काठमाडौँ । दोलखा जिल्लाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको ज्यान गएको छ भने आठ जना अझै बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी ज्ञानकुमार महतोका ...
काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले वर्तमान सरकार वैदेशिक शक्तिद्वारा स्थापित ‘कठपुतली सरकार’ भएको ठहर गरेको छ । हालै काठमाडौँमा सम्पन्न पार्टीको केन्द्रीय समितिको ध्रुवीकरण बैठकले सरकार...
काठमाडौँ । प्रहरी मुख्यालयले काठमाडौं उपत्यकामा खटिएका तत्कालीन प्रहरी इञ्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशन दिएको छ। भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिका आगजनीका घटनाबारे छान...
काठमाडौँ । कपिलवस्तुको शिवराजमा यौन दुर्व्यवहार गरेको आरोपमा एक अवकाश प्राप्त शिक्षक पकाउ परेका छ्न । घरमा पढाउन राखिएकी १५ बर्षिय किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिवराज नगरपालिका वडा नं.५ बस्न...
काठमाडौँ । आज भन्दा ८ वर्ष अघि २०७४ सालमा माओवादी नेतृत्वलाई ‘खाओवादी’ भन्दै कडा आलोचना गरी माओवादी छाडेका गोपाल किराँती पूनः माओवाादीमा फर्किएका छन् । किराँतीले प्रचण्डसंग ३ बुँदे सहमति गर्दै पुरानै ...
काठमाडौँ । भारतको तेलंगनाको रंगा रेड्डी जिल्लामा सोमबार बिहान बस र ट्रक एक आपसमा ठोक्किँदामा कम्तीमा २० जनाको ज्यान गएको छ । दुर्घटनामा २० जना घाइते भएका छन्। दुर्घटना चेवेला प्रहरी चौकीअन्तर्गत पर...
काठमाडौँ । प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चार माध्यमको सूचीकरण नगर्ने भएको छ । प्रेस काउन्सिल नेपालले आइतबार एक सुचना जारी गर्दै काउन्सिलले सञ्चार माध्यमको रूपमा सञ्चालन हुने अनलाइनलाई सुचीकरण नगर्न...
काठमाडौँ । जेन-जी आन्दोलनको क्रममा प्रहरी कार्यालय सुन्धाराबाट भागी फरार भएका एक युवकलाई प्रहरीले लुटिएको हतियार सहित पक्राउ गरेको छ।काभ्रेपलाञ्चोक जिल्ला, महाभारत गाउँपालिका–१ का २२ वर्षीय राजा तामाङ...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सामाजिक विकासका लागि दोहा, कतारमा हुने दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन प्रस्थान गरेका छन्। राष्ट्रपति पौडेल कात्तिक १८ देखि २० गतेसम्म दोहामा आयोजना हुने स...
काठमाडौं । सर्वोच्च अदालतले सरकारले ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। सरकारले फिर्ता बोलाएका ११ देशका नेपाली राजदूतहरू हाललाई आफ्नो पदमा...
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको निर्णय असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले राष्ट्रपति रामच...
काठमाडौँ । बङ्गालको खाडीबाट उत्पन्न ‘मोन्था आँधी’को असर क्रमशः कमजोर हुँदै गएसँगै देशभरको मौसममा सुधार देखिन थालेको छ । तर पनि केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना यथावत् रहेको जल तथा मौसम विज...
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः समस्या देखिएपछि शहरी विकासमन्त्री कुलमान घिसिङ आइतबार बिहान बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट पुगेका छन्। स्थानीयको आन्दोलनपछि समस्या समाधानका लागि मन...
काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रा.लि.ले ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ अन्तर्गत बहुप्रतिक्षित लक्की ड्रको ग्राण्ड रिभिल मिति नोभेम्बर ७ (कार्तिक २१) मा गर्ने भएको छ। नोभेम्बर ६ (कार्ति...
काठमाडौं । अमेरिकी राजदूतले हालै गृहमन्त्रीसँग गरेको भेटवार्तामा एमसीसी कार्यान्वयन र तिब्बती शरणार्थी सुरक्षा विषयमा चासो व्यक्त गरेपछि देशभित्र यसबारे नयाँ राजनीतिक बहस सुरु भएको छ । प्रधानमन्त्र...
बुटवल । ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। उद्योगहरूमा गरिएको विद्युत् आपूर्तिको अवरोधका विरुद्ध बुटबलमा आयोजित विरोध सभामा बोल्ने क्रममा ढलेका नेपालको निधन भएको हो...
विराटनगर । प्रतिकुल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबै उडानहरू प्रभावित भएका छन्। बुधबार रातीदेखि परेको वर्षाका कारण भिजिबिलिटीमा समस्या आएपछि उडान प्रभा...
काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभावका साथै पश्चिमी वायूको र अरव सागरमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण नेपालका बिभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमा...
काठमाडौँ । सरकार र राजनीतिक दलहरूसँग वार्ता गर्नका लागि १३ जना जेनजी प्रतिनिधिहरू सहभागी भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसार विभिन्न जेनजी समूहहरूबाट वार्ताका लागि १३ जना प्...
काठमाडौं । सरकारले आगामी माघ ११ गते राष्ट्रिय सभामा रिक्त सदस्यका लागि निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्...
बुटवल । रुपन्देही गैडीहवामा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना गंभिर घाइते भएका छन् । बुटबलबाट रुद्रपुरतर्फ जाँदै गरेको बा ०१-००६ ख ७७८२ नम्बरको यात्रुवाह...
काठमाडौँ । नेकपा एमालेका पूर्वसांसद तथा ‘प्रभु ग्रुप’का सञ्चालक देवी प्रकाश भट्टचन सहकारी ठगी, जालसाजी र विश्वासघातको आरोपमा पक्राउ परेका छन् । लामो समयदेखि लुकिछिपी बसेका भट्टचनलाई बिभिन्न ब्यक्तिले ...
काठमाडौँ । लुक्लाबाट सोलुखुम्बुको लोबुचे जाँदै गरेको 'अल्टिच्युड एयर'को हेलिकप्टर दुर्घटना भएको छ । सगरमाथा आधार शिविर नजिकै रहेको लोबुचे हेलिप्याडमा आज बिहान अवतरण गर्ने क्रममा चिप्लिएर हेलिकप्टर दुर...
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेता र जेनजीका प्रतिनिधिसँग महत्वपूर्ण छलफल गर्न लागेकी छन्। आज अपराह्न ४ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा छलफल गर्न लागेकी हुन् । प्र...