्लिकले सेनेका यु-१९ गल्र्स बास्केटबल लिगको उपाधि जितेको छ । भ्याली पब्लिकले सबै १२ खेल जितेर लिगको उपाधि जितेको हो । भंगालस्थित घरेलु कोर्टमा भएको फाइनलमा भ्याली पब्लिकले साइपाल...
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरु ‘द स्टार्टअप समिट नेपाल २०२५’को विजेता भएका छन् । कलेजका कम्प्युटर इन्जिनियरिङ सातौं सेमेस्टरका विद्यार्थीहरु आनन्द रिमाल, सुलभ तिमलसिना, आदित्य मल्ल ...
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र बाँकी ११० जना समानुपातिक निर्वाच...
काठमाडौं । सिन्धुली गोलञ्जोर गाउँपालिका–५ ताप्केडाँडा घर भएका २५ वर्षीय सुनिल भन्ने केशवराज हायुको हत्या घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली सु...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि गम्भीर भ्रष्टाचारको आरोप लगाउँदै त्यसको निष्पक्ष छानबिनको मागसहित प्रहरी हिरासतमा रहेका सेयर लगानीकर्ता तथा कारोबारी दीपेन्द्...
काठमाडौं । महिलामाथि सामाजिक सञ्जाल तथा विद्युतीय माध्यम प्रयोग गरी 'बदनामी' तथा 'चरित्रहत्या' गरेको आरोपमा पक्राउ परेका एमाले नेता ऐन महर धरौटीमा रिहा भएका छन्। विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४...
काठमाडौँ । भूमि अधिकार आन्दोलन, लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिले राजधानीमा मार्चपास गरेको छ । समितिले मिटरब्याज, लघुवित्त र वित्तीय शोषण तथा भूमि असमानताका विरुद्ध आवाज उठाउँदै राजधा...
काठमाडौं । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनका बिषयमा प्रधानमन्त्रीसँग सरकार, राजनीतिक दल, निर्वाचन आयोग र नागरिक समाजका अगुवाहरूबीच छलफल भइरहेको छ । प्रधानमन्त्री सुशीला कार्कीको...
काठमाडौं । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा धादिङका सुजन आले मगर पक्राउ परेका छन्। ललितपुर महानगरपालिका–४ मा बसोबास गर्दै आएका धादिङ निलकण्...
काठमाडौँ । मिराज ढुङ्गाना नेतृत्वको जेन‑जी समूहले माइतीघर मण्डलामा गरेको प्रदर्शनको क्रममा प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा जेनजी अभियन्ता डा. निकोलस भुसाल, रबिकिरण हमा...
काठमाडौँ । विराटनगरस्थित च्याम्पियन जोन क्यासिनो र गोल्डेन क्यासिनो क्यासिनोमा प्रहरीले छापा मारेको छ । क्यासिनोबाट व्यवस्थापकसहित २० जना नेपाली नागरिक पक्राउ परेका छन् । आइतबार राति विराटनगर–१५ स्...
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले ‘जेन्जी आन्दोलन’पछि घोषणा गरेको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियारले पार्टीको नाममा अवैध रूपमा रकम संकलन गरेको तथ्य सार्वजनिक भएक...
काठमाडौँ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका गोर्खा मिडियाका उपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशी थुनामुक्त भएका छन् । जोशीले त...
काठमाडौँ । मधेस प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का रामअशिष यादव निर्वाचित भएका छन्। सभामुख पदका लागि आइतबार प्रदेशसभामा भएको मतदानमा यादव विजयी भएका हुन् । केही समयदेखि रिक्त ...
काठमाडौँ । सर्वपक्षीय सरकार गठनको मागसहित मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले भोलिदेखि देशभर शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा समूहका संयोजक मिराज ढुङ्गा...
काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। ...