समाचार

उद्योगबाट एलपी ग्यासको खुद्रा बिक्री बन्द गर्न ग्यास बिक्रेता महासंघको माग
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन २०, २०८३

काठमाडौँ । ग्यास बिक्रेता महासंघ नेपालले उद्योगबाट भइरहेको खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री बन्द गरी आधिकारिक डिलरमार्फत मात्र बिक्री-वितरणको व्यवस्था गर्न नेपाल आयल निगमसँग माग गरेको छ । महा...

मोरङको सीमावर्ती क्षेत्रबाट २१० किलो गाँजा बरामद
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन २०, २०८३

विराटनगर । मोरङको सीमावर्ती क्षेत्रबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । सोमबार राति जहदा गाउँपालिका-१ नयाँ बस्ती नजिकैको धानबारीमा कालो प्लास्टिकमा प्याक गरेर लुकाइराखिएको अवस्थामा गाँजा बरामद ...

टोखामा खाद्य विभागको अनुगमन : ग्राण्ड खानेपानीका १० जार नष्ट
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन २०, २०८३

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँको टोखा नगरपालिका-६ मा रहेका ग्राण्ड खानेपानी सेवा प्रालि र थ्री स्टार फुड्स प्रालिको अनुगमन गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बम...

भारी वर्षापछि आएको बाढीले रुकुम पश्चिममा घर-पसल र गोठ बगायो
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन २०, २०८३

रुकुम पश्चिम । भारी वर्षापछि आएको बाढीले रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-१० अर्माखोलामा घर, पसल, गोठ तथा पानीघट्ट बगाएको छ । मंगलबार राति करिब साढे ८ बजे परेको भारी वर्षापछि अर्माखोलामा आएको बाढीले...

अनेसासका संस्थापक रेग्मी र सुवेदीलाई ‘संस्थापक गौरव सम्मान’
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन २०, २०८३

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले संस्थाका संस्थापक तथा पूर्व अध्यक्षद्वय भीमप्रसाद रेग्मी र पुरुषोत्तम सुवेदीलाई ‘अनेसास संस्थापक गौरव सम्मान’ प्रदान गरेको छ । ...

दसौँ राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको सचिवालय सुर्खेतमा स्थापना
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन २०, २०८३

सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा मूल आयोजक समितिको सचिवालय स्थापना गरिएको छ ...

भन्सार छलेर ल्याइएका १० लाखभन्दा बढी मुल्यका सामान बरामद
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन २०, २०८३

वीरगञ्ज । पर्साको वीरगञ्जबाट प्रहरीले भन्सार छली गरेर भारतबाट ल्याइएका १० लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल, कस्मेटिक सामान र स्याउ बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका-१४ स्थित गण्डक चोकबाट प्रह...

उपचारका लागि आएकी महिलाको संवेदनशील अंग छोएको आरोपमा थापा पोलिक्लिनिकका सञ्चालक पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १९, २०८३

नेपालगन्ज । बाँकेको कोहलपुरमा उपचारका लागि पोलिक्लिनिक पुगेकी एक महिलाको संवेदनशील अंग छोएको आरोपमा पोलिक्लिनिक सञ्चालक पक्राउ परेका छन् । पीडित महिलाले प्रहरीमा करणीसम्बन्धी कसुरमा जाहेरी दिएपछि पोलि...

५० हजार रुपैयाँ घुस लिएको आरोपमा इन्जिनियर यादवविरुद्ध अख्तियारको मुद्दा दायर
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १९, २०८३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस लिएको आरोपमा नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । यादव नेप...

चितवनमा जिप-ट्याक्टर ठोक्किँदा एक महिलाको मृत्यु, चालकसहित १० जना घाइते
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १९, २०८३

चितवन । चितवनको कालिका नगरपालिका-५ स्थित वडा कार्यालय चोकमा जिप र ट्याक्टर एक आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । सोमबार दिउँसो करिब १ः३५ बजे मचौली टोलबाट लंकालाइनतर्फ जाँदै गरेको ना ६ त ६४४...

नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १९, २०८३

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले नेसनल प्याथ ल्याबलाई आफ्नो मेडिकल पार्टनरका रूपमा अनुबन्ध गरेको छ । साझेदारीअन्तर्गत नेसनल प्याथ ल्याबले प्रतियो...

भोटेकोशी-त्रिशूली बाढीमा बेपत्ताको खोज तथा उद्धार कार्य स्थगित गर्ने सरकारको निर्णय
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १९, २०८३

काठमाडौँ । सरकारले भोटेकोशी-त्रिशूली बाढीपछि जारी खोज तथा उद्धारको चरणलाई हालका लागि स्थगित गर्ने निर्णय गरेको छ । अत्यावश्यक खोज तथा उद्धारबाहेकका गतिविधि रोक्दै अब पुनर्निर्माण र पुनर्स्थापनालाई प्र...

राप्ती राजमार्गमा सुख्खा पहिरो, कपुरकोट-तुलसीपुर सडक अवरुद्ध
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १९, २०८३

सल्यान । राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट-तुलसीपुर सडकखण्डमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । कपुरकोट गाउँपालिका-३ स्थित चोरखोला नजिक सोमबार बिहान करिब ११ः३० बजे एक्कासि सुख्खा पहिरो ख...

बन्दागोभी बोकेको ट्रकमा २५ क्विन्टल गाँजा, चालक र सहचालक पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १९, २०८३

सुनसरी । सुनसरी प्रहरीले २५ क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । इनरुवा नगरपालिका-३ स्थित सखुवागाछी चोकबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्...

विमानस्थल आसपास चंगा, बेलुन र ड्रोन नउडाउन प्राधिकरणको आग्रह
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १९, २०८३

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासका क्षेत्रमा चंगा, बेलुन र ड्रोन नउडाउन आग्रह गरेको छ । बडादसैँको चहलपहल बढेसँगै चंगा उडाउने क्रम बढ्ने भएकाले प्...

मालपोतकै पुरानो निर्णय उल्ट्याएर २८ करोडको सरकारी जग्गा व्यक्तिको नाममा, अख्तियारमा उजुरी
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १९, २०८३

काठमाडौँ । २५ वर्षअघि नै सरकारी श्रेस्तामा वन र पर्ती कायम भइसकेको काभ्रेको करोडौँ मूल्य पर्ने जग्गा दुई व्यक्तिको नाममा दर्ता गरिएको पाइएको छ । नमोबुद्ध नगरपालिका-४, साविक मेथिनकोट गाउँपालिका-२, नामी...

इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १९, २०८३

काठमाडौँ । भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि रौतहटको एक इँटाभट्टामा अलपत्र परेका ४२ जना भारतीय नागरिकको प्रहरीले उद्धार गरेको छ। गुजरा नगरपालिका-५, लक्ष्मीपुरस्थित मह्मद मुजामिल मियाले सञ्चालन गरेको म...

भोटेकोशी बाढी : १ हजार ४५७ जनाको शव फेला
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १९, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ८  बजे सम्म १ हजार ४ सय ५७ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ५ जना, धादिङमा ७३ जना, चितवन...

सडक मर्मत गर्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १९, २०८३

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका-३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । घटनामा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरको गाईघाटका...

हाजी आँखा अस्पताल सेयर विवादः १ करोड ५९ लाख भुक्तानी भएको दाबी, पूर्वसञ्चालकद्वारा रकम नपाएको गुनासो
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १९, २०८३

 विराटनगर । सेयर बिक्रीबापत करिब १ करोड ५८ लाख रुपैयाँ नपाएको भन्दै अस्पतालका पूर्वसञ्चालकहरूले लगाएको आरोप विराटनगर-१४ रानीस्थित हाजी आँखा अस्पताल प्रालिले अस्वीकार गरेको छ। अस्पताल प्रशासन तथा व्...

रेड बुल १३औँ कृति अवार्ड्सको ‘कृति कनेक्ट’ सम्पन्न
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन १८, २०८३

काठमाडौँ । नेपाली विज्ञापन तथा आमसञ्चार क्षेत्रको अग्रणी संस्था नेपाल विज्ञापन संघ (आन)ले रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न गरेको छ । ‘Creativity Connect, whe...

बाढी प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि होन्डाले दियो १ लाख अमेरिकी डलर
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन १८, २०८३

काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिसुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउन होन्डाले १ लाख अमेरिकी डलर सहयोग गरेको छ । होन्डाको एसिया तथ...

लेनदेन मुद्दामा २ वर्ष कैद र २५ लाखभन्दा बढी बिगो तोकिएकी रत्नशोभा पक्राउ
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन १८, २०८३

काठमाडौँ । लेनदेन मुद्दामा अदालतबाट कैद तथा बिगो तिर्ने फैसला भएपछि फरार रहेकी एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बनेपा नगरपालिका-८ काभ्रे घर भएकी ५० वर्षीया रत्नशोभा बज्राचार्य रहेकी छन् । ...

‘हुँकार मधेस’ अभियानमा सहभागी हुन जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन १८, २०८३

काठमाडौँ । ‘हुँकार मधेस’ अभियानमा सहभागी हुने घोषणा गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना केन्द्रीय नेताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिने नेताहरूले आइतबार संयुक्त ...

×