समाचार

तिनाउको बाढीले बुटवलमा ६ घर बगायो, २०० परिवार जोखिममा
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ११, २०८३

बुटवल । लगातारको वर्षापछि तिनाउ नदीमा आएको बाढीले रुपन्देहीको बुटवल उपमहानगरपालिका-११, टप मझुवा क्षेत्रमा ६ वटा घर बगाएको छ । आइतबार बिहान तिनाउ नदीमा आएको बाढीले दुई वटा पक्की र चार वटा कच्ची घर बगाए...

यी चार प्रदेशमा हावाहुरी, भोलि दिउँसोसम्म प्रभाव रहने
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन १०, २०८३

काठमाडौँ । हाल देशका चारवटा प्रदेशका तराई भू-भागमा तीव्र गतिमा हावाहुरी चलिरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई ...

कञ्चनपुर भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो, विवादबारे छानबिन हुने
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन १०, २०८३

काठमाडौँ । भन्सार विभागले कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं.३४ गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीसँग भारतीय...

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन १०, २०८३

काठमाडौँ । पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा देशकै सबैभन्दा बढी वर्षा मापन गरिएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार सो क्षेत्रमा १८९ मिलिमिटर वर्षा भएको हो । त्यसैगरी ...

कृष्णभीरको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन १०, २०८३

काठमाडौँ । नागढुंगा-मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा खसेको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। आज बिहानदेखि  धादिङको कृष्णभिरमा खसेको पहिरो  निरन्तर हटाउने काम गरिएपछि दि...

सुस्तामा बाढीको डुबान, २९ जनासहित चौपायाको उद्धार
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन १०, २०८३

काठमाडौँ । नारायणी नदीको बाढीले बस्ती डुबानमा परेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ स्थित थारुटोलबाट सशस्त्र प्रहरीले २९ जनाको सकुशल उद्धार गरेको छ । आज बिहान पौने ९ बजे सशस्त्र प्रहरी बल र नेप...

भोटेकोशी बाढी : १ हजार ४५३ जनाको शव फेला, ४ हजार भन्दा बढी अझै बेपत्ता
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन १०, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार ११  बजे सम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६...

गण्डक ब्यारेजमा बढ्यो पानीको बहाव, ३ लाख क्युसेक नजिक
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन १०, २०८३

काठमाडौँ । लगातारको वर्षाका कारण नेपाल-भारत सीमा क्षेत्रमा रहेको गण्डक ब्यारेजमा पानीको बहाव बढेको छ । शनिबार बिहान ९ बजेको मापनअनुसार गण्डक ब्यारेजबाट २ लाख ७३ हजार ६ सय क्युसेक पानी प्रवाह भइरहेको छ...

होण्डा गाडी किन्न एनआईसी एसियाको सहज अटो लोन, ६ दिनमै कर्जा प्रक्रिया
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन १०, २०८३

काठमाडौँ । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि र एनआईसी एसिया बैंकबीच होण्डाका ग्राहकलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ। सम्झौताप...

पहिरोसँगै खसेको ढुंगा लागेर भाइको मृत्यु, दाजु घाइते
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन १०, २०८३

डोल्पा । अविरल वर्षाका कारण गोठमाथिबाट खसेको पहिरोसहितको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ भने  एक जना घाइते भएका छन्। मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका-१ खलवलगाडाका ३३ वर्षीय मनरूप केसी र...

काठमाडौँमा वर्षा रोकिए पनि फेरि भारी वर्षाको सम्भावना
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन १०, २०८३

काठमाडौँ । बिहीबारदेखि निरन्तर भइरहेको वर्षा केही समयका लागि रोकिए पनि काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा फेरि वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। त्रिभुवन विश्वविद्यालयका जल तथा मौस...

आगामी ५ दिन नदीहरूमा बहाव बढ्ने : तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन १०, २०८३

काठमाडौँ । बिहीबारदेखि देशका अधिकांश भागमा भइरहेको निरन्तर वर्षाका कारण देशभरका अधिकांश साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुस...

बाढीपहिरोको जोखिम : बैतडी र दार्चुलामा २४ घण्टा सवारीसाधन सञ्चालनमा रोक
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन १०, २०८३

बैतडी । लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका दुई पहाडी जिल्ला बैतडी र दार्चुलामा  सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयहरूले शनिबार बिहान ६ बजेदेखि आइतब...

सप्तकोशीमा पानीको बहाव बढ्दो, कोशी ब्यारेजका ४३ ढोका खोलिए
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन १०, २०८३

काठमाडौँ । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४३ वटा ढोका खोलिएका छन् । बिहीबारदेखि परेको अविरल वर्षाका कारण सप्तकोशीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि ब्यारेजमा दबाब बढेको हो ।...

आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको जोखिम
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन १०, २०८३

काठमाडौँ । हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको उत्तर छत्तीसगढ तथा उत्तर-पूर्वी मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणाली उत्तर-उत...

आयोनको ‘दशैँ बहार’ : नगद छुटदेखि तत्काल डेलिभरीसम्म
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौँ । विद्युतीय सवारी ब्रान्ड आयोनले दशैँलाई लक्षित गर्दै ‘दशैँको बहार, आयोनको उपहार’ योजना सार्वजनिक गरेको छ। नेपालमा सीजी मोटर्सद्वारा प्रतिनिधित्व गरिएको आयोनले विद्युतीय सवारीसाधनप्रति नेप...

भोटेकोशी बाढीमा बेपत्ता इन्जिनियर ऋचा लोकसेवामा ‘पास’
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौँ । गत भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएकी इन्जिनियर ऋचा निरौलाको लोकसेवा आयोगको परीक्षामा सफल भएको नतिजा सार्वजनिक भएको छ। २८ दिनदेखि बेपत्ता निरौला २१६ मेगावाट क्षमताको अपर त्रिशू...

कोरला नाकामा असोजमै हिमपात, बेनी-जोमसोम-कोरला सडकमा आवागमन बन्द
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०९, २०८३

मुस्ताङ । देशका अधिकांश भूभागमा अविरल वर्षाले जनजीवन प्रभावित भइरहेका बेला हिमाली जिल्ला मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्र कोरला नाकामा असोजमै हिमपात भएको छ । समुद्री सतहदेखि करिब ४ हजार ६ सय मिटरभन्...

दरौंदी नदीको खोँचमा फसेका युवकको सकुशल उद्धार
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौँ । गोरखामा नदीको खोँचमा फसेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ। गोरखा नगरपालिका-१०, छेबेटारस्थित दरौंदी नदीको खोँचमा फसेका पालुङटार नगरपालिका-१, खोप्लाङ कोसगाडेका ३० वर्षी...

चोभारमा बाढी हेर्न स्थानीयको भिड (फोटो फिचर)
प्रकाश विसी    | शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौैँ । मंगलबार रातीदेखि परेको अविरल वर्षाका कारण देशभरका नदीमा पानीको बहाव बढेको छ । काठमाडौँको चोभारमा पनि पानीको सहत बढेको हो ।   तस्बिरः प्रकाश विसी

बाणगंगा नदीमा एक व्यक्ति हाम फालेर बेपत्ता, प्रहरी र स्थानीयद्वारा खोजी जारी
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०९, २०८३

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नदीमा हाम फालेका एक व्यक्ति बेपत्ता भएका छन् । करिब ५० वर्षीय स्थानीय व्यक्तिले दिउँसो ४ बजेतिर  नदीमा हाम फालेपछि बेपत्ता भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहानैदे...

ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, असोज १२ देखि कार्यभार सम्हाल्ने
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन् । ईसेवाको सञ्चालक समितिको बैठकले शर्मालाई कम्पनीको नयाँ सीईओका रूपमा नियुक्त गर्ने निर्...

कोशी ब्यारेजमा पानीको उच्च बहावः ३१ ढोका खोलिए
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौँ । सप्तकोशीको बहाव बढ्दै जाँदा कोशी ब्यारेजमा दबाब बढेको छ । ब्यारेजमा अहिले २ लाख ४० हजार क्युसेक बाढी मापन भएको छ । पानीको बहाव बढेपछि ब्यारेजका ५६ मध्ये ३१ वटा ढोका खोलिएका छन् । जिल्ला ...

नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायो
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौँ । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानमाथि पाँच विकेटको शानदार जित हासिल गरेको छ। जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत नेपालले शुक्रबार अफगानिस्तानला...

×