समाचार

दराजको ११.११ सेल : नोभेम्बर १ देखि सुरु, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमणको अवसर
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १२, २०८३

काठमाडौँ । अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार र छठ पर्वलाई लक्षित गर्दै ११.११ ‘वर्षकै सबैभन्दा ठूलो सेल’ सञ्चालन गर्ने भएको छ। आगामी नोभेम्बर १ अर्थात् कात्तिक १५ गते देखि ‘द बिग बोस इज ब्याक’ न...

अर्थमन्त्री वाग्लेको अभिव्यक्तिपछि भारतसँगको सम्बन्धबारे पुनः बहस, राष्ट्रिय सहमतिमा पन्तको जोड
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १२, २०८३

काठमाडौँ । ‘एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै’ खुला राष्ट्रिय अभियानका संयोजक सौरभ राज पन्तले भारतसँगको सम्बन्धलाई प्रभावकारी बनाउन नेपालमा व्यापक राष्ट्रिय सहमति र साझा दृष्टिकोण आवश्यक रहेको...

रुप्से होलिडेज बन्यो विराटनगर किंग्सको आधिकारिक ट्राभल पार्टनर
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १२, २०८३

काठमाडौँ । नेपाल प्रिमियर लीग (एनपीएल) को फ्रेन्चाइजी टोली विराटनगर किंग्सको आधिकारिक टुर एन्ड ट्राभल पार्टनर रुप्से होलिडेज बनेको छ । नेपालको पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजार विस्तारमा काम गर...

मलेसियाद्वारा सबै नेपाली म्यानपावरलाई कामदार पठाउन दिने प्रस्ताव अस्वीकार
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १२, २०८३

काठमाडौँ । मलेसिया सरकारले नेपालका सबै इजाजतप्राप्त म्यानपावर कम्पनीलाई कामदार पठाउन दिने प्रस्ताव अस्वीकार गरेको छ । मलेसियाको मानव संसाधन मन्त्रालयले नेपाल सरकारलाई पत्र पठाउँदै सीमित म्यानपावर कम्प...

कामना सेवा विकास बैंकको नाफा १६.९९ प्रतिशतले बढ्यो
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १२, २०८३

काठमाडौँ । कामना सेवा विकास बैंकको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १६ दशमलव ९९ प्रतिशतले बढेको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले २३ ...

पथप्रदर्शक र पर्यटकलाई सतर्क रहन टानको आग्रह
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १२, २०८३

काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले अर्नव चक्रवातको सम्भावित प्रभावलाई मध्यनजर गर्दै पथप्रदर्शक, पदयात्री तथा पर्यटकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान वि...

वैदेशिक रोजगारीका नाममा मलेसिया पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १२, २०८३

काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बेरोजगा...

अबदेखि जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १२, २०८३

काठमाडौँ । सरकारले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था लागू गरेको छ । नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ को प्रतिबद्धता र नेपाल नागर...

चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १२, २०८३

काठमाडौँ । बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले कात्तिक १३ र १४ गते देशका विभिन्न स्थानमा भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्य...

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १२, २०८३

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो सिजनअन्तर्गत आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानम...

प्रतिकूल मौसमको चेतावनी : उच्च हिमाली क्षेत्र र कोरला नाकातर्फ यात्रा नगर्न प्रशासनको आग्रह
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १२, २०८३

काठमाडौँ । प्रतिकूल मौसमको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक १२ देखि १४ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न तथा कोरला नाकातर्फको यात्रा...

लुम्बिनीका सभामुख तुलाराम घर्तीसहित पाँच जनाविरुद्ध कीर्ते मुद्दा दायर
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १२, २०८३

बुटबल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफुमाथि जालसाजी...

कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष गुरागाईंले दिए राजीनामा
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ११, २०८३

काठमाडौँ । कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन् । अध्यक्ष गुरागाईंले प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (९) को खण्ड (क) बमोजिम क...

हिमपात र हिमपहिरोको जोखिम : तीन दिनसम्म हिमाली क्षेत्रमा ट्रेकिङ नगर्न अध्यागमन विभागको आग्रह
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ११, २०८३

काठमाडौँ । सरकारले कात्तिक १२, १३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा (ट्रेकिङ) लगायतका गतिविधि नगर्न आग्रह गरेको छ । भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढेपछि सरकारले तीन दिनका लाग...

विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ११, २०८३

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत मंगलबार भएको खेलमा चितवन राइनोज विजयी भएको छ । चितवनले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको हो । चितवनले दिएको १५८ रनको लक्ष...

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा कैलालीका एक व्यक्तिविरुद्ध मुद्दा दायर
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ११, २०८३

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सुविधा लिएको आरोपमा कैलालीका एक शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार कै...

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ७३ लाखभन्दा बढी राजस्व छुट दिएको आरोप
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ११, २०८३

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका पूर्वनगरप्रमुख देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्का व्यवस्थापन र राजस्व संकलनमा अनियमितता गरेक...

बौद्ध महासंघले भन्यो-‘विश्वविख्यात’ आनीलाई नियुक्ति गरेकोमा नेपाल सरकारलाई धन्यवाद !
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ११, २०८३

काठमाडौँ । बौद्ध भिक्षुणी आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने नेपाल सरकारको निर्णयको नेपाल बौद्ध महासंघले स्वागत गरेको छ । महासंघले नवनियुक्त उपाध्यक्ष आनी छोइङलाई बधाई द...

चक्रवात अर्नबको प्रभावले बिहीबारदेखि वर्षा हुने सम्भावना
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ११, २०८३

काठमाडौँ । बंगालको खाडीमा विकसित चक्रवात अर्नबको प्रभावले नेपालमा बिहीबारदेखि वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा जल तथा मौसमविद् डा. विनोद पोखर...

मकवानपुरमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ११, २०८३

हेटौँडा । बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विप...

पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ११, २०८३

काठमाडौँ । वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । विभागले आज सूचना जारी गर्दै वैदेशिक रोजगार न्यायाधिकरणबाट...

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन नेपाली राजदूतावासको आग्रह
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ११, २०८३

रियाद । साउदी अरबको पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपाली राजदूतावास, रियादले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । राजदूतावासले एक विज्ञप्ति जारी गर्...

लुम्बिनी बचाउ महाअभियानका संयोजक खानसहित दुई जना पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ११, २०८३

रुपन्देही । लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खान सहित दुईजना गएराति पक्राउ परेका छन् । प्रहरीले गएराति लुम्बिनीस्थित पर्साचोकमा रहेको घरमा सुतिरहेका बेला ६१ वर्षीय खान र लुम्बिनी सांस्कृतिक नगरपा...

चितवनमा ट्रक, बस र माइक्रोबस ठोक्किँदा ११ जना घाइते
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ११, २०८३

चितवन । चितवनमा तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका-४ स्थित धारापानीमा आज बिहान ट्रक, बस र माइक्रोबस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनापछि सडक ...

×