समाचार

बुद्ध एयरको वार्षिकोत्सवमा शिशु यात्रुलाई ५० प्रतिशत छुट
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १४, २०८३

काठमाडौँ । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले आफ्नो २९औँ वार्षिकोत्सवको अवसरमा शिशु यात्रुका लागि हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ । कम्पनीले ‘लिटिल ट्राभलर्स, अ लिटल मोर लभ’ अभियानअन्तर...

सुजुकीको दशैँ-तिहार अफर : १ लाख रूपैयाँ छुटदेखि ३६ महिनाको ईएमआईसम्म
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १४, २०८३

काठमाडौँ । सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले चाडपर्व लक्षित योजना ‘उत्सव नयाँ, राइड नयाँ’ सार्वजनिक गरेको छ । योजनाअन्तर्गत सुजुकीका नयाँ मोटरसाइकल तथा स्कुटर ख...

अस्पतालको शौचालयमा अचेत भेटिएका अहेब बोगटीको मृत्यु
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १४, २०८३

डोटी । जिल्ला अस्पताल डोटीको शौचालयमा अचेत अवस्थामा भेटिएका स्वास्थ्यकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा बोगटान फुड्सिल गाउँपालिका-६ का ३४ वर्षीय अहेब प्रेम बोगटी रहेका छन् । अस्पतालमै कार्यरत बो...

सरकारी क्याम्पसका बहालवाला उपप्राध्यापक श्रेष्ठ कांग्रेसको क्षेत्रीय सभापतिमा निर्वाचित
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १४, २०८३

दाङ । सरकारी शैक्षिक संस्थामा कार्यरत बहालवाला उपप्राध्यापक नेपाली कांग्रेसको आन्तरिक निर्वाचनमा निर्वाचित बनेका छन् । महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापक प्रकाश श्रेष्ठ कांग्रेस दाङ क्षेत्र ...

धादिङ–२ ‘क’ बाट कांग्रेस प्रदेश प्रतिनिधिमा एरोनोटिकल इन्जिनियर मोतीराम इटनी निर्विरोध निर्वाचित
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १४, २०८३

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ ‘क’ बाट एरोनोटिकल इन्जिनियर तथा पुष्पक उडान एभिएसन एकेडेमीका अध्यक्ष मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर...

जापान पठाइदिने भन्दै १ करोडभन्दा बढी ठगी, कन्सल्टेन्सी सञ्चालक पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १४, २०८३

काठमाडौँ । जापान पठाइदिन्छु भन्दै १ करोड भन्दा बढी रकम ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका-५ बस्ने निम एजुकेसन कन्सल्टेन्सी प्रा।लि।का सञ्चालक रामेछ...

बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, ८ जना घाइते
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १४, २०८३

सिन्धुली । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानमा स्कार्पियो दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बुधबार बिहान करिब ८ः३० बजे काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा....

रुकुम पश्चिममा जीप दुर्घटना, दुई जना घाइते
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १४, २०८३

काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-११ स्थित मेलै नाउली बजारमा जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जोगीनेटाबाट चौरजहारी बजारतर्फ आउँदै गरेको लु १ ज १६८२ नम्बरको जीप ब्रेक फेल भएपछि दु...

आइतबारदेखि घटस्थापनासम्मै हल्का वर्षाको सम्भावना, देशभर चिसो बढ्ने
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १४, २०८३

काठमाडौँ । आइतबारदेखि करिब ४-५ दिनसम्म देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि घाम कम लाग्ने तथा पहाडी क्षेत्रका केही स्थानमा वर्षा हुनसक्ने जल तथा...

नट-बोल्ट फुत्किएपछि दोधारा-चाँदनी झोलुङ्गे पुलमा आवागमन बन्द
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १४, २०८३

कञ्चनपुर । एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा चिनिएको कञ्चनपुरको दोधारा-चाँदनी झोलुङ्गे पुलमै सुरक्षाको प्रश्न उठेपछि आवागमन बन्द गरिएको छ । महाकाली नदीमाथि बनेको पुलको केही भागमा फलामका पाता जो...

पृथ्वीराजमार्गको पहिरो पन्छाइँदै, आज दिउँसोदेखि दुईतर्फी सञ्चालनमा आउने
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १४, २०८३

धादिङ । पहिरो र सडक भासिएर अवरुद्ध बनेको पृथ्वीराजमार्ग आजदेखि पूर्णरूपमा सञ्चालनमा आउने भएको छ । विभिन्न स्थानमा पहिरो खसेपछि हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको राजमार्ग दिउँसोदेखि दुईतर्फी सञ्च...

घर बिक्री गर्ने भन्दै डेढ करोडको बैना, रकम लिएपछि जग्गा धनी नै फरार !
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन १३, २०८३

काठमाडौं । सामान्यतः घर वा जग्गा खरिद गर्ने भनेपछि बैना बट्टाको कागज तयार पारिन्छ अनि बैनाबापतको रकम चेक वा नगद नै समेत दिएर दुवै पक्षले साक्षीसमेत राखेर सहीछाप गरेर लेनदेन गरिन्छ । पछिल्लो समय त्यस्त...

सरकारी क्याम्पसका उपप्राध्यापक कांग्रेस सभापतिको उम्मेदवार, उम्मेदवारीमै उठ्यो कानुनी प्रश्न
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन १३, २०८३

दाङ । सरकारी सेवामा रहेका व्यक्ति राजनीतिक दलको कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने ब्यवस्थाको धज्जी उडाउँदै महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापक प्रकाश श्रेष्ठले नेपाली कांग्रेसको क्षेत्रीय ...

होण्डाको दशैँ अफर : १ लाख नगद जित्ने अवसर, विजेताको बराबर रकम दैवी प्रकोप उद्धार कोषमा
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन १३, २०८३

काठमाडौँ । होण्डाले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘यो दशैँ, आशाको सुरुवात’ नामक विशेष योजना सार्वजनिक गरेको छ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्प...

तास खेलिरहेको अवस्थामा पक्राउ परेका व्यक्तिको उपचारका क्रममा मृत्यु, एक जना घाइते
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन १३, २०८३

विराटनगर । तास खेलिरहेको अवस्थामा पक्राउ परेका विराटनगर महानगरपालिका-१४ का ५५ वर्षीय बलराम कोइरालाको उपचारका क्रममा मृत्यु भएको छ । कोइरालाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु...

अर्बन फुड इण्डष्ट्रीज र बेबी ब्रेड एण्ड बेकरीमा खाद्य विभागको अनुगमन, म्याद गुज्रेका मसला नष्ट
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन १३, २०८३

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलले चन्द्रागिरीका दुई खाद्य उद्योगमा अनुगमन गरेको छ । विभागको काठमाडौँस्थित टोलीले गत बुधबार र बिहीबार चन्द्रागिरी नगरपालिका-३ स्थित अर्बन फुड इण...

क्षेत्रीय अधिवेशन नसकिँदै कांग्रेस महाधिवेशनको मिति तय, असोज १८ गते उद्घाटन हुने
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन १३, २०८३

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बज...

नेटवर्किङ व्यवसायका नाममा हुने ठगीबाट सचेत रहन सीआईबीको आग्रह
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन १३, २०८३

काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यमबाट नेटवर्किङ व्यवसायका नाममा हुने ठगीबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ल...

धादिङको धुनिबेशीमा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किए, चालक घाइते
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन १३, २०८३

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका-६, मितेरी टोलमा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ । मंगलबार बिहान १०ः३० बजको समयमा अगाडि गुडिरहेको तेल बोकेको ट्याङ्करले अचान...

खासमा चितवनका सिडिओले फोनमा कसलाई गरेका थिए व्यङ्ग्य ? के हो भाइरल भिडियो क्लिपको वास्तविकता ?
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन १३, २०८३

काठमाडौँ । सामाजिक सञ्जालमा करिब ३० सेकेन्डको एउटा भिडियो भाइरल छ । भाइरल भिडियोमा चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याल कोहीसँग फोनमा कुरा गरिरहेका छन् । फोनमा कुरा गर्ने क्रममा उनले मजाक...

मर्स्याङ्दी थुनिएर बनेको ताल फुटाउन मुस्किल, तल्लो तटीय क्षेत्रमा जोखिम कायमै
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन १३, २०८३

मनाङ । पहिरो र लेदोसहितको माटो, गिट्टी तथा ढुंगा थुप्रिएर मनाङको चामे क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदीलाई ब्लास्ट गरेर खोल्ने प्रयास तत्कालका लागि रोकिएको छ । ब्लास्ट गर्न पुगेको नेपाली सेनाको प्रावि...

भोटेकोशी बाढी अपडेट : मृतकको संख्या १ हजार ४५४ पुग्यो
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १२, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार ५ बजे सम्म १ हजार ४ सय ५४ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६९ जना...

कर्णालीका सांसद राजकुमार शर्माको रिट सर्वोच्चद्वारा खारेज
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १२, २०८३

काठमाडौँ । कर्णाली प्रदेशसभाका सांसद राजकुमार शर्माले आफ्नो सांसद पद रिक्त गर्ने निर्णयविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इ...

महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १२, २०८३

काठमाडौँ ।  महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२-आधारभुत शिक्षा तथा साक्षरता समिति बीच गत शुक्रबार  सम्भौता भएको छ । बैंकले स:संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदा...

×