समाचार

आगामी ३ दिनको मौसमः बुधबारसम्म आंशिक बदली रहने, हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १२, २०८३

काठमाडौँ । आगामी तीन दिन देशभरको मौसम पूर्णरूपमा सफा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबारदेखि बुधबारसम्म देशभर आंशिक बदली रहनेछ भने हिमाली तथा पहाडी भू-भागका विभिन्न स्थ...

हिम्लुङ हिमपहिरो : मृत्यु हुनेको संख्या ४ पुग्यो, १० अझै सम्पर्कविहीन
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १२, २०८३

काठमाडौँ । मनाङको नार्पाभूमि क्षेत्रमा पर्ने हिम्लुङ हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। ७ हजार १२६ मिटर अग्लो हिम्लुङ हिमालको आधार शिविरमा आइतबार बिहान हिमप...

भित्री वस्त्रमा लुकाएर ल्याएको ४२२ ग्राम अर्धठोस पदार्थसहित भारतीय नागरिक पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १२, २०८३

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने अर्धठोस पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। भारतको मुम्बईबाट इन्डिगो एयरको उडान  नम्बर ६ ई ११५७ मार्फत आइतबार दि...

पूर्वप्रधानन्यायाधीश जबराले मागे जिउज्यानको सुरक्षा, ‘रातारात प्रहरी कार्यालय लैजानुपर्ने’ कारणमाथि प्रश्न
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १२, २०८३

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो र परिवारको जिउज्यानको सुरक्षामा गम्भीर चुनौती रहेको भन्दै प्रहरीसँग सुरक्षाका माग गर्र्द निवेदन दिएका छन् । जबराका तर्फबाट उनका छोरा सचिन्द...

भारतको उत्तर प्रदेशमा बाढीको वितण्डाः ६२ जनाको मृत्यु, हजारभन्दा बढी घरमा क्षति
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १२, २०८३

काठमाडौँ । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा तीन दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ । बाढी तथा वर्षाजन्य घटनामा ४६ जना घाइते भएका छन् भने एक हजारभन्दा बढी घरम...

एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा नेपाली खेलाडी रिपु घर्ती चौथो
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १२, २०८३

काठमाडौँ । ५८औँ एसियन बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप-२०२६ मा नेपाली खेलाडी रिपु घर्तीले चौथो स्थान हासिल गरेकी छन् । महिला शारीरिक सुगठनतर्फ ५५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी घर्तीले...

जमिन भासिएपछि मकवानपुर तल्लो ज्यामिरेका १६ परिवार विस्थापित
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १२, २०८३

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका-६, तल्लो ज्यामिरेमा जमिन भासिएर बस्ती नै जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण बस्नी नै जोखिममा परे पछि त्यहाँका १६ घरपरिवारलाई सुर...

चितवन राइनोजले गैंडा कप २०२६ आयोजना गर्दै, १२ एकेडेमी सहभागी हुने
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १२, २०८३

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज चितवन राइनोजले युवा तथा उदीयमान क्रिकेटरलाई लक्षित गर्दै ‘गैंडा कप २०२६’ आयोजना गर्ने भएको छ। ग्रासरुट क्रिकेटको विकास, युवा खेलाडीलाई प्रतिस्पर्धा...

तीन मौसम प्रणाली प्रभाव : हिमाली-पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १२, २०८३

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभा...

हुम्लाको मिमि पाटनमा जडीबुटी संकलन गर्न गएका १० जना भेटिए, दुई अझै बेपत्ता
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १२, २०८३

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका-२ स्थित बागेढुंगा सामुदायिक वनको मिमि पाटनमा जडीबुटी संकलन गर्न गएका मुगुका १३ जनामध्ये १० जना सम्पर्कमा आएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविर...

जडीबुटी संकलन गर्न हुम्ला पुगेका मुगुका नौ जना बेपत्ता, हिउँमा एकको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ११, २०८३

हुम्ला । जडीबुटी संकलनका लागि हुम्ला पुगेका मुगुका नौ जना स्थानीय अझै सम्पर्कविहीन छन् । चंखेली गाउँपालिका-२ स्थित बागेढुंगा सामुदायिक वनमा कटुकी संकलन गर्न पुगेका उनीहरू फर्कने क्रममा बाक्लो हिमपातमा...

हिम्लुङ हिमालमा हिमपहिरोः १० जना सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर परिचालन
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ११, २०८३

मनाङ । मनाङको नार्पाभूमि क्षेत्रमा पर्ने ७ हजार १२६ मिटर अग्लो हिम्लुङ हिमालको आधार शिविरमा आइतबार बिहान गएको हिमपहिरोमा परी १० जना सम्पर्कविहीन भएका छन् । लगातारको वर्षासँगै उच्च हिमाली क्षेत्रमा भएक...

मनसुनको कहरः बाढीपहिरोमा १२ जनाको मृत्यु, दर्जनौँ सडक ठप्प
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ११, २०८३

काठमाडौँ । मनसुन सुरु भएयता बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ जनाको मृत्यु भएको...

बैतडीमा पहिरोको वितण्डाः ६ परिवार विस्थापित, विद्यालय भवनमा क्षति
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ११, २०८३

बैतडी । लगातारको वर्षाले बैतडीमा पहिरोको जोखिम बढेको छ । आइतबार बिहान घरमाथिबाट खसेको पहिरोले दशरथचन्द नगरपालिका-४, बवेतका एक घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ भने पाँच घरसमेत जोखिममा परेका छन् । ...

पाँच दिनको लगातार वर्षापछि काठमाडौँमा घाम लाग्यो (फोटो फिचर)
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ११, २०८३

काठमाडौँ । पाँच दिनदेखि लगातारजसो भइरहेको वर्षाका कारण प्रभावित बनेको काठमाडौँ उपत्यकामा आइतबार दिउँसोदेखि घाम लागेको छ । लगातारको वर्षापछि आकाश खुलेर घाम लागेसँगै काठमाडौँवासीले केही राहत महसुस गरेका...

वर्षाका कारण घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ११, २०८३

धनुषा । अविरल वर्षाका कारण घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु भएको छ । मिथिला नगरपालिका-११, आँपगाछी चोकमा शनिबार बिहान घर भत्किँदा स्थानीय ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको हो । उनी सिन्धुली...

भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको खोजी, काठमाडौँ प्रशासनले माग्यो विवरण
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ११, २०८३

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीपछि अभिभावक गुमाएका तथा परिवारसँग सम्पर्कविहीन भएका बालबालिकाको पहिचान र संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले विवरण संकलन सुरु गरेको छ । प्रशासनले अत...

नेकपा(बहुमत)को महासचिवमा दिपक चलाउने निर्वाचित, ८५ सदस्यीय केन्द्रीय समिति चयन
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ११, २०८३

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलनले उदयबहादुर चलाउने ‘दिपक’लाई महासचिव चयन गरेको छ । काठमाडौंमा असोज ५ गतेदेखि सुरु भएको राष्ट्रिय सम्मेलन बुधबार सम्पन्न हुँदै चलाउ...

चितवनमा घर डुबानमा परेपछि छतबाट गुहार मागिरहेका १० जनाको उद्धार
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ११, २०८३

काठमाडौं । अति भारी वर्षाका कारण चितवन भएर बग्ने नारायणी नदीमा आएको बाढी बस्तीमा पसेपछि १० जनाको उद्धार गरिएको छ । आइतबार बिहान करिब १०ः३० बजेको समयमा उनीहरूलाई उद्धार गरिएको हो । आइतबार बिहान करिब...

कालीगण्डकीको बाढीले पर्वतमा ८० घर बगायो, मानवीय क्षतिको विवरण आउन बाँकी
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ११, २०८३

पर्वत । कालीगण्डकी नदीमा आएको भीषण बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका-८ फर्सेमा करिब ८० घर बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ । स्थानीयका अनुसार शनिबार रातिदेखि नै कालीगण्डकीको बहाव बढ...

बागलुङको निसीखोलामा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ११, २०८३

बागलुङ । लगातारको वर्षासँगै खसेको पहिरोले बागलुङको निसीखोलामा एकै परिवारका चार जनाको ज्यान लिएको छ । निसीखोला गाउँपालिका-३ मा आइतबार बिहान घरमाथिबाट अचानक खसेको पहिरोले घर पुरिँदा ३९ वर्षीया श्यामकुमा...

कालीगण्डकीको बाढी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे, दर्जनौँ घर जोखिममा
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ११, २०८३

पर्वत । कालीगण्डकी नदीको बहाव बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका-८ फर्सेका २५ घर बगेका छन् । आइतबार बिहान करिब ८ बजे नदी बस्तीमा पसेपछि करिब ८० घरमध्ये २५ घर बगेका हुन् । प्रहरीका अनुसार नदीको ...

सीजीको एक्सपेंग जी६ मा सेलिब्रेसन अफर, १२ लाखसम्मको छुट र घरमै टेस्ट ड्राइभको सुविधा
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ११, २०८३

काठमाडौं । दसैँ तिहार लगायतको चाडपर्वलाई लक्षित गर्दै सीजी मोटर्सले एक्सपेंग कारमा १२ लाख रुपैयाँ बराबरको छुटको घोषणा गरेको छ । ‘सेलिब्रेसन अपग्रेड अफर’का रूपमा एक्सपेंगको जी सिक्स कारमा १२ लाख रुपैया...

त्रिशूलीको कटानले सिमलतालमा सडक भासियो, मुग्लिन-नारायणगढ सडक पूर्ण रुपमा अबरुद्ध
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ११, २०८३

चितवन । लगातारको वर्षापछि त्रिशूली नदीमा पानीको बहाव बढ्दा चितवनको सिमलतालमा मुग्लिन–नारायणगढ सडकखण्डको सडक भासिएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आइतबार बिहान करिब ८ः४५ बजे त्रिशूली नदीले सड...

×