मुख्य समाचार

दियोपोस्ट संवाददाता | शुक्रबार, कार्तिक २१, २०८२

काठमाडौं- माओवादी केन्द्र आफ्नो नै भएको दाबी गर्दै शहीद परिवार आज निर्वाचन आयोग जाने भएका छन्। उनीहरूले हसियाँ–हतौडा चुनाव चिन्ह कायम राख्नुपर्ने मागसहित आयोगमा निवेदन बुझाउने तयारी गरेका छन्। रजमा...

दियोपोस्ट संवाददाता | शुक्रबार, कार्तिक २१, २०८२

काठमाडौँ । नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव) लाई भेट्न वैकल्पिक राजनीतिक शक्ति निर्माणको पहलमा रहेका जनार्दन शर्मा र घनश्याम भुसाल शुक्रबार बिहान हरिसिद्धीस्थित विप्लव निवासमा पुगेका छन्। ...

दियोपोस्ट संवाददाता | शुक्रबार, कार्तिक २१, २०८२

काठमाडौँ । माधव कुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)का ६ जना केन्द्रिय सदस्यलाई कारवाही गरे पछि नेतृ रामकुमारी झाँक्रीले कारवाहीको बिरोध गरेकी छन् । माधव कुमार नेपाललाई सम्बोधन गर्दै सामाजिक...

दियोपोस्ट संवाददाता | बिहिबार, कार्तिक २०, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलि शुक्रबारदेखि सौराहास्थित चित्रसारीमा सुरु हुने भएको छ । दुई दिन अर्थात् २१ र २२ कात्तिकसम्म सञ्चालन हुने यो बैठकका लागि सबै तयारी ...

दियोपोस्ट संवाददाता | बिहिबार, कार्तिक २०, २०८२

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाल र रामकुमारी झाँक्रीसहितका ६ जना नेतामाथि पार्टी सदस्यता समेत नरहने गरी कारबाही गरेको छ। अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय सचिवालयको बुधबार बसेको बैठक...

दियोपोस्ट संवाददाता | बिहिबार, कार्तिक २०, २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै ठगी गरको आरोपमा एक महिला पक्राउ परेकी छन् । नुवाकोट तार्केश्वर गाउँपालिका(१ घर भई काठमाडौँमा बस्दै आएकी ३५ वर्षीया कुमारी...

दियोपोस्ट संवाददाता | बिहिबार, कार्तिक २०, २०८२

काठमाडौँ । बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयमा पुनः मापदण्डविपरीत सरुवा भएको भन्दै विवाद सुरु भएको छ। यही कार्तिक १२ गते मुख्यमन्त्री कार्यालयले १२ जना डिभिजनल वन अधिकृतहरूको सरुवा गरे पछि बिवा...

दियोपोस्ट संवाददाता | बिहिबार, कार्तिक २०, २०८२

काठमाडौं । विभिन्न १० वामपन्थी दल र समूहहरू मिलेर बनेको नयाँ राजनीतिक शक्ति ‘नेपाली कम्युनिस्ट पार्टी’ ले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। एकता घोषणा भएको भोलिपल्टै, बिहीबार पार्टीले आयोगमा ...

दियोपोस्ट संवाददाता | बिहिबार, कार्तिक २०, २०८२

रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा रु नौ अर्ब ...

दियोपोस्ट संवाददाता | बिहिबार, कार्तिक २०, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पूर्वसन्ध्यामा सुदूरपश्चिम रोयल्सले आफ्नो 'ट्रफी-टूर'को घोषणा गरेको छ । टोलीले शुक्रबार र शनिबार प्रदेशका विभिन्न सहरमा ट्रफी प्रदर्शन गर्ने भ...

दियोपोस्ट संवाददाता | बिहिबार, कार्तिक २०, २०८२

काठमाडौं । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता२०८२ साल फागुन पहिलो साता हुने भएको छ । प्रतियोगिता फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा हुने भएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष तथा ...

दियोपोस्ट संवाददाता | बिहिबार, कार्तिक २०, २०८२

धनगढी । बझाङको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश ०१-००२ त ५७२४ नम्बरको ट्याक्टर बुधबार साँझ दुर्घटना भएको हो । ट्...

दियोपोस्ट संवाददाता | बुधबार, कार्तिक १९, २०८२

नवलपरासी पश्चिम । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा सुनवल नगरपालिका १३ घ्युडल्ला बस्ने ६२ वर्षीय खड्का बहादुर थापा पक्राउ परेका छन् । खड्काले आफ्नै श्रीमति ५५ वर्षीया भिमकला थापाको हत्या गरेको अभिय...

दियोपोस्ट संवाददाता | बुधबार, कार्तिक १९, २०८२

काठमाडौं । दशवटा बामपन्थी दलको एकीकरणपछि नयाँ राजनीतिक संगठन ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन भएको छ। बुधबार राजधानीमा आयोजित संयुक्त पार्टी एकता सभामार्फत पार्टीको नाम, सिद्धान्त, चुनाव चिह्न र आगामी क...

दियोपोस्ट संवाददाता | बुधबार, कार्तिक १९, २०८२

काठमाडौँ । लामो समयदेखि पार्टी एकताप्रति असन्तुष्टि जनाउँदै आएका वरिष्ठ नेता झलनाथ खनाल अन्ततः पार्टी एकतामा सहभागी भएका छन् । बुधबार भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभामा उनी अन्तिममा उपस्थित भई सहभा...

दियोपोस्ट संवाददाता | बुधबार, कार्तिक १९, २०८२

काठमाडौं । बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा कारागार चलान भएका छन् । अदालतले फैसला कार्यान्वयनका लागि शेर्पालाई बुधबार डिल्लीबजार कारागार चलान गर्न आदेश दिएको ...

दियोपोस्ट संवाददाता | बुधबार, कार्तिक १९, २०८२

कास्की । पोखरा बचत तथा ऋण सहकारी संस्थामा ठुलो रकम हिनामिनाको घटना सार्वजनिक भएको छ । सो सहकारीको करिब ८९ करोड रुपैयाँ हिनामिना भएको आरोपमा कास्की प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेह...

दियोपोस्ट संवाददाता | बुधबार, कार्तिक १९, २०८२

काठमाडौँ । वैज्ञानिक समाजवादी पार्टी (कम्युनिस्ट पार्टी) नेपालका महासचिव आहुतिलाई मातृशोक परेको छ। उनकी आमा कान्छी अछामीको आज बिहान ९० वर्षको उमेरमा निधन भएको हो। पार्टी प्रवक्ता राजेश्वरी सु्बेदीक...

दियोपोस्ट संवाददाता | बुधबार, कार्तिक १९, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित नौ दल र समूहबीच आज औपचारिक एकता घोषणा हुँदैछ । एकता घोषणा सभा आज दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको छ । एकतामा सहभागी दल...

दियोपोस्ट संवाददाता | मंगलबार, कार्तिक १८, २०८२

काठमाडौँ । दैलेखको आठबिस नगरपालिका, वडा नं.४ राकममा दलित महिलामाथि कुटपीट भएको छ । आइतबार साँझ घर नजिकैको धारामा पानी भर्न गएकी २८ वर्षिय शान्ति बास्कोटा बिक माथि कुटपीट भएको हो । स्थानीय रमिला बडु...

दियोपोस्ट संवाददाता | मंगलबार, कार्तिक १८, २०८२

काठमाडौँ । प्रहरीको खोजी सूचीमा रहेका निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई गोरखा नगरपालिका-८, रानीवन क्षेत्रबाट उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको टोलीले आज पक्राउ गरेको हो । प्रहरीका अनुसार उनल...

दियोपोस्ट संवाददाता | मंगलबार, कार्तिक १८, २०८२

काठमाडौं। नेकपा माओवादी केन्द्रको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशन आयोजक समिति बैठकले पार्टी एकता अभियान सम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। पार्टी नेता नारायणकाजी श्रेष...

दियोपोस्ट संवाददाता | मंगलबार, कार्तिक १८, २०८२

काठमाडौँ । रोल्वालिङ हिम क्षेत्रस्थित यलुङ रि हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेका आरोहीहरूको उद्धार कार्य खराब मौसमका कारण ढिलो भएको छ। हिजो दिनभर उद्धारको प्रयास गरिए पनि लगातारको खराब मौसमले हेलिक...

दियोपोस्ट संवाददाता | मंगलबार, कार्तिक १८, २०८२

काठमाडौं । माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच अघि बढेको पार्टी एकता प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् ...