समाचार

भक्तिको आवरणमा बालिकामाथि ‘यौन दुर्व्यवहार’, इस्कोन नेपालका आठ पदाधिकारी निलम्बनमा
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौँ । अभिभावकले विश्वास गरेर छोराछोरी जिम्मा लगाएको धार्मिक आवासीय विद्यालयमै बालबालिका वर्षौँसम्म यौन तथा शारीरिक दुर्व्यवहारको सिकार हुन्छन् भने बालबालिका कहाँ सुरक्षित हुन सक्छन? यो प्रश्न मात...

हनुमन्तेमा पानीको सतह बढ्यो, १६ परिवारलाई सुरक्षित स्थानमा सारियो
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौँ । हनुमन्ते खोलाको बहाव बढेपछि भक्तपुरको मध्यपुर थिमी क्षेत्रका १६ परिवारका ९५ जनालाई सुरक्षित स्थानमा सारिएको छ। भक्तपुर प्रहरीका अनुसार अविरल वर्षाका कारण हनुमन्ते खोलाको पानीको सतह बढेपछ...

जटिल प्रसूति समस्या देखिएपछि रुकुमकी महिलाको हवाई उद्धार
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौँ । जटिल प्रसूति समस्या देखिएकी रुकुम पश्चिमकी ३३ वर्षीया महिलाको हवाई उद्धार गरी थप उपचारका लागि सुर्खेत लगिएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्...

उपत्यकाका नदी करिडोरमा सवारी आवागमन र पार्किङमा रोक
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी तथा खोला किनारका सडक (करिडोर) क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ। बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण वाग्मती, विष्णुमतीलगायतका नदी तथा खोलामा पानीको बहाव ब...

प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौँ । देशभर प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएका छन् । निरन्तरको वर्षा र धुम्म मौसमका कारण भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका हुन्। ...

काठमाडौंको वर्षाको कहर : फोहोरमैला विसर्जन प्रभावित, नदी किनारमा यात्रा गर्न रोक
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौं- निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाभित्रका नदीहरूमा जलसतह तीव्र रूपमा बढेपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नदी करिडोर भएर यात्रा नगर्न सर्वसाधारणमा आह्वान गरेको छ। ललितपुरको...

राष्ट्रसंघीय महासभामा बालेनको सम्बोधन: विज्ञ र नेताहरूबाट मिश्रित प्रतिक्रिया (कसले के भने?)
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौँ - संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले भोटेकोशी–त्रिशूली विपत्तिलाई बदलिँदो हिमाली जलवायुको गम्भीर चेतावनीका रूपमा प्रस्तुत गरेका छन्। हिमनदी पग्लिने, पर्म...

दूषित पदार्थ भेटिएपछि ‘साई कृपा’ गोल्ड चिया बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दूषित पदार्थ भेटिएको भन्दै ‘साई कृपा’ ब्रान्डको गोल्ड चियाको एक ब्याच बजारबाट तत्काल फिर्ता (रिकल) गर्न आदेश दिएको छ । विभागले बजार अनुगमन तथा निर...

नेपाली मुवाथाई खेलमा नयाँ ‘फ्युजन’: ठमेलमा २२ फाइटरको भिडन्त
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौँ । नेपाली मुवाथाई खेललाई व्यावसायिक र अन्तर्राष्ट्रिय स्तरमा लैजाने दाबीका साथ ‘फ्युजन फाइट च्याप्टर-१’ आयोजना हुने भएको छ । प्रतियोगिता फ्रोथ फ्युजन प्रालिको आयोजनामा आगामी असोज २४ गते (अक्टो...

अविरल वर्षाका कारण देशभरका दर्जन बढी सडक अवरुद्ध, सबैभन्दा बढी बागमतीमा
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी, पहिरो, लेदो र सडक भासिने क्रम नरोकिँदा देशभरका दर्जनभन्दा बढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । गृह मन्त्रालयअन्तर्गतको विपद् प्रतिकार्य समन्वय तथा संस्थागत स...

सर्वोच्चमा लेखापालको हालीमुहाली : न्यायाधीशका घरघरमा काजु, ६ वर्षसम्म लेखामै थमौती
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौं । निजामती कर्मचारीको सरुवा सामान्यतः २/२ वर्षमा हुने गर्दछ । सुगम र दुर्गम हैसियत आदि हेरेर विभिन्न स्थानमा सरुवा हुने गर्दछ । प्राविधिक तर्फका कर्मचारीका सरुवा पनि सम्बन्धित मन्त्रालय वा विभ...

पहिरोले बीपी राजमार्ग र कान्तिलोकपथ सडक पूर्णरूपमा अवरुद्ध
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौँ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण पहिरो र लेदो खस्दा बीपी राजमार्ग र कान्तिलोकपथ सडक पूर्णरूपमा अवरुद्ध भएका छन्। ललितपुर प्रहरीका अनुसार काठमाडौँ-हेटौँडा जोड्ने कान्तिलोकपथ सडकखण्डअन...

पहिरो र सडक भासिएपछि पृथ्वी राजमार्ग  र मुग्लिन-नारायणगढ सडक बन्द
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौँ । बुधबारदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ आवतजावत गर्ने प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। लगातारको वर्षापछि पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडकखण्डमा विभिन्न स्थानमा पहिरो खस्दा या...

आज र भोलि पनि झरी, आइतबारदेखि मौसम सुधार हुने सम्भावना
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौँ । देशभरका अधिकांश भू-भागमा बिहीबारदेखि निरन्तर वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहँदा वर्षा भइरहेको हो । भारतक...

विपद् जोखिम न्यूनीकरणका लागि सशस्त्र प्रहरीको सक्रियता : सचेतना माइकिङ र उद्धार तयारी तीव्र
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०८, २०८३

झापा । सशस्त्र प्रहरी बल, नेपालले झापा जिल्लाका जोखिमयुक्त क्षेत्रहरूमा विपद् जन्य जोखिम न्यूनीकरण तथा पूर्वतयारीका गतिविधिहरू तीव्र बनाएको छ। आश्विन ८ देखि १२ गतेसम्म सञ्चालित अभियानअन्तर्गत सशस्त...

शब्दभन्दा पर, बाधारहित सञ्चार : रमाडा इटहरीमा समावेशिताको उत्सव
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०८, २०८३

इटहरी । अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस (२३ सेप्टेम्बर २०२६) को अवसरमा रमाडा बाइ विन्धाम इटहरीले सञ्चारको शक्तिको उत्सव मनाएको छ । बुधबार आफ्ना विभिन्न विभागका कर्मचारीलाई एकै ठाउँमा भेला गराई समाव...

म्यानपावर सञ्चालक विकास गुरुङको ठगी धन्दाः मकाउ पठाउने भन्दै लाखौँ असुली, रकम फिर्ता माग्दा सम्पर्कविहीन
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०८, २०८३

काठमाडौँ । ब्राइट ओसन ओभरसिस र त्यसका सञ्चालक विकास गुरुङले वैदेशिक रोजगारीका नाममा लाखौँ रुपैयाँ ठगी गर्दै आएको आरोप लागेको छ । बैदेशिक रोजगारीमा मकाउ पठाइदिने भन्दै नेपाली युवाबाट लाखौँ रुपैयाँ असुल...

स्याङ्जाको चापाकोटमा एक घण्टामा ५.२ मिलिमिटर वर्षा
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०८, २०८३

काठमाडौँ । अहिले सुदूरपश्चिम प्रदेशबाहेक देशका सबै प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको वर्षा मापन विवरणअनुसार बिहीबार दिउँसो ४ः२५ बजेसम्म गएको एक घण्टामा सबैभन्दा बढ...

पाँचथरमा राति सवारी आवागमन बन्द
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०८, २०८३

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाँचथरले आज (बिहीबार) बेलुकादेखि तीन दिनसम्म जिल्लाका विभिन्न सडकमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ। जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि १...

कांग्रेसको केन्द्रीय राजनीतिमा होमिँदै जेनजी युवा आश्विन दुवाडी
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०८, २०८३

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशन नजिकिँदै गर्दा धादिङका जेनजी युवा आश्विन दुवाडी पार्टीको केन्द्रीय तहको राजनीतिमा प्रवेश गर्ने तयारीमा जुटेका छन्। सानै उमेरदेखि राजनीति र समाजसेवामा ...

पृथ्वी राजमार्गमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०८, २०८३

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाएको छ। अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेसँगै यात्रु तथा सवारीसाधनको सुरक्षाल...

विमानस्थलबाट आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०८, २०८३

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएका एक भारतीय सुनसहित पक्राउ परेका छन् । कतारको दोहाबाट काठमाडौँ आएका ४२ वर्षीय भारतीय नागरिक मोहम्मद चेरा थोडी पक्राउ परेका हुन् । थ...

असोज ८ र ९ गते विद्यालय बिदा, ११ सम्मका परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०८, २०८३

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले विद्यालय तथा विश्वविद्यालयलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयका अन...

तीन दिन भारी वर्षाको चेतावनीपछि सातै प्रदेश ‘हाई अलर्ट’मा
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०८, २०८३

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी दिएपछि प्रदेश सरकारहरू विपद् प्रतिकार्यको पूर्...

×