काठमाडौँ । अब सेवाग्राहीले सम्बन्धित यातायात कार्यालयबाट मात्र नभई आफूले चाहेको ठेगानामा चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न सक्ने भएका छन् । मंगलबार पूर्वाधार विकास मन्त्रालयमा यातायात व्यवस्था व...
कैलाली । विद्यालयलाई बालबालिकाले समानता, सहअस्तित्व र मानवताको पाठ सिक्ने ठाउँ मानिन्छ । तर कैलालीको गौरीगङ्गा नगरपालिका-६ स्थित भैरव प्राथमिक विद्यालयमा भने शिक्षक-शिक्षिकाबाटै दलित विद्यार्थी र कर्म...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएक...
काठमाडौँ । त्रिपुरेश्वरमा सोमबार आफ्नै बसमा आगो लगाउँदा मृत्यु भएका चालक अर्जुन दोङ तामाङले अरू व्यक्तिको नाममा जारी भएको लाइसेन्स, नागरिकता र बैंक खातासमेत प्रयोग गर्दै आएको खुलेको छ। ट्राफिक प्रह...
काठमाडौँ । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा। कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा.पौडेललाई विभागको निमित्त महानि...
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले थाइल्याण्डलाई पराजित गरेको छ । समूह ‘बी’ अन्तर्गत मंगलबार बिहान भएको खेलमा नेपालले थाइल्याण्डलाई ४६-४३ अंकले पराजित गरेको ...
काठमाडौँ । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा १३४औँ शाखा विस्तार गरेको छ । बैंकले सोमबार जिल्ला अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नं ८ क्याम्पस चोकमा मा...
काठमाडौँ । त्रिपुरेश्वरमा सार्वजनिक बसभित्र आगो लगाएर आत्मदाहको प्रयास गरेका बस चालक अर्जुनदावा लामाको मृत्यु भएको छ । बा ५ ख ४२७४ नम्बरको ऋद्धिसिद्धि यातायातको बसभित्र आगो लाग्दा गम्भीर घाइते भएका २५...
ओखलढुंगा । सुनकोशी गाउँपालिकामा कार्यरत कर्मचारी अशोक किरण लुइँटेल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनेको तथ्य सार्वजनिक भएको छ । सरकारी सेवामा रहेका कर्मचारी राजनीतिक दलको सक्रिय सदस्य बन्न नपाउ...
काठमाडौँ । वित्तीय सुशासन अभिवृद्धि तथा वित्तीय अपराध नियन्त्रणका लागि नियमन, अनुसन्धान र अभियोजनसँग सम्बन्धित निकायबीच सहकार्य र समन्वय बढाउनुपर्नेमा जोड दिइएको छ । नेपाल राष्ट्र बैंकले आइतबार काठ...
काठमाडौँ । नेपालका विभिन्न स्थानमा एकैसाथ आयोजना गरिएको रोयल इन्फिल्ड नेपालको वार्षिक उत्सव ‘वान राइड’ कार्यक्रम आइतबार भव्यताका साथ सम्पन्न भएको छ। देशभरका २२ वटा अधिकृत डिलर लोकेसनबाट १ हजार ५ सय...
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा ‘यामाहा ब्लू फेस्ट’ सुरु भएको छ। यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले आयोजना गरेको फेस्ट असोज ५ देखि १० गतेसम्म सञ्चालन हुनेछ। यस वर्षको...
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ र ललितपुरका दुई खाद्य व्यवसायको अनुगमन गरेको छ । विभागअन्तर्गतका कार्यालय र काठमाडौँ उपत्यकाका संयुक्त टोलीले नियमित अनुगमनका क्रममा टु एस आ...
सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका-१२, सिमरास्थित धर्मेश्वर अस्पतालमा शल्यक्रियामार्फत छोरी जन्माएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकीय लापरबाहीको आरोप लगाउँदै प्रदर्शन गरेका ...
काठमाडौँ । त्रिपुरेश्वरस्थित बस स्टप अगाडि सडकमा गुडिरहेको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको छ । घटनालगत्तै आगलागी नियन्त्रणमा लिन तथा घटनाबारे थप अनुसन्धान गर्न प्रहरी टोली परिचालन गरिएको थियो । आ...
पोखरा । पद्म नर्सिङ होम प्रालिको क्षमता विस्तार तथा नवीकरणका क्रममा आर्थिक लेनदेन सम्वन्धि अडियो तथा भिडियो सामग्री सार्वजनिक भएपछि गण्डकी प्रदेश सरकारले स्वास्थ्य सचिव डा. युवानिधि बसौलाको जिम्मेवारी...
काठमाडौँ । पर्सामा प्रहरीले ३० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका-१ का ५० वर्षीय महेश सहनी, ३४ वर्षीय नन्दलाल सहनी र ७५ वर्षीया भुटी भन्ने भुरी चौधरी रहे...
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म करिब १५ अर्ब रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दुवै कोषमा हाल १४ अर्ब ८८ क...
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ८ ० बजे सम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ...
पोखरा । पद्म नर्सिङ होम प्रालिको क्षमता विस्तार तथा नवीकरणका क्रममा आर्थिक लेनदेनको प्रयास भएको आरोपमा गण्डकी प्रदेशका एमाले सांसद एवं पूर्वस्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेको नाम जोडिएपछि नेकपा ए...
काठमाडौँ । फुटबल खेलमा प्रतिस्पर्धीसँग मिलेमतो (म्याच फिक्सिङ) गरेको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा)का कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे पक्राउ परेका छन् ।केन्द्रीय अनुसन्धान ब्...
काठमाडौँ । सरकारले तोरी, भटमास र सूर्यमुखी तेलको गुणस्तरसम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागले यी तेलको गुणस्तर, प्याकेजिङ...
काठमाडौँ । गीतकारका सिर्जना अनुमति बिना बिक्री-वितरण गर्ने, डिजिटल मेटाडाटा परिवर्तन गर्ने र त्यसबाट प्राप्त लाखौँ रुपैयाँको आम्दानी तथा रोयल्टी लुकाएको आरोपमा सगरमाथा डिजिटल प्रालिका सञ्चालक हिराबहाद...
काठमाडौँ । काठमाडौँ उपत्यकाका ९ वटा स्थानीय तहमा रात्रिकालीन बस सेवा विस्तार हुने भएको छ । यसका लागि उपत्यकाका स्थानीय तह र साझा यातायातबीच सहकार्यसम्बन्धी समझदारी भएको छ । समझदारी गर्ने स्थानीय तह...