काठमाडौँ । सरकारसँग पाँचबुँदे सहमति भएको दुई महिना बितिसक्दा पनि माग सम्बोधन नभएको भन्दै एमबिबिएस तथा बिडिएस इन्टर्न चिकित्सकहरूले पुनः आमरण अनशन भएका छन् । इन्टर्न चिकित्सक डिल्ली हरिजनको नेतृत्वम...
बुटवल । रुपन्देहीको तिलोत्तमाबाट १० वर्षीया बालिका अपहरण गरेर करिब ३८ घण्टा जंगलमा लुकाएको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीले तिलोत्तमा नगरपालिका-१७ दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारुल...
काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा उदाउँदै गरेका गायक राजेन्द्र बुढाथोकीले आफ्नो नयाँ गीत ‘उडेर आउँ भने’ सार्वजनिक गरेका छन् । उनको यो गीत त्रिमूर्ति आर्टस् इन्टरटेनमेन्टले बजारमा ल्याएको हो । यस...
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै नेपाली युवायुवतीबाट लाखौँ रुपैयाँ असुल गरी सम्पर्कविहीन भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्य...
धादिङ— नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट ३५ वर्षमुनिको 'युवा खुला' तर्फ जेनजी पुस्ताका आश्विन दुवाडी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। प्रत्यक्ष ...
काठमाडौँ । दसैँको अवसरमा टोयोटा ब्रान्डका सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि विशेष वित्तीय सुविधा सार्वजनिक गरिएको छ। नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि (यूटीएस...
धनगढी । कैलालीमा ड्यूटीमा खटिएका प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भजनी नगरपालिका-३ पडरियाका लोकबहादुर साउँद, धन्या साउद र गम्भीर साउद रहेका छन् । उनीहरूलाई ब...
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन २०८३ को विधेयक संघीय संसद सचिवालयलमा दर्ता गराएको छ । मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवा...
काठमाडौँ । चाडपर्व, मौसम खराबी वा आपत्कालीन समयमा स्वीकृत दरभन्दा बढी हवाई भाडा असुल्ने वायुसेवा कम्पनीलाई १५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था प्रस्ताव गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण सम...
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कब्जा गरिएको सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । बागमती प्रदेश सरकारबाट समस्याग्रस्त घोषणा भई सम...
काठमाडौँ । यस वर्षको मनसुनी वायु नेपालका पश्चिमी भू–भागबाट बाहिरिन थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) सम्ममा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका अ...
काठमाडौँ । म्याद गुज्रिएका तथा मिति उल्लेख नभएका खाद्यवस्तुमा नयाँ मिति र नक्कली लेबल राखेर बिक्री गरेको आरोपमा काठमाडौँमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका-१ घर भई ह...
सिराहा । भारततर्फ लैजाँदै गरेको ११० किलो ७६० ग्राम गाँजासहित सिराहामा तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले औरही गाउँपालिका-१ दरैया क्षेत्रबाट ६ वटा बोरामा राखिएको उक्त परिमाणको गाँजासहित तीन जन...
काठमाडौँ । सिद्धार्थ बैंकले बडादसैँको अवसर पारेर दराजको सहकार्यमा ‘१०-१० दसैँ धमाका’ अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत बैंकका ग्राहकहरूले दराज एपमार्फत सामान खरिद गरी सिद्धार्थ बैंकको डेबिट तथा...
काठमाडौँ । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएर कारागारबाट फरार रहेका एक कैदी काठमाडौँको सामाखुसीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ जिल्ला, सिद्धलेक गाउँपालिका वडा नं.३ स्थायी ठेगा...
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित फुर्केखोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज पाँच घण्टा बन्द हुने भएको छ। वैकल्पिक सडकका विभिन्न स्थानमा मर्मतसम्भार ...
नवलपरासी । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालिका-२ स्थित एस मोडमा नेपालगञ्जबाट काठमाडौँ आउँदै...
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले गैर कानुनी सम्पत्ति आर्जन गरेको अदालतले ठहर गरेको छ । शुक्रबार विशेष अदालत काठमाडौँले पौडेलले करिब ४२ करोड रुपैयाँ गैर कानु...
नयाँदिल्ली । भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै भएको प्रदर्शनमा दिल्ली प्रहरीले ७०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ । गान्धी जयन्तीका अवसरमा शुक्रबार दिल्ली...
काठमाडौँ । आकर्षक तलब र रोजगारीको प्रलोभन देखाएर रोमानिया पठाउने भन्दै ७ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोपमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष महेश कुमार बस्नेतको कम्पनीविरुद्ध वैदे...
काठमाडौँ । एनआईसी एसिया बैंकले नेपालमै पहिलोपटक ई–कमर्स पेमेन्ट गेटवेमार्फत एप्पल पे र गुगल पेबाट भुक्तानी स्वीकार गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ। बैंकको ई-कमर्स पेमेन्ट गेटवे ‘साइबरसोर्स’मा आबद्...
काठमाडौँ । कुमारी बैंक लिमिटेडका ग्राहकले ठमेलस्थित रमदा अन्कोर बाइ विइन्डम होटलका विभिन्न सेवा तथा सुविधामा १५ देखि २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र रमदा अन्कोर बाइ विइन्डम होटलबिच बैंक...
मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ हिमाल क्षेत्रमा असोज ११ गते राती गएको भीषण हिमपहिरोमा परी वेपत्ता भएका १५ जना नेपाली कामदारको शव भेटिएको छ । घटनामा एक जना अझै बेपत्ता छन् । गत अ...
काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत २१ हजार रुपैयाँको ल्युब आयल खरिद गर्ने एक उपभोक्ताले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेका छन् । कार्यक्रमअन्तर्गत असोज महिनाको पाक्षिक पुरस्कार ...