समाचार

भोटेकोशी बाढी: १ हजार ३५६ जनाको शव फेला, ४ हजार भन्दा बढी अझै बेपत्ता
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २३, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान ८ बजे सम्म १ हजार ३ सय ५६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जसमध्ये रसुवामा १ सय ६९ जना, नुवाकोटमा १ सय ...

जेन-जी आन्दोलनको एक वर्ष: सडकमा उठेको आवाजदेखि राज्यको बहससम्म
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र २३, २०८३

काठमाडौँ । एक वर्षअघि आजकै दिन अर्थात् भदौ २३ गते काठमाडौँका सडकमा देखिएको दृश्य नेपालको पछिल्लो राजनीतिक तथा सामाजिक इतिहासको एउटा महत्वपूर्ण अध्याय बन्यो । वर्षौँदेखिको राजनीतिक अर्कमण्यता नेपोटि...

जबरजस्ती करणी मुद्दाका फरार कैदी पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

काठमाडौँ । हाडनाता जबरजस्ती करणी मुद्दामा १४ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-३० का ३४ वर्षीय हर्कबहादुर गुरुङ रहेका छन् । उनलाई हाडनाता जबरज...

लागु औषधसम्बन्धी प्रमाण मेटाएको आरोपमा महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

विराटनगर । लागुऔषध बरामद भएको गाडीबाट प्रमाण मेटाउने प्रयास गरेको आरोपमा 'महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस'का स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति रोहित यादव पक्राउ परेका छन् । विराटनगर मह...

बाढी पछि जातीय अपमानजनक भिडियो पोष्ट गर्ने युवक पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

काठमाडौँ । सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने अभिव्यक्ति तथा सामग्री सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिलाई लिएर विभ...

हजुरआमाको हत्या अभियोगमा २५ वर्षीय युवक पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

काठमाडौँ । आफ्नै हजुरआमा ७२ वर्षीया मनकुमारी घिमिरेको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका-२ खबरा बस्ने २५ वर्षीय आशिष बरुवाल रहेका छन् ।...

डल्ले खुर्सानीमा विषादीको मात्रा उच्च, तत्काल उपभोग नगर्न सुझाव
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा उच्च मात्रामा विषादी भेटिएको छ । केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत कालीमाटीस्थित विषादी अवशेष द्रुत विश्लेषण इकाईले गरेको परीक...

वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने पाँच जना पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

रामेछाप । वृद्ध दम्पतीलाई घरमै बन्धक बनाएर गरगहना तथा नगद लुटपाट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले सिन्धुलीको घ्याङलेक गाउँपालिका-२ का २५ वर्षीय सुमन ...

विपत्तिको बेला विभाजन र राजनीतिक टकरावमा अल्झिने होइनः राष्ट्रपति पौडेल
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विपत्तिको कठिन घडीमा विभाजन, एकअर्कामाथि दोषारोपण तथा राजनीतिक विवादमा अल्झिने समय नभएको बताएका छन् । सोमबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेपछि र...

रसुवा उत्तरगयाका बाढीपीडितलाई ठमेल पर्यटन विकास परिषदद्धारा राहत सामाग्री सहयोग
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्ले रसुवाका बाढीपीडितलाई राहत सामाग्री सहयोग गरेको छ । परिषदले  भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रत्यक्ष मारमा परेका उत्तरगया गाउँपालिका-१ र...

बाढीपछि सरकारलाई नेकपाको २४ बुँदे प्रस्ताव: बेपत्ताको खोज-उद्धारदेखि ‘ग्रिन आर्मी’ नामक संस्था खारेजसम्म
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भोटेकोशी र त्रिशूलीमा आएको प्रलयकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा तत्काल खोज तथा उद्धार तीव्र पार्नेदेखि दीर्घकालीन पुनर्निर्मा...

राहतका नाममा पीडितको गोपनीयता भंग नगर्न समाज कल्याण परिषद्को आग्रह
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

काठमाडौँ । समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका क्रममा पीडितको आत्मसम्मान, मर्यादा र गोपनीयताको सम्मान गर्न सामाजिक संघसंस्था तथा सम्बद्ध सबै पक्षलाई...

घुस मागेको आरोपमा नापी कार्यालय कलंकीका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

काठमाडौँ । काठमाडौँको नापी कार्यालय कलंकीका तत्कालीन नापी अधिकृत हिरालाल पार्घे र सर्भेक्षक अमित कुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका ...

रसुवा बाढीबारे फैलिएका फेक भिडियोबाट सचेत रहन प्राधिकरणको आग्रह
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि सार्वजनिक भएका गलत भिडियो र भ्रामक सूचनाबारे सचेत रहन आग्रह गरेको छ । सोमबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्...

भोटेकोशी बाढी: १ हजार ३५४ जनाको शव फेला
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार २ बजे सम्म १ हजार ३ सय ५४ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ सय ६९ जना, नुवाकोटमा १ सय ९६ जना, धादिङमा ७० जना, चितवनमा ३ सय ६३ जन...

दुई महिनादेखिको ग्यास अभाव झन् चर्कियो, मध्यरातदेखि नै लाइनमा उपभोक्ता
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

काठमाडौँ । दुई महिनादेखिको खाना पकाउने ग्यासको अभाव काठमाडौँमा झन् चर्किएको छ। काठमाडौँ प्रवेश गर्ने मुख्य सडक पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँद...

भोटेकोशी बाढीको १३औँ दिनः विभिन्न जलविद्युत् सुरुङमा ५ सय बढी अझै बेपत्ता, कसरी हुँदैछ उद्वार ?
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा विनाशकारी बाढी आएको १३ दिन बितिसकेको छ । तर विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युतगृहमा सम्पर्कविहीन भएका सयौँ कर्मचारी तथा कामदारको अवस्था अझै अज्ञात छ । ब...

त्रिशूली-३ ‘बी’ मा उद्धार तीव्र बनाउन माइतीघरमा पीडित परिवारको प्रदर्शन
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

काठमाडौँ । त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा अघि बढाउन माग गर्दै पीडित परिवारले काठमाडौँमा प्रदर्शन गरेका छन् । चाँडोभन्दा चाँडो अपर त्रिशूली-३ ‘बी’ जलविद्युत्...

बाढीपीडितका लागि राहत: म्याद गुज्रिएका चिप्सदेखि ‘ढुसी’ लागेको चामलसम्म
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

काठमाडौँ । भोटेकोशी बाढीपीडितका लागि वितरण गर्न तयारी अवस्थामा राखिएका राहत सामग्रीमा म्याद गुज्रिएका खाद्य वस्तु भेटिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौँस्थित खाद्य प्रविधि तथा ...

बेत्रावतीः युद्धको सन्धिदेखि व्यापारिक सभ्यतासम्म, बाढीपछि बगरमा परिणत ऐतिहासिक बस्ती!
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

नुवाकोट । कुनै ठाउँ केवल घर, पसल, सडक र मानिसको आवात जावतका लागि मात्र हुँदैन । समयसँगै त्यहाँ हजारौँ मानिसको उपस्थिति, व्यापारका कथा, संस्कृति, धर्म, संघर्ष र पुस्तौँका सम्झना जोडिँदै जान्छन् । त्यसप...

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

काठमाडौँ । रसुवा बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले आज सोमबार राष्ट्रिय शोक मनाउँदैछ। भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको ...

स्वस्थ रहन दैनिक जीवनमा अपनाउनुहोस् यी सरल बानी
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

काठमाडौँ । आज भोलि हाम्रो जीवन शैलि एकदमै व्यवस्थ बन्दै गएको छ । व्यवस्थ जीवन शैलिले गर्दा धेरै मानिसले आफ्नो स्वास्थ्यलाई ध्यान दिएका हुँदैनन् । तर स्वास्थ्यलाई नै हामीले धेरै ध्यान दिन वा ख्याल राख्...

आज कहाँ-कहाँ पर्दैछ भारी वर्षा ?
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, उत्तर प्रदेश आसपास...

भोटेकोशी बाढीः मृतकको संख्या १ हजार ३ सय ५१ पुग्यो
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २२, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ५१ पुगेको छ । नेपाल प्रहरीका अनुसार सोमबार बिहान ५ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ३ सय ५१ जनाको शव ...

×