समाचार

सुकुमबासीद्वारा सरकारसमक्ष १२ बुँदे मागपत्रः सिडिओ र अर्थमन्त्रीका सल्लाहकारद्वारा पहल गर्ने प्रतिबद्धता
दियोपोस्ट संवाददाता | बिहिबार, आषाढ ३२, २०८३

काठमाडौँ । भक्तपुरस्थित कृषि विकास तालिम केन्द्र, बोडे होल्डिङ सेन्टरमा राखिएका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारका प्रतिनिधिहरूले सरकारसमक्ष १२ बुँदे मागपत्र बुझाएका छन्। उनीहरूले भूस्...

भक्तपुरको ‘बोडे होल्डिङ सेन्टर’मा संसदीय टोलीको अनुगमन, पीडितद्वारा १५ बुँदे ध्यानाकर्षण पत्र पेस
दियोपोस्ट संवाददाता | बिहिबार, आषाढ ३२, २०८३

भक्तपुर । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति (दिगो विकास उपसमिति)ले भक्तपुरको बोडे होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेको छ। उपसमितिका संयोजक नारायणदत्त भट्टको नेतृत्वमा आएको ...

सर्वोच्चद्वारा लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न आदेश: ‘जरुरी पक्राउ पूर्जी र कैदी पूर्जी कानूनसम्मत देखिएन’
दियोपोस्ट संवाददाता | बिहिबार, आषाढ ३२, २०८३

 काठमाडौं, ३२ असार । महोत्तरी जिल्लाको चर्चित थमन विक हत्या काण्डमा जोडिएका लक्ष्मी महतो कोइरीलाई सर्वोच्च अदालतले तत्काल थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका माननीय न्यायाधीशद्वय कुमार रेग्...

सांसदको स्वकीय सचिव सुविधा ब्युँतियो, संसद् सचिवालयले सुरु गर्‍यो प्रक्रिया
दियोपोस्ट संवाददाता | बिहिबार, आषाढ ३२, २०८३

काठमाडौँ । सङ्घीय संसद्का सदस्य (सांसद)हरूले पुनः स्वकीय सचिव र सहयोगी राख्न पाउने कानुनी व्यवस्था ब्युँतिएको छ। विगतमा आर्थिक व्ययभार र प्रक्रियागत विवादका कारण स्थगित तथा कटौतीमा परेको यो सुविधालाई ...

साउन ११ गतेदेखि उच्च अदालत पाटनमा सम्पूर्ण फाँट तथा शाखाका मुद्धाहरूको नियमित सुनुवाइ सुरु हुने
दियोपोस्ट संवाददाता | बिहिबार, आषाढ ३२, २०८३

काठमाडौँ, ३२ असार । उच्च अदालत पाटनले विभिन्न प्रकृतिका मुद्दाहरूको पेशी तथा नियमित सुनुवाइ सम्बन्धी नयाँ तालिका सार्वजनिक गरेको छ। अदालतको पेशी व्यवस्थापन समितिको गत असार २३ गतेको निर्णयानुसार साउ...

त्रिशूलीमा हामफालेर नुवाकोटका ३५ वर्षीय युवा बेपत्ता
दियोपोस्ट संवाददाता | बिहिबार, आषाढ ३२, २०८३

काठमाडौँ । विदुर नगरपालिका र बट्टार जोड्ने त्रिशूली बजार नजिकैको नयाँ पुलबाट हाम फोलेर एक व्यक्ति वेपत्ता भएका छन् । नुवाकोटको विदुर नगरपालिका–१० गेर्खुका अन्दाजी ३५ वर्षीय श्यामबहादुर मग्राती त्रिशूल...

वीर अस्पतालमा ‘छाया निर्देशक’को आतंकः डा. दीपक मिश्रविरुद्ध अख्तियार र प्रधानमन्त्री कार्यालयमा उजुरी
दियोपोस्ट संवाददाता | बिहिबार, आषाढ ३२, २०८३

काठमाडौँ । देशको सबैभन्दा पुरानो र ठूलो सरकारी अस्पताल, वीर अस्पताल (चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान) मा कार्यरत एक वरिष्ठ चिकित्सकले अनधिकृत रूपमा ‘छाया निर्देशक’ बनेर आतंक सिर्जना गरेको खुलासा...

‘गपौ’ फेभरेट नगरकोटीको चर्चामा नअटाएको जेनजी पुस्ता: सूचना चुहाएर जनप्रतिक्रिया पर्खिंदा प्रज्ञाको साख संकटमा
राजेन्द्र भट्ट | बिहिबार, आषाढ ३२, २०८३

काठमाडौं। जेठो प्राज्ञिक संस्था नेपाल प्रज्ञा प्रतिष्ठानमा परम्पराभन्दा भिन्न नेतृत्व ल्याउने गृहकार्य चलिरहँदा कला-साहित्य वृत्त भने ‘नयाँपन’ र ‘कृपावाद’को तीव्र बहसमा विभाजित बनेको छ। नयाँ न...

रुपन्देहीमा माइक्रोबस दुर्घटना : सहचालकको मृत्यु, सात जना घाइते
दियोपोस्ट संवाददाता | बिहिबार, आषाढ ३२, २०८३

काठमाडौँ । रुपन्देहीको ओमसतिया गाउँपालिका-२, सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख...

स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित डोल्पामा दुई जना पक्राउ
दियोपोस्ट संवाददाता | बिहिबार, आषाढ ३२, २०८३

काठमाडौँ । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका-१ त्रिपुराकोटबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। ठूलीभेरी नगरपालिका-७ का ३२ वर्षीय विष्णुलाल रोकाया र ४२ वर्षीय भक्तिच...

डुडुवा गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न, ५ बुँदे प्रतिबद्धता सार्वजनिक
दियोपोस्ट संवाददाता | बिहिबार, आषाढ ३२, २०८३

नेपालगञ्ज । डुडुवा गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ५ बुँदे साझा स...

जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स’ हुँदै, विश्वभरका नेपाली पत्रकार एकै मञ्चमा जुट्ने
दियोपोस्ट संवाददाता | बिहिबार, आषाढ ३२, २०८३

काठमाडौँ । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा आगामी जुलाई २५ मा जापानको राजधानी टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ आयोजना हुने भएको छ। ‘प्रवासी सञ्चार माध्यममार्फत नेपाल र विश्वला...

नवजात शिशुको मृत्यु भएपछि धादिङ अस्पताल विवादमा, डाक्टरद्वारा ‘लापरवाही’ भएको परिवारको आरोप
दियोपोस्ट संवाददाता | बुधबार, आषाढ ३१, २०८३

काठमाडौँ । धादिङको जिल्ला अस्पतालमा प्रसूति गराउने क्रममा नवजात शिशुको मृत्यु भएपछि अस्पताल पूनः विवादित बनेको छ । नीलकण्ठ नगरपालिका–२ चिसापानीकी ३२ वर्षीया गर्भवती महिला बिफा गुरुङको प्रसूतिका क्रममा...

इलाम चुलाचुलीका इन्जिनियर डिल्लीराज खड्का ६ लाख घुससहित रंगेहात पक्राउ
दियोपोस्ट संवाददाता | बुधबार, आषाढ ३१, २०८३

काठमाडौं । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत छैटौँ तहका इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा पक्राउ गरेको छ । आयोगको ...

नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
दियोपोस्ट संवाददाता | बुधबार, आषाढ ३१, २०८३

काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई गैरकानुनी सम्पत्ति आर्जन (भ्रष्टाचार) मुद्दामा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय सुनाएको छ । अदालतले उनलाई कैदका साथै १...

कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेसका चार मन्त्री दिए सामूहिक राजीनामा
दियोपोस्ट संवाददाता | बुधबार, आषाढ ३१, २०८३

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो पदबाट सामूहिक राजीनामा दिएका छन् । पार्टीको आन्तरिक निर्णय बमोजिम कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व गरिरहेका चारैजना मन्त...

रौतहटमा युवकद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालको आईसीयूमा उपचार जारी
दियोपोस्ट संवाददाता | बुधबार, आषाढ ३१, २०८३

काठमाडौँ । रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। गरुडा नगरपालिका वडा नं. ९ गम्हरिया टोल बस्ने २८ वर्षीय गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै घरभित...

विष्णु पौडेलका व्यावसायिक साझेदार बुटवलका शशी शर्मा पक्राउ
दियोपोस्ट संवाददाता | बुधबार, आषाढ ३१, २०८३

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुटवलका व्यवसायी शशी शर्मा पौडेललाई पक्राउ गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा उनलाई मंगलबार पक्राउ गरिएको हो। ...

सुकुम्बासी व्यवस्थापन र अभियन्ता पक्राउप्रति ‘बृहत् नागरिक आन्दोलन’को आपत्ति, सरकारलाई चेतावनी
दियोपोस्ट संवाददाता | बुधबार, आषाढ ३१, २०८३

काठमाडौं । बृहत् नागरिक आन्दोलनले सुकुम्बासी व्यवस्थापन, होल्डिङ सेन्टरको अवस्था तथा अभियन्तामाथिको पक्राउ र कुटपिटप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको आलोचना गरेको छ। आन्दोलनले जारी गरेको विज्ञप्ति...

फिफा विश्वकप २०२६ः स्पेन फाइनलमा, फ्रान्स २-० ले पराजित
दियोपोस्ट संवाददाता | बुधबार, आषाढ ३१, २०८३

कठमाडौँ । फिफा विश्वकप-२०२६ को सेमिफाइनलमा स्पेनले प्रभावशाली प्रदर्शन गर्दै फ्रान्सलाई २-० गोलअन्तरले पराजित गरेको छ। अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा मंगलबार सम्पन्न खेलमा स्पेनले सुरुदेखि नै ...

मनसुन सक्रियः पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
दियोपोस्ट संवाददाता | बुधबार, आषाढ ३१, २०८३

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेर नेपालको तराई भूभाग नज...

बाढीले रेलेखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
दियोपोस्ट संवाददाता | बुधबार, आषाढ ३१, २०८३

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ। आयोजनाको बाँध (इन्टेक)मा बाढी पसेर क्षति पुगेपछि असार २८ गतेदेखि विद्य...

नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त, महाप्रबन्धकको जिम्मेवारीसमेत
दियोपोस्ट संवाददाता | मंगलबार, आषाढ ३०, २०८३

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले श्रेष्ठलाई निगमको महाप्रबन्धकको जिम्मेवारीस...

होल्डिङ सेन्टरमा रहेका विस्थापित परिवारद्वारा मानवअधिकार संरक्षणको माग गर्दै आयोगमा अपिल
दियोपोस्ट संवाददाता | मंगलबार, आषाढ ३०, २०८३

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट विस्थापित भई हाल होल्डिङ सेन्टरमा बस्दै आएका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारले आफ्नो मानवअधिकार संरक्षणको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा ...