समाचार

यी जिल्लामा आज आकस्मिक बाढीको उच्च जोखिम
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०८, २०८३

काठमाडौँ । देशका विभिन्न स्थानमा स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र केही जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेको विशेष बाढ...

भारी वर्षाको चेतावनीपछि सिक्लेस क्षेत्रअन्तर्गत कोरी र कफुचे पदयात्रा स्थगित
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०८, २०८३

काठमाडौँ । गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा, मेघगर्जन, चट्याङ तथा हावाहुरीको सम्भावना देखिएपछि उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण इल...

डोल्पाको जुफाल विमानस्थलमा सीता एयर जहाजको टायर खुस्कियो, सबै यात्रु सकुशल
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०८, २०८३

काठमाडौँ । नेपालगञ्जबाट डोल्पाको जुफालका लागि उडेको सीता एयरको जहाज अवतरणका क्रममा टायर खस्किएर रनवेमा रोकिएको छ। बुधबार बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा जहाजको पछाडिको दायाँतर्फ...

भारी वर्षा र हिमपातको चेतावनीपछि पदयात्रा रोक्न टानको आग्रह
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०८, २०८३

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना औंल्याएपछि ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीले पर्यटकलाई पदयात्रामा नजान आग्रह गरेको छ । ...

नयाँ डिजाइनमा आयो हजारको नोट, आजदेखि चलनचल्तीमा
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०८, २०८३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन र सुरक्षण विशेषतासहितको एक हजार रुपैयाँ दरको नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै ‘सिरिज २०२५’ को एक ...

भारी वर्षाको जोखिमपछि पाँचथर र विराटनगरका विद्यालय बन्द
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०८, २०८३

पाँचथर । मौसम विभागले भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको बताएपछि पाँचथरका सबै शैक्षिक संस्था दुई दिनका लागि बन्द गरिएको छ । सम्भावित बाढी, पहिरो तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन...

८८ विदेशी नागरिकको व्यावसायिक भिसा रद्द, निष्कासन प्रक्रिया अघि बढ्यो
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०७, २०८३

काठमाडौँ । अध्यागमन विभागले भिसाको उद्देश्यविपरीत काममा संलग्न भएको भन्दै ८८ जना विदेशी नागरिकको व्यावसायिक भिसा रद्द गरी निष्कासनको प्रक्रिया अघि बढाएको छ। विभागका अनुसार सिन्धुलीको मरिण गाउँपालिक...

मन्दिर पसेको नाममा दलित युवालाई ‘लछारपछार’ गर्ने हलेसी महादेव मन्दिरका पुजारी प्रहरी हिरासतमा
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०७, २०८३

काठमाडौँ । खोटाङको हलेसी महादेव मन्दिरमा दर्शन गर्न पुगेका एक दलित युवकमाथि जातीय विभेद र अपमान गरेको आरोपमा त्यहाँका पुजारी पक्राउ परेका छन् । पीडित युवराज शंकरले दिएको जाहेरीका आधारमा पुजारी गोपाल ग...

नाडाका सचिव मेघराज पौडेल यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनीत
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०७, २०८३

काठमाडौँ । यातायात तथा पारवहन समितिको उप सभापतिमा मेघराज पौडेल मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य लिलेन्द्र प्रसाद प्रधानको सभापतित्वमा गठित उक्त समितिले पौडेललाई ...

भारी वर्षाको जोखिममा प्रतिघण्टा पूर्वसूचना, हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०७, २०८३

काठमाडौँ । देशका अधिकांश भू-भागमा भारी वर्षा, बाढी र पहिरोको उच्च जोखिम रहेकाले सरकारले पूर्वसूचना प्रणालीलाई चुस्त बनाएको छ। आगामी शुक्रबारदेखि आइतबार (असोज ८, ९ र १० गते) सम्म देशका अधिकांश भू-भा...

कुमार बेनको नाम बेचेर २ करोड बढी असुली, कांग्रेस नेता चौलागाईं र पत्रकार शिवाकोटी सीआईबी हिरासतमा
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०७, २०८३

काठमाडौँ । इजरायलमा केयर गिभरको रोजगारी दिलाइदिने भन्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम र पदको दुरुपयोग गरेर करोडौँ रुपैयाँ असुल गरेको आरोपमा नेपाली कांग्रेसका नेता भरत चौलागाईं र पत्...

रास्वपा नेता भोला साहको घरबाट ५० लाख बराबरको मोबाइल सामग्री बरामद
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०७, २०८३

काठमाडौँ । रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता भोला साहको घरबाट करिब ५० लाख रुपैयाँ बराबरको मोबाइलसँग सम्बन्धित सामग्री बरामद भएको छ। गौर नगरपालिका-४ टिकुलियास्थित साहको घरबाट सशस्...

आरजु राइस मिलले १० हजार मेट्रिक टन धान खरिद गर्दै
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०७, २०८३

काठमाडौँ । मधेश प्रदेशका किसानबाट आरजु राइस मिल प्रालिले करिब १० हजार मेट्रिक टन धान खरिद गर्ने योजना अघि सारेको छ। आरजु राइस मिलका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले सर्लाही र रौतहटलगायत क्षे...

‘सबैका लागि खुला’ भनिएको संस्कृत विद्याश्रममा किन छैनन् दलित विद्यार्थी ? अदालतसम्म पुग्यो मुद्दा
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०७, २०८३

बागलुङ । संस्कृत शिक्षाका लागि वर्षौंदेखि सञ्चालनमा रहेको बागलुङको मुक्तिनाथ वेद विद्याश्रममा दलित विद्यार्थीको भर्ना र विद्यालय व्यवस्थापन समितिमा समावेशी प्रतिनिधित्वको विषय अदालतसम्म पुगेको छ । दलि...

भारी वर्षाको पूर्वानुमानपछि पदयात्रा र आरोहणमा उच्च सतर्कता अपनाउन पर्यटन बोर्डको आग्रह
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०७, २०८३

काठमाडौँ । नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधिमा संलग्न पर्यटक तथा व्यवसायीलाई उच्च सतर्कता र सावधानी अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वान...

नेपाललाई कराँतेमा पहिलो पदक, तेन्जिङ शेर्पाले जिते कास्य
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०७, २०८३

काठमाडौँ । नेपालले एसियाली खेलकुदमा कराँतेतर्फ पहिलो कास्य पदक जितेको छ । जापानको इची-नागोयामा जारी २०औँ एसियन खेलअन्तर्गत कराँतेको कुमिते ८४ केजीमाथिको तौल समूहमा तेन्जिङ शेर्पाले नेपाललाई ऐतिहासिक क...

अझै पुरा भएन ‘इन्टर्न चिकित्सक’को माग, डिल्ली हरिजनसँगको सहमति अलपत्र
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०७, २०८३

काठमाडौँ । 'इन्टर्न चिकित्सक'को समान निर्वाह भत्ताको माग राख्दै चार दिन आमरण अनशन बसेका डिल्ली हरिजनसँग सरकारले गरेको पाँचबुँदे सहमति भएको अझै कार्यान्वयन हुन सकेको छैन । सरकारसँगको सहमति भएको ४५ दिन ...

नेपालमा नयाँ डिजिटल मार्केटप्लेस ‘रारा डिल्स’ सञ्चालनको तयारी
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०७, २०८३

काठमाडौँ । नेपालमा अनलाइन किनमेल तथा डिजिटल व्यापारलाई थप सहज बनाउने उद्देश्यसहित ‘RaRaDeals’ डिजिटल मार्केटप्लेस सञ्चालनमा आउने भएको छ। RaRaDeals Pvt. Ltd. ले सञ्चालनमा ल्याउन लागेको यस प्लेटफर्मम...

जिल्ला न्यायाधीश पदका लागि आवेदन खुल्यो
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०७, २०८३

काठमाडौँ । न्याय सेवा आयोग, परीक्षा महाशाखाले जिल्ला न्यायाधीश पदका लागि आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन आह्वान गरेको छ । आयोगले नेपालको संविधानको धारा १४९ को उ...

१८ वर्ष कैद सजाय पाएका फरार कैदी काभ्रेबाट पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०७, २०८३

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय नख्खु, ललितपुरबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका-७ का २६ वर...

भोटेकोशी बाढी अपडेट : मृतकको संख्या १ हजार ४५२ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०७, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु  हुनेको संख्या  १ हजार ४५२  पगेको छ । नेपाल प्रहरीका अनुसार बुधबार बिहान  ८  बजे सम्म १ हजार ४ सय ५२ जनाको शव फेला परेको हो । जसमध्ये...

असोज ९ देखि तीन दिन भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन अनुरोध
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०७, २०८३

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका अधिकांश भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनसक्ने चेतावनी दिएको छ । महाशाख...

रेशम चौधरीको कैद माफीविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन ०६, २०८३

काठमाडौँ । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई कैद सजाय माफी दिने निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त प...

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन ०६, २०८३

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका एक कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका-७ का ४३ वर्षीय कोमलराज उपाध्याय रहेका छन् । ठगी म...

×