समाचार

ग्लोबल आइएमई बैंकको १० प्रतिशत लाभांश पारित
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन १६, २०८३

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभाले सेयर धनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । शुक्रबार काठमाडौँस्थित नेपाल पुलिस क्लबमा सम्पन्न सभाले आर...

सांसद विश्वकर्मा -‘दलितप्रति क्षमायाचना भयो तर संरचनागत सुधार भएन’
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन १६, २०८३

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गणेश विश्वकर्माले दलित समुदायमाथि भइरहेका विभेद तथा विभिन्न घटनाका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्  । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शून्य ...

जगदम्बा मोटर्सले नेपालमा ल्यायो स्याकम्यानका विद्युतीय हेभी ट्रक, मूल्य २ करोडभन्दा माथि
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन १६, २०८३

काठमाडौँ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान)सँगको सहकार्यमा एक्स- ५०००ई ६×४ विद्युतीय हेभी-ड्युटी व्यावसायिक सवारीसाधन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पन...

रसुवा बाढीपीडितका लागि डिप्लोमा इन्जिनियर्स एशोसिएसनद्वारा २ लाख भन्दा बढी सहयोग
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन १६, २०८३

काठमाडौँ । रसुवामा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि डिप्लोमा इन्जिनियर्स एशोसिएसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ। ...

कैलालीमा च्याउ टिप्न गएका एक जनाको बाघको आक्रमणबाट मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन १६, २०८३

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–६ चरीडाँडाका ४० वर्षीय कृष्ण चौधरी रहेका छन्। प्र...

सवारीसाधन दर्ताको समस्या समाधान गर्न नाडा र काठमाडौँ जिल्ला प्रशासनबिच छलफल
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन १६, २०८३

काठमाडौँ ।  सवारीसाधन दर्ता प्रक्रियामा देखिएका समस्या समाधान गर्ने विषयमा काठमाडौँ जिल्ला प्रशासन कार्यालय र नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) बीच छलफल भएको छ । गत बुधबार नाडाका महासचिव मिलनबाबु म...

कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन १६, २०८३

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-१ चोरखोलामा बस र ट्रक आपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । शुक्रबार बिहान ना.६ प ३३३३ नम्बरको ट्रक र लु.प्र.०३-००१ ख ००९९ नम्बरको बस एकआपसमा ठोक्किएका थिए...

बाढीले म्याग्दीको ६ मेगावाटको रेलेखोला जलविद्युत आयोजना बन्द
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन १६, २०८३

म्याग्दी । बाढी र पहिरोका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना बन्द भएको छ । आयोजनाको रेलेखर्कको फेदीमा रहेको इन्टेक (बाँध)मा बाढी पसेर भौत...

दसैँसम्म नेपालबाट मनसुन बाहिरिने सम्भावना
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन १६, २०८३

काठमाडौँ । नेपालमा यस वर्षको मनसुन बाहिरिने चरणमा पुगेको मौसमविद्हरूले बताएका छन् । हालको मौसमी अवस्था र प्रणालीको गतिविधि हेर्दा आगामी दसैँसम्ममा नेपालबाट मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद्हरूको ...

इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिपबाट बाहिरियो नेपाल
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन १५, २०८३

काठमाडौँ । नेपालले इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिपमा सहभागिता जनाउन नपाउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाइएको निलम्बन तोकिएको समयभित्र फुकुवा नभएपछि नेपालले सहभागिता जनाउन नपाउने भ...

विद्यालयमै जातीय विभेद : तीन शिक्षक पक्राउ, २४ दिन थुनामा राखेर अनुसन्धान गरिने
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन १५, २०८३

धनगढी । विद्यालयमा दलित विद्यार्थी र दलित समुदायकी कार्यालय सहयोगीमाथि जातीय विभेद गरेको आरोपमा कैलालीको गौरीगङ्गा नगरपालिका-६ स्थित भैरव प्राथमिक विद्यालयका तीन शिक्षक-शिक्षिका पक्राउ परेका छन् । ...

पुस्तौँको अनुभव संरक्षण गर्न ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै सरकार
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन १५, २०८३

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिक अनुभव बैंक बनाउने प्रक्रिया अघि बढाएको छ । सरकारले ज्येष्ठ नागरिकसँग जीवनभर सञ्चित ज्ञान, सीप, अ...

भोटेकोशी बाढी : १ हजार ४५५ जनाको शव फेला
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन १५, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार २ बजे सम्म १ हजार ४ सय ५५ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९...

कलंकीको केएफसीमा खाद्य विभागको अनुगमन, भेटिएन कैफियत
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन १५, २०८३

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँको कलंकीस्थित केएफसीको आउटलेटमा अनुगमन गरेको छ । विभाग र डिभिजन कार्यालय काठमाडौँसहितको संयुक्त टोलीले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बम...

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ८५ लाख ठगी, चाबहिलबाट ३१ वर्षीय युवक पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन १५, २०८३

काठमाडौँ । वैदेशिक रोजगारीका लागि स्लोभानिया र माल्दिभ्सलगायतका देश पठाइदिने भन्दै २५ जना युवायुवतीबाट ८५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनु...

दियोपोस्टकर्मीलाई जेलबाट फाेन: चोलेन्द्रलाई धम्की दिने अपरिचित म हुँ ! (अडियाेसहित)
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन १५, २०८३

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई धम्की दिइएको घटनामा संलग्न व्यक्ति (ईजीएन) एक्सट्रेमिस्ट ग्रुप आफ नेपालका सदस्य भएको दाबी गरिएको छ। राणालाई आएको धम्कीबारे सरकारले भने अज्ञा...

मनाङको हिमलुङ हिमपहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, ९ जना अझै बेपत्ता
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन १५, २०८३

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिकास्थित हिमलुङ हिमालमा गएको भीषण हिमपहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । बुधबार थप तीन जनाको शव फेला परेसँगै मृतकको संख्या सात पुगेको हो । जिल्ला प्रशासन...

स्तन क्यान्सरविरुद्धको ‘पिंकवाक २०२६’ मा दर्ता खुला
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन १५, २०८३

काठमाडौँ । स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘पिंकवाक २०२६’ मा सहभागी हुन दर्ता खुला गरिएको छ । स्तन क्यान्सरको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण र स...

समस्याग्रस्त सहकारीका सवारी साधन तत्काल बुझाउन निर्देशन, नबुझाए घरजग्गा र बैंक खाता रोक्का गर्ने चेतावनी
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन १५, २०८३

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका सहकारी तथा तिनले लगानी गरेका वा सञ्चालन गरेका संस्थाको नाममा दर्ता भएका सबै प्रकारका सवारी साधन तत्काल बुझाउन निर्देशन दिएको...

सिराहामा ११०२ किलो गाँजासहित बोलेरो र मोटरसाइकल नियन्त्रणमा
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन १५, २०८३

सिराहा । सिराहाको सुखीपुर नगरपालिका-१० स्थित विश्वकर्मा चोक, गागन खोलापुलबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बलको संयुक्त टोलीले गएराति क...

मुस्ताङ उत्खननको नयाँ निष्कर्ष: के भेट्यो फ्रान्सेली-नेपाली पुरातात्विक मिसनले?
राजेन्द्र भट्ट    | बुधबार, आश्विन १४, २०८३

काठमाडौं-  नेपालको उच्च हिमाली क्षेत्र मुस्ताङको प्राचीन इतिहास, मानव बस्तीको क्रमिक विकास, र प्रागैतिहासिक कालदेखिको अन्तर-सांस्कृतिक तथा व्यापारिक सम्बन्धबारे वैज्ञानिक तथ्यहरू सार्वजनिक भएका छन्। ल...

रारा चाउचाउ गुणस्तरहीन, बजारबाट तत्काल फिर्ता गर्न खाद्य विभागको आदेश
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १४, २०८३

काठमाडौँ । नेपाली बजारमा बिक्री वितरण भइरहेको रारा ब्रान्डको तयारी चाउचाउको एक ब्याच गुणस्तरहीन पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिए...

जापानमा रोजगारीको सपना देखाएर करोडौँ ठगी, ‘नीम इजुकेशन’का सञ्चालक पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १४, २०८३

ललितपुर । आकर्षक तलबको प्रलोभन देखाउँदै वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै युवाबाट रकम असुलेर सम्पर्कविहीन भएको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनु...

दशैँमा नयाँ नोट राष्ट्र बैंक र बैंकबाटै साट्न पाइने
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १४, २०८३

काठमाडौँ । यस वर्षको चाडपर्वलाई लक्षित गर्दै नागरिकले आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विगतका वर्षमा जस्तो निश्चित मिति तोकेर...

×